समाचार

बौद्धकालिन प्राचीन ककरपत्त नगरमा २५६९ औ बुद्धजयन्तीको अवसर पारी भिच्छुलाई भोजनदान
समाचार, सरावल गाउँपालिका, संस्कृति

बौद्धकालिन प्राचीन ककरपत्त नगरमा २५६९ औ बुद्धजयन्तीको अवसर पारी भिच्छुलाई भोजनदान

नवलपरासी,२५ बैशाखलुम्बिनी प्रदेश सरकारको पर्यटकिय स्थलको सुचिमा सुचिकृत सरावलको प्राचिन ककरपत्त नगरमा स्थानियले २५६९ बुद्ध जयन्तीको अवसर पारी भिच्छुलाई भोजनदान गरिएको छ । बुटवलको गंगरनगर र शंकरनगर स्थित बौद्ध विहारबाट आएका ४ जना भिच्छुडी र ६ जना भिच्छु सहित १० बर्गिय भिच्छुसँघलाइ गाउपालिकाद्धारा भोजनदान गरिएको हो ।साता ब्यापीरुपमा कार्यक्रम गरि मनाउने कार्यक्रम अन्तरगत नै बौद्धभिच्छुलाई भोजनदान गरिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । भोजनदान पश्चात अध्यक्ष चौधरी,उपाध्यक्ष बासमति हरिजन,पुर्व अध्यक्ष राधेश्याम चौधरी र पुर्व उपाध्यक्ष उत्तमा राय सहित कार्यपालिका सदस्य र वार्ड अध्यक्षहरुको समेत सहभागिता रहेको थियो । उतm कार्यक्रममा भिच्छुले भगवान बुद्धले जसरी दिर्घजानु सहित स्थानियलाई गृहशुख सन्देश सुनाएका थिए । त्यसै गरि भिच्छुहरुले ति दिर्घजानु सत्तको देसना पनि गरिएको थियो । २६...
शान्ति शुरक्षाको ब्यवस्थापनमा सबै पक्षको सहयोग र सहकार्य आवश्यक ः एसपी श्रेष्ठ
नवलपरासी (ब.सु.प.), समाचार, समाज

शान्ति शुरक्षाको ब्यवस्थापनमा सबै पक्षको सहयोग र सहकार्य आवश्यक ः एसपी श्रेष्ठ

नवलपरासी,२५ बैशाखजिल्लामा सरुवा भई आएका नयाँ प्रहरी उपरिक्षक(एसपी) अनुपम श्रेष्ठले जिल्लामा शान्ति सुरक्षा,शुसासन र समाजिक न्याय सहित समाजिक सेवामा सबैको सहयोग र सहकार्य अपरिहार्य रहेको बताएका छन् । प्रहरी उपरिक्षकको जिम्मेवारी सम्भाल्दै एसी श्रेष्ठले पत्रकार भेटघाटमा उतm कुरा बताएका हुन् ।जिल्लाको बस्तुगत अवस्थाबारे पनि पत्रकारबाट बेलामै जानकारी र सुझावको आपेक्षा उनले राखेका थिए । थोरै जनशतिmले पनि धेरै काम गर्नु पर्ने नेपाल प्रहरीको अवस्था रहेको त्यसमा पनि नवलपरासीमा अझै कम जनशतिm रहेको उनले बताएका थिए । खुल्ला सिमा,चुरेका खोलानाला,गण्डक क्षेत्र लगायतका समस्या,द्रैवि प्रकोप लगायतका समस्या रहेका छन् । विभिन्न अपराधिक घटना हुदै आएको र धार्मिक द्धन्द्धका कुरा पनि बेला बेला हुने गर्दा पत्रकारको सहयोग अति आवश्यक छ, उनले भने, सबै पक्षको सहयोग भयो भन्ने मात्र शान्ति सुरक्षा चुष्तदुष्त बनाउन सम्...
रतmदान प्रति आकर्षण बढाउन रेडक्रसले थाल्यो जागरण अभियान
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

रतmदान प्रति आकर्षण बढाउन रेडक्रसले थाल्यो जागरण अभियान

नवलपरासी,२३ बैशाखनेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालित रतm सञ्चार सेवा केन्द्र(ब्लड बैंक) मा रगतको आपुर्ति सहज बनाउन रतmदान बारे जागरण अभियान सञ्चालन गरिएको छ । ब्लड बैंकका दैनिक जसो रगतको माग बढदै गएको तर माग अनुसारको आपुर्ति गर्न कठिनाई भइ रहेको हुदा रेडक्रस नवलपरासी शाखाले यस्तो अभियान सञ्चालन गर्न परेको जानकारी गराएको हो ।अभियानको शुभारम्भ पाल्हीनन्दन गाउपालिका वार्ड नं.३ बाट शुरु गरि मंगलवार वार्ड नं.५ को गेर्मीमा वार्ड अध्यक्ष दयाशकर त्रिपाठीको प्रमुख आथित्यतामा उतm जागरण कार्यक्रम भएको रेडक्रसले जनाएको छ । खास गरि दक्षिणी भेगमा स्थानियबासीलाई रगत बढि माग हुने तर रगत जम्मा गर्नका लागि रतmदान कार्यक्रममा न्युन सहभागिता भई रहेकोले दक्षिणी भेगमा जागरण अभियान सञ्चालन गर्न परेको रेडक्रस नवलपरासी सभापति राजेन्द्र अग्रहरीले बताए । रगत अन्य कुनै बस्तुबाट निर्माण हुदैन्,उनले भने, रगत कसैले दान...
रामग्राम स्तुपसँग सम्बन्धित संघाराम क्षेत्रलाई स्तुपक्षेत्रसँगै जोड्नमा चाँसो लिदै रामग्राम विकास कोष
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपसँग सम्बन्धित संघाराम क्षेत्रलाई स्तुपक्षेत्रसँगै जोड्नमा चाँसो लिदै रामग्राम विकास कोष

नवलपरासी, २४ बैशाखभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्रकै भाग रहेको संघाराम क्षेत्रलाई जोडेर लैजान रामग्राम विकास कोषले चाँसो देखाउन थालेको छ । बुद्धकालमा रामग्राम स्तुपमा आउने देशी विदेशीलाई आराम गर्ने उदेश्यले बनाइएको रामग्राम १७ देवगाव स्थित प्राचीन स्थलको संरक्षण र विकास रामग्राम स्तुपसँगै जोडेर लैजानु पर्नेमा चाँसो देखाएको हो । रामग्राम स्तुपकै अभिन्न अंग मानिने संघराम क्षेत्रको पुरातात्विक स्थलको आईतवार अवलोकन गर्दै सम्बन्धित वार्डका वार्ड अध्यक्ष कन्हैया मौयसँग संरक्षण र प्रवद्र्धनबारे छलफल गरिएको कोषका सदस्य तथा पाल्ही बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख कैलाश ठाकुरले बताएका थिए । वरिपरि रहेको संघरामको खोजीमा रामग्राम विकास कोषले अध्ययन अनुसंंधान कार्यमा लागेको छ । रामग्राम स्तुप नजिक र बौद्धकालिन प्राचीन समाग्रिहरु समेत फेला गर्ने स्तुप देखी पुर्वमा ...
बौद्धकालिन प्राचीन ककरपत्त नगरमा २५६९ औ बुद्धजयन्तीको अवसरमा सप्ताहब्यापी कार्यक्रम गरिदै
समाचार, सरावल गाउँपालिका, संस्कृति

बौद्धकालिन प्राचीन ककरपत्त नगरमा २५६९ औ बुद्धजयन्तीको अवसरमा सप्ताहब्यापी कार्यक्रम गरिदै

नवलपरासी,२३ बैशाखलुम्बिनी प्रदेश सरकारको पर्यटकिय स्थलको सुचिमा सुचिकृत सरावलको प्राचिन ककरपत्त नगरमा स्थानियले २५६९ बुद्ध जयन्तीलाई साता ब्यापीरुपमा कार्यक्रम गरि मनाउने भएका छन् । मंगलवार गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरी सहित स्थानिय संघसंस्था सहितको बैठकले साता रुपमा मनाउने जनाएका हुन् ।बैशाख २३ गते सबेको सर्वपक्षिय बैठकले २९ गतेसम्म कार्यक्रम गरि मनाउने अध्यक्ष चौधरीले जानकारी गराएका थिए । उनका अनुसार २४ गते प्राचीन ककरपत्त नगर परिसरको सरसफाई गरि २५ गते बौद्ध भिच्छुलाई भोजनदान कार्यक्रम गरिने छ । उतm कार्यक्रममा भिच्छुले भगवान बुद्धले जसरी दिर्घजानु सहित स्थानियलाई गृहशुख सन्देश सुनाएका थिए । त्यसै गरि भिच्छुहरुले ति दिर्घजानु सत्तको देसना पनि गर्ने उनको भनाई थियो । २६ गते देखी विभिन्न अन्तरक्रिया,खेलकुद तथा साँस्कृतिक कार्यक्रम गरि २९ गते बुद्धजयन्तीको दिन भब्य रुपमा मनाउनुका साथ...
बनक्षेत्रका खोला निकासीको अधिकार स्थानिय सरकारलाई छैन ः डिएफओ
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

बनक्षेत्रका खोला निकासीको अधिकार स्थानिय सरकारलाई छैन ः डिएफओ

नवलपरासी,२२ बैशाखबन क्षेत्र भित्र रहेका खोलाहरुका खोलाजन्य समाग्रिको निकासी गर्ने अधिकार स्थानिय सरकारलाइ नभएको डिभिजन बन कार्यालयले जानकारी गराएको छ । बनक्षेत्र बाहिरका खोलाजन्य समाग्रिको निकासी गर्न पाउने भए पनि बनक्षेत्र भित्रको अधिकार स्थानिय सरकारलाई नदिइएको डिभिजन बन अधिकृत जिवन पंगेनीले जानकारी गराएका हुन् ।उनले नेपालको संविधानको अनुसुचि र बन ऐनको प्रावधानबारे जानकारी गराउदै संविधान र ऐनले बन क्षेत्र भित्रको खोलाजन्य समाग्रिको ब्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार अन्तरगतको डिभिजन बन कार्यालयलाई नै रहेको देखाए । स्थानिय सरकारको रुपमा रहेका गाउपालिका र नगरपालिकाले खोलाजन्य समाग्रि निकासीका लागि वातावरण प्रभाव मुल्याँकन गराउने र सोही अनुसार जिल्ला समन्वय समितिबाट अनुगमन गराई निकासी गर्ने कार्य विगतमा गर्दै आएको भए पनि अब देखी ति कार्य गर्न नहुने उनको भनाई थियो । संविधानको धारा ५७ को उप...
मुर्तरुप पाउदै सरावल २ मनरीको थारु साँस्कृति पार्क
पर्यटन, समाचार, सरावल गाउँपालिका, संस्कृति

मुर्तरुप पाउदै सरावल २ मनरीको थारु साँस्कृति पार्क

नवलपरासी,२१ बैशाखस्थानियको सक्रियतामा शुरु भएको जिल्लाको सरावल २ मनरी स्थित थारु साँस्कृतक पार्कमा पुर्वाधार विकासका लागि लगानी हुन थाले पछि मुर्तरुप पाउने भएको छ । र्पाक ब्यवस्थानमा स्थानिय सक्रिय भए पछि अहिले लुम्बिनी स्थानिय सरकार बाहेक संघिय सरकारले समेत लगानी गर्न थाले पछि पार्कले स्वरुप पाउने भएको हो ।पार्कमा स्थानियले माग गरे अनुसारको काम हुन थाले पछि उत्साही पनि भएको स्थानिय सञ्जय मौर्यले बताए । थारु साँस्कृतिक पार्कले आन्तरिक तथा बाह््य पर्यटक आउने र पर्यटन प्रवद्र्धन हुनुका साथै स्थानिय गाँउले पनि पहिचान पाउने उनको भनाई थियो । स्थानियबासीले थारु सांंस्कृतिक पार्क बनाउनु पर्ने माग भए अनुसार दुई बर्ष पहिला सरावल गाउपालिकाले नै पार्क ब्यवस्थित गर्न १० लाख लगानी गरिदिएको थियो, उनले भने, दुई बर्ष देखी सोही पार्कमा खिचडी अर्थात माघे संक्रान्तिको अवसरमा थारु साँस्कृतिक महोत्सव पनि भई रह...
रामग्राम स्तुप परिसरमा बौद्धधम्म सम्मेलन
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुप परिसरमा बौद्धधम्म सम्मेलन

नवलपरासी,२० बैशाखजिल्लाको रामग्राम स्तुप परिसरमा विश्व धम्म परिषद नेपालले लुम्बिनी स्तररिय बौद्ध धम्म सम्मेलन गरेको छ । आम जनमानसमा बुद्धको शिक्षाको पहुँच पुर्याउन र बौद्ध भुमिको प्रचार प्रसार गर्दै बुद्ध शासनको विस्तार गर्ने उदेश्यले सम्मेलन गरिएको आयोजक सस्थाले जनाएको हो । उतm सम्मेलनमा लुम्बिनी प्रदेश सरकारका प्रदेश साँसद बैजनाथ जैसवालले विश्व शान्तिका लागि विश्व भरि नै बुद्ध शिक्षाको प्रसार हुन आवश्यक रहेको र त्यसको केन्द्र रामग्राम स्तुप लगायत लुम्बिनी प्रदेश भरिका बौद्ध भुमिलाई आधारशिला बनाउनु पर्ने औल्याएका थिए । विश्वको एक मात्र भगवान गौतम बुद्धको मौलिक अवस्थाको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्र अध्यात्मिक केन्द्र बनाउन आवश्यक रहेको र त्यसका लागि लुम्बिनी प्रदेश सरकारसँग आफु काम गर्न निरन्तर लागि रहेको बताएका थिए । रामग्राम स्तुपासँगै नवलपरासी जिल्लामा रहेको बुद्धको मावल...
सामुदायिक मेलमिलापकर्ताको न्यायीक क्षेत्रमा ठूलो योगदान छ ः कामु प्रधानन्यायधिश सपना प्रधान मल्ल
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

सामुदायिक मेलमिलापकर्ताको न्यायीक क्षेत्रमा ठूलो योगदान छ ः कामु प्रधानन्यायधिश सपना प्रधान मल्ल

नवलपरासी,२० बैशाखसर्वोच्च अदालतकी कामु प्रधानन्याधिश सपना प्रधान मल्लले न्यायिक क्षेत्रमा सामुदायिक मेलमिलापकर्ताहरुको ठूलो योगदान रहेको बताएकी छिन् । नवलपरासीमा शनिवार न्यायीक समिति प्रथम जिल्ला सम्मेलनको उदघाटन गर्दै सो कुरा बताएकी हुन् ।जिल्लाका सातवटै न्यायिक समितिको संयतm आयोजनामा भएको न्यायीक समिति जिल्ला सम्मेलन नेपाल मै पहिलो अभ्यास भएको चर्चा गर्दै उनले यस्तो सम्मेलनले न्यायीक क्षेत्रको साझा समस्या र सामुहिक समाधानलाई सहयोग पुर्याउने बताईन् । सामुदायिक मेलमिलाप कर्ताहरुको योगदानको प्रशंसा गर्दै भनिन्, न्याय सेवाका प्रमुख सहयात्रीहरु मेलमिलापकर्ता पनि हुन् । तर मेलमिलाप कर्ता र न्यायीक समिति एउटै होईन् । न्यायीक समितिले विधि कानुन र प्रकृयागत चल्छ, तर मेलमिलापकर्ता पिडित र पिडिक विच समान्जस्ता ल्याउदै आफ्ना शिप र कौशल प्रयोग गरि प्रत्यक्ष न्यायको अनुभुति गराउने सामुदायिक कार्यकर्ता...
नेपाल रेडकस सोसाईटी नवलपरासी शाखाद्धारा रतmदानबारे जागरण अभियानको शुभारम्भ
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

नेपाल रेडकस सोसाईटी नवलपरासी शाखाद्धारा रतmदानबारे जागरण अभियानको शुभारम्भ

नवलपरासी,१९ बैशाखनेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालित रतm सञ्चार सेवा केन्द्र(ब्लड बैंक) मा रगतको आपुर्ति सहज बनाउन रतmदान बारे जागरण अभियान सञ्चालन गरिएको छ । ब्लड बैंकका दैनिक जसो रगतको माग बढदै गएको तर माग अनुसारको आपुर्ति गर्न कठिनाई भइ रहेको हुदा रेडक्रस नवलपरासी शाखाले यस्तो अभियान सञ्चालन गर्न परेको जानकारी गराएको हो ।अभियानको शुभारम्भ पाल्हीनन्दन गाउपालिका वार्ड नं.३ बाट शुरु गरिएको छ । वार्ड अध्यक्ष गोधन हरिजनको प्रमुख आथित्यतामा भएको कार्यक्रमको शुभारम्भ भएको घोषणा गरिएको थियो । सो अभियान वार्ड नं.१ र ५ मा पनि गर्ने योजना सुनाएका थिए । खास गरि दक्षिणी भेगमा स्थानियबासीलाई रगत बढि माग हुने तर रगत जम्मा गर्नका लागि रतmदान कार्यक्रममा न्युन सहभागिता भई रहेकोले दक्षिणी भेगमा जागरण अभियान सञ्चालन गर्न परेको रेडक्रस नवलपरासी सभापति राजेन्द्र अग्रहरीले बताए । रगत अन्य कुनै बस्तुबाट निर्...