समाचार

नक्सापास बिना नै नगरपालिकाले बनाउन लागेको कम्पलेक्स भवनको स्थानियद्धारा विरोध
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

नक्सापास बिना नै नगरपालिकाले बनाउन लागेको कम्पलेक्स भवनको स्थानियद्धारा विरोध

नवलपरासी,२१ माघरामग्राम नगरपालिकाले भवन निर्माणमा नगरपालिकाले दोहोरो मापदण्ड अपनाएको आरोप स्थानियले लगाएका छन् । नगरभित्र निर्माण गरिने भवन पुर्वाधारको नक्सा पास गर्ने गराउने कार्य गर्दै आएको नगरपालिकाले आफ्नै बहुदेश्यि कम्लेक्स भवन नक्सा नै पास नभई निर्माण गर्न लागेको आरोप स्थानियले लगाएका हुन् ।रामग्राम नगरपालिका ५ अदालत नजिकै रहेको दैनिक हाटबजार भत्काएर झण्डै साढे ९ करोड रकम खर्चने गरि नगरपालिकाकाले भवनको प्रस्ताव ल्याएको छ । टेण्डर सम्झौता समेत गरि सकेको छ । तर उतm भवनको डिपिआर भए पनि नक्सा पास भने भएको छैन् । ब्यतिmको नक्सा खोज्ने नगरपालिकाले आफ्नो भवन बनाउदा नक्सा पास प्रकृया किन पुरा गर्दैन ? यो अख्त्यिारको दुरुपयोग हो कि होईन ? भन्ने स्थानियले प्रश्न गर्न थालेका छन् । ठूलो कम्पलेक्स भवन निर्माण गर्दा स्थानिय सधियारसँग सोधपुछ र छलफल गर्नु पर्छ कि पर्दैन ? एक स्थानियले प्रश्न गरेका थ...
सामुदायिक बनले चिरान काठको लगत नपठाउदा डिभिजन बनको ताकेता
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

सामुदायिक बनले चिरान काठको लगत नपठाउदा डिभिजन बनको ताकेता

नवलपरासी,२१ मााघकाठ चिरानमा जर्ति घोटालाको आरोप लाग्दै आएका जिल्ला सामुदायक बन मध्ये अधिकाँस सामुदायिक बनहरुले लगत विवरण नपठाए पछि डिभिजन बन कार्यालयले ताकेता गर्ने भएको छ । चिरान आदेश लगि काठ चिरान गर्दै आएको भए पनि कति काठ चिरान गर्दा कति काठ,दाउरा,भुस लगायतका लगत विवरण अहिलेसम्म नपठाएको सामुदायिक बनहरुलाई ताकेता गरिने डिभिजन कार्यालयले जानकारी गराएको हो ।चिरान आदेश लगे पछि चिरान पश्चात काठ दाउराको लगत विवरण जति सक्दो छिटो पठाउन जानकारी गराइएको भए पनि हालसम्म दुई वटा सामुदायिक बनले मात्र लगत विवरण पाठएको डिभिजन बन कार्यालयका बरिष्ट बन अधिकृत मरिच कुमार लामाले जानकारी गराएका थिए । उनका अनुसार हालसम्म २३ वटा सामुदायिक बनले चिरान आदेश लगेकोमा बिसासय सामुदायिक बन र बनशतिm सामुदायिक बनले मात्र विवरण बुझाएका छन् । कम्तिमा लगत विवरण त पठाईदिन पथ्र्यो,उनले भने, यसको आधारमा अध्ययन अवलोकन र विश्ले...
पृथ्वीचन्द्र अस्पताल परासीले थप्यो ‘इको र इण्डोस्कोपी’ सेवा
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पताल परासीले थप्यो ‘इको र इण्डोस्कोपी’ सेवा

नवलपरासी,२० माघविगत एक बर्ष देखी विरामलाई सहज सेवा प्रवाहका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालले विभिन्न सेवा थप्ने कार्यलाई निरन्तरता दिन थालेको छ । सेवा थप्ने सिलसिलमा अहिले मुटु रोग सम्बन्धि जाँच(इको) र पेट भित्रको घाँउको अवस्था पत्ता लगाउने इण्डोस्कोपी सेवा सञ्चालनमा ल्याएको हो । बर्षाै देखी स्टोरमा फालिएको लाखौ रुपिया पर्ने इको मेसिनको उपयोग गरि गत महिना देखी इको सेवा सुचारु गरिएको अस्पतालका लेखापाल लल्लन कुर्मीले देखाए । अस्पतालमा इको सेवा भएन भन्दै गुनासो बढदै थियो,इको मेसिनको खरिद गर्नेसम्मको निर्णय भयो,तर पछि इको मेसिन स्टोरमै रहेको देखायो,उनले भने, सो मेसिन नयाँ र चालु अवस्थामै रहेको भेटियो । जुन पहिलाका मेसुले विभिन्न बहाना बनाउदै इको सेवा बन्द गराएका थिए । जस्ले गर्दा अस्पतालमा सो सेवा नपाएर ग्रामिण क्षेत्रबाट आउने विरामी कि महगोँ शुल्क तिरेर निजी अस्पताल र क्लिनीकमा गरा...
उद्योग बाणिज्य संघको मेलमिलाप केन्द्रको कार्य शुभारम्भ
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार, समाज

उद्योग बाणिज्य संघको मेलमिलाप केन्द्रको कार्य शुभारम्भ

नवलपरासी,१३ पुसउद्योग बाणिज्य संघ नवलपरासीद्धारा संघको कार्यालयमा बाणिज्य तथा वित्तिय समस्यालाई मेलमिलापको माध्यमद्धारा समाधान गर्न मेलमिलाप केन्द्रको शुभारम्भ गरेको छ । संघद्धारा आयोजित शुभारम्भ तथा उदघाटन कार्यक्रममा जिल्ला अदालतका प्रमुख न्यायधिस डा.राजेन्द्र प्रसाद अचार्यले उदघाटन गरि शुभारम्भ गरेका हुन् । मेलमिलाप केन्द्रले अदालतमा बाणिज्य तथा वित्तिय समस्या सम्बन्धि मुद्दाको चाप काम गराउनमा सहयोगी हुने विश्वास न्यायधिस अचार्यले गरेका थिए । केन्द्र सञ्चालनमा आए पछि अदालतमा अन्य विचारधिन बाणिज्य तथा वित्तिय मुद्दालाई पनि बादी प्रतिवादीको सहमतिमा पठाउन सकिन्छ, उनले भने, अब देखी यो केन्द्रले प्रचार प्रसार गरेर बाणिज्य तथा वित्तिय समस्या सम्बन्धि विवाद,मुद्दालाई प्राथमिकताका साथ समाधान गर्नेमा आफु विश्वस्त छु । औपचारिक रुपमा नाम मात्रको मेलमिलाप केन्द्र बन्न हुदैन्,उनले संघका पदाधि...
परासीमा उपभोक्ता सचेतना अन्तरक्रिया
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

परासीमा उपभोक्ता सचेतना अन्तरक्रिया

नवलपरासी,११ माघबाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाले नवलपरासीमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ । कार्यालयको नियमित कार्यक्रम अन्तरगत उपभोतmा सचेतना सम्बन्धि अन्तरक्रिया गरेको हो ।रामग्राम नगरपालिकाको सभाहलमा जिल्ला स्थित उपभोक्ता हकहित संरक्षण मञ्च,नागरिक समाज,उद्योगी ब्यवसायी, आम उपभोक्ता,विभिन्न समुह संघसस्थाहरुको प्रतिनिधिहरुलाई सहभागिता गराई उपभोतmाले थाहा पाउनै पर्ने विषयबस्तुको प्रस्तुतीकरण गरिएको थियो । नेपालको संविधानको धारा ४४ मा उपभोतmाको हक समेत मौलिक हकको रुपमा स्थापित गरिएको छ । सो हकको प्रत्याभुति गराउने उदेश्य पुरा गर्नका लागि सरकारले विभिन्न कानुन र ऐनले समेत सरोकार राख्ने हुदा त्यसबारे समेत प्रस्तुती गरिएको थियो ।जस्मा उपभोतmाको हकको प्रत्याभुतिका लागि दाना पदार्थ ऐन,२०३३, नियमावली २०४१,उपभोतmा संरक्षण ऐन २०७५ र नियमावली २०७६,जीवनासक विषादी ब्यवस्थापन ऐ...
प्राचीन कोलिय राजधानी पण्डितपुरको स्कायर दरबारभित्र भेटियो पानीका मुल सहितको स्नानगृह
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

प्राचीन कोलिय राजधानी पण्डितपुरको स्कायर दरबारभित्र भेटियो पानीका मुल सहितको स्नानगृह

नवलपरासी,११ माघप्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा भएको दोश्रो चरणको उत्खननले स्क्यार(बर्गाकार) दरबारसँगै दरबार भित्रको पानीको मुल र स्नानगृह जस्तो संरचना भेटाएको छ । गत पुस १३ गते देखी पुरातत्व विभागको टोलीले २१ दिइने शुरु गरेको दोश्रो चरणको उत्खनन गर्दा प्राचीन स्क्वायर दरबारसँग सम्बन्धित भग्नावेश भेटिएको हो ।करिब डेढ कट्ठा क्षेत्रफलमा उत्खनन गर्दा सो क्वायर भवनहरुको पर्खाल तथा कोठा,गल्लि,इनार,स्नानगृह,पानीको मुल भेटिएको भए पनि करिब सो भवनको ५ कट्ठा क्षेत्रफलमा फैलिएको हुन सक्ने अनुमान गरिएको छ । तर पुरै क्षेत्रमा अहिले पनि उत्खनन हुन नसकेको उत्खनन कार्यमा संलग्न पुरातत्वका जानकार स्थायिन नारद यादवले बताए । यस उत्खननलाई पुर्णता दिन सकेमा मात्र दरबारको वास्तविक अवस्था देख्न सकिन्छ, उनले भने, तर अहिले दोश्रो चरणको उत्खननका लागि पुरातत्वको टोली आफ्नो उत्खनन कार्य सक...
काँग्रेसको अधिकारिक उमेदवारको विवाद अझै टुगोँ लागेन
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

काँग्रेसको अधिकारिक उमेदवारको विवाद अझै टुगोँ लागेन

नवलपरासी,७ माघउमेदवार माथिको दाबी विरोधको निर्धारित समय भित्र नवलपरासी क्षेत्र नं.२ मा कुनै पनि उमेदवार माथि दाबी विरोध नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार बुधवार उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको भए पनि समय सिमा भित्र जिल्लामा कुनै पनि उम्मेदवारविरूद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत डाक्टर राजेन्द्रप्रसाद आचार्यले जानकारी गराएका हुन् ।तर नेपाली काँग्रेसबाट दुई जनाले दर्ता गराएको उमेदवारीको टुगोँ नलाग्दा हालसम्म ति दुई जनाको उमेदवारी विवाद कायम नै रहेको छ । दुबैले अ आफ्नो पक्षमा निर्वाचन आयोग र पार्टी केन्द्रिय कार्यालयबाट नै निर्णय हुने आशमा भए पनि दुबै पक्षमा त्रास भने कायम नै रहेको छ । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका दुई उम्मेदवारको विषयमा विहिवार मात्र टुङ्गो लाग्ने मुख्य निर्वाचन अधिकृत आचार्यले जानकारी गराएका थिए । कांग्रेसबाट भ...
ग्रामिण क्षेत्रका हिँसा पिडित महिलाको पहुच पुगेन ः महिला आयोग
नवलपरासी (ब.सु.प.), समाचार, समाज

ग्रामिण क्षेत्रका हिँसा पिडित महिलाको पहुच पुगेन ः महिला आयोग

नवलपरासी,६ माघग्रामिण क्षेत्रका हिँसा पिडित महिलाहरुको पहुँच अझैसम्म न्यायिक तथा सेवा स्रोतसम्म पुग्न नसेकेको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताएकी छिन् । मंगलवार परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा रहेको हिँसा पिडित महिलाहरुको लागि एकद्धार संकट ब्यवस्थापन केन्द्र(ओसिएमसी)को अनुगमनको क्रममा सरोकारवालासँग छलफल गर्दै सो कुरा बताएकी हुन् ।गाउ घरमा अहिले पनि महिलाहरु दिनदिनै हिँसा सहन बाध्य छिन्,समाजले महिला माथि हुने हिँसालाई पनि समान्य रुपमा लिदा हिँसा घटन नसकेको उनको भनाई थियो । यस्का कारण महिलाहरु माथि हिँसा बढने,त्यसलाई समान्यीकरण बनाउदै समाजले लैजान खोज्दा कानुन भए पनि कानुनी उपचारबाट हिँसा पिडित महिलाहरुलाई चुनौती बनेको छ । त्यसको प्रभाव महिलामा आत्महत्या गर्ने प्रवृति मौलाउदै जानु,डिप्रेसनमा बस्नु पर्ने जुन लामो समयसम्म मानसिक रोगको सिकार बन्नु पर्ने अवस्था विद्यमान रहेको...
नवलपरासी क्षेत्र २ बाट १२ स्वतन्त्र सहित ३० जनाको उमेदवारी (काँग्रेसबाट दुई जना उमेदवार)
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

नवलपरासी क्षेत्र २ बाट १२ स्वतन्त्र सहित ३० जनाको उमेदवारी (काँग्रेसबाट दुई जना उमेदवार)

नवलपरासी,६ माघफागुन २१ गते हुन गई रहेको संघिय सरकार प्रतिनिधिसभा निर्वाचन २०८२ मा नवलपरासी क्षेत्र २ मा कुल ३० जनाको उमेदवारी दर्ता भएको छ । विभिन्न १८ वटा राजनीतिक दल १६ जना र बाकी १२ जना स्वतन्त्र उमेदवारको उमेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।नेपाली काँग्रेसबाट दुई जनाको उमेदवारी परेको कार्यालयले सार्वजनिक गरेको उमेदवारीको नामावलीमा उल्लेख छ । नेपाली कांग्रेसबाट दुई जनाले टिकट ल्याए पछि आधिकारिता विवाद उत्पन्न हुने देखिएको छ । भीमबहादुर थापा(भरत) र देबेन्द्रराज कँडेलले पार्टीबाट टिकट ल्याएको र दुबै जनाले आफ्नो टिकट नै अधिकारीक भएको दाबी समेत गर्दै आएका छन् । थापाले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पहिला नै उम्मेदवारी दर्ता गराएका थिए । जस्मा केन्द्रीय सदस्य राधेश्याप पाठक प्रस्तावक र यमलाल भुसाल थापाको उम्मेदवारीमा समर्थक रहेका छन् । कण्डेल ढिलो मात्र निर्वाचन कार्या...
बनमा अतिक्रमण नरोकिदा पर्यावरणिय असर बढदै
नवलपरासी (ब.सु.प.), समाचार, समाज

बनमा अतिक्रमण नरोकिदा पर्यावरणिय असर बढदै

नवलपरासी,६ माघवातावरणिय सन्तुलनको पर्यावाची रहेको बन जंगल क्षेत्र दिनानुदिन अतिक्रमणको चपेटामा पर्दै जादा दिर्घकालिन पर्यावरणिय असर पर्ने देखिएको छ । ब्यतिmगत अतिक्रमण देखी सस्थागत तथा सरकारले गर्ने विकास पुर्वाधारको प्रत्यक्ष निसानामा अहिले बन क्षेत्र नै पर्दा पर्यवरणिय क्षेत्रमा असर पर्ने वातावरणसँग सरोकार राख्ने संघ सस्थाले जनाएका हुन् ।चुरे क्षेत्रको बन अतिक्रमणले कालान्तरमा तराईकै अस्तित्व खत्तरामा पर्ने वातावरण बचाउ अभियान नवलपरासीका संयोजक रामभवन यादवले बताए । हराभार सुन्दर नेपालको अस्तित्व केही बर्षमा खण्डहर पहाड र अन्नको भण्डार मानिदै आएको तराई भुमि कंक्रृटको शहर देखिने अवस्था नआउदा भन्न सकिदैन्,उनले भने,तराईका अन्न उब्जाउने खेतहरु उद्योग धन्दाको चपेटामा पर्दै छन्,तिनै उद्योग धन्दा चलाई राख्नका लागि आवश्यक प्राकृतिक स्रोत चुरे पर्वत नजिकका बनजंगल र जंगल भित्रका खोलानाला पर्दै गएका...