समाचार

जिल्लाका काठ दाउरा सहज आपुर्ति ब्यवस्था मिलाउदै डिभिजन बन कार्यालय
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

जिल्लाका काठ दाउरा सहज आपुर्ति ब्यवस्था मिलाउदै डिभिजन बन कार्यालय

नवलपरासी ११ पुसजिल्लामा भित्रका बनबाट उत्पादन हुने काठ दाउराको सहज आपुर्ति गराउन डिभिजन बन कार्यालयले काठ दाउराको उपलब्धता सहज बनाइएको दाबी गरेको छ । बनका काठ सहज आपुर्तिमा जटिलता रहेको हुदा एका तिर उपभोतmाले काठ दाउरा नपाउने आर्को तिर बनमा काठदाउरा थन्किने समस्या देखिन थाले पछि डिभिजन बन कार्यालयले सहज आपुर्तिको ब्यवस्थानमा लागेको जनाएको हो ।हरियो बन नेपालको धन भन्ने विगतका नारालाई अहिले समय सापेक्ष हुन नसक्दा बन क्षेत्रबाट गरिने हुने आयमा चुनौती थपिदै गएकोले सहज आपुर्तिका लागि डिभिजन बन कार्यालयले केही प्रकृया सहज बनाउनमा लागि परेको बरिष्ठ डिभिजनल बन अधिकृत राजु क्षेत्रीले बताए । उपभोतmालाई काठ उपलब्ध गराउदा गाउपालिका र नगरपालिकाले नक्सा पास गराउनेलाई मात्र उपलब्ध गराउने गरि डिभिजन बन कार्यालयमा परिपत्र गरेको हुदा समान्य उपभोतmाहरुले काठ नपाउने अवस्था देखिएको थियो,तर अहिले नक्सा पास नभए ...
समाजमा विद्यमान दाइजो विरुद्ध मुस्लिम धर्मगुरु तथा शिक्षक
समाचार, समाज, सुस्ता गाउँपालिका

समाजमा विद्यमान दाइजो विरुद्ध मुस्लिम धर्मगुरु तथा शिक्षक

नवलपरासी, ९ पुुसजिल्ला स्थित मुस्लिम धर्मगुरु तथा मदरसामा शिक्षण गर्ने मुस्लिम शिक्षकहरुद्धारा दाईजो विरुद्धको अभिायन थालेका छन् । सोही अभियान अन्तरगत सुस्ता गाउपालिकामा गाउपालिका स्तरिय भेलाको आयोजना गरि धर्मगुरु तथा शिक्षकहरुले मिलेर समाजमा विद्यमान दाईजो प्रथाको अन्त्य गर्नमा पठन पाठन गर्दा,धार्मिक कार्यक्रम गर्दा पनि सचेतना गराउने कार्य गर्ने प्रतिवद्धता समेत जनाएका हुन् ।दाईजोले महिला माथि हिँसालाई प्रोत्साहित गर्ने गरेको र कानुनी रुपमा पनि यो अपराध भएको कुरा शिक्षक र धर्मगुरुले जानकारी गराई दिएमा समाजबाट दाईजो उन्मुलन गर्न सकिने विश्वास ओल्मा काउन्सिलका केन्द्रिय अध्यक्ष सैयद गुलाम हुसेन मन्जरीले जानकारी गराए । यो अभियान मदरसामा मात्रै सिमित नगरि गाँउ टोलमा हुने गरेका धार्मिक कार्यक्रममा समेत उठाइदै आएको बताएका थिए ।उनले धर्मगुरुहरुले मुस्लिम समाजलाई दाइजो मुक्त समाज बनाउनु पर्ने बता...
पृथ्वीचन्द्र अस्पतालले पाउने रकम सरोकारवाला निकायले समयमै नपठाउदा सञ्चालनमा चुनौती
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालले पाउने रकम सरोकारवाला निकायले समयमै नपठाउदा सञ्चालनमा चुनौती

नवलपरासी,९ पुसगत जेठ अन्तिम साता देखी परिक्षण गर्दै पृथ्वीचन्द्रमा शुरु गरिएको डायलसिस सेवा वापत अस्पतालले पाउनु पर्ने रकम प्रदेश सरकारले नपठाईदिदा अस्पताललाई चुनौती थपिएको छ । अस्पतालाई पटक पटक विमा रकम प्राप्तीमा विमा बोर्डले ढिलाई गर्दा अस्पताल सञ्चालनमा झेल्दै आएको वित्तिय चुनौतीमा अहिले डायलासिस वापत पाउने भुतmानी ढिलाईले दोश्रो चुनौती थपिएको अस्पताल प्रशासनले जनाएको हो ।सरकारले निर्णय गर्ने र सेवाका लागि मातहतका अस्पताललाई अख्तियारी पठाउने गरेको छ । तर अस्पतालले विभिन्न जोहो गरि औषधी उपचार,क्लिनिकल,सर्जिकल आदी कार्यको वित्तिय ब्यवस्थापन गर्दै काम गर्ने र सो वापतको सरोकारावाला निकायले रकम नपठाईदिदा अस्पताल सञ्चालनमा चुनौती थपिने अस्पतालका अध्यक्ष जगदिश चौधरीले बताए । सरकारले सेवा घोषणा गर्ने र अख्तियारी समेत पठाईदिदा यहाँका जनताले सो सेवा माग गर्न पनि थाल्छन्,अस्पतालले माग अनुसार सेवा...
गण्डक नदीमा गुणस्तरहिन परक्युपाईन भाच्चिएर भासिदा खेतीयोग्य जग्गा कटान
कृषि, समाचार, सुस्ता गाउँपालिका

गण्डक नदीमा गुणस्तरहिन परक्युपाईन भाच्चिएर भासिदा खेतीयोग्य जग्गा कटान

नवलपरासी,६ पुसजिल्लाको गण्डक क्षेत्रका भत्किएको संरचना मर्मत र निर्माण गरि गण्डक नदीबाट हुने सम्भावित डुबानबाट खत्तरामुतm बनाउन बनाइएको परक्युपाईन बगेर नष्ट भएको छ । ठेकेदारले गुणस्तरहित काम गर्दा नदी किनारको जग्गा कटान नहोस भनि बनाइएको परक्युपाईन(कटान रोक्ने एक प्रकारको प्रविधि) नदीको धार परिवर्तनले नष्ट भएको स्थानियले आरोप लगाएका हुन् ।परक्युपाईन बलियो नहुदा अधिकाँस परक्युपाईन भत्किएर बालुवामा भासिएको स्थानियले देखाए । भारतिय पक्षले नदी नियन्त्रणका लागि बर्षेनी करोडौ खर्चेर परक्युपाईन लगायत विभिन्न संरचना निर्माण गर्दा त्यसमा प्रयोग हुने गुणस्तर हित समाग्रि(गिट्टि,बालुवा,छड)हरु प्रयोग गर्दा यस्ता समस्या देखिन थालेको स्थानिय ओमप्रकाश दुसादले बताए । यसमा ठेकेदार मात्रै नभई सो संरचना हेर्नका लागि भारतले खटाएका प्राविधिक(इन्जिनियर)हरु समेत ठेकेदारसँग मिलोमतो गर्दा काम गुणस्तरको नहुने र एक दु...
विद्युत उत्पादन ह्रास गराउने भारतिय पश्चिमी नहरमा ढाई करोड बढि मुल्यको बालुवा
अर्थ, प्रतापपुर गाँउपालिका, समाचार

विद्युत उत्पादन ह्रास गराउने भारतिय पश्चिमी नहरमा ढाई करोड बढि मुल्यको बालुवा

नवलपरासी,३ पुसभारतिय पश्चिमी गण्डक नहर सफाई चार दशक देखी सफाई नहुदा करोडौ मुल्यको सिल्ट (बालुवा) जम्मा भई विद्युतमा समेत ह्रास भई रहेको हुदा उतm बलुवा सफाई गर्नु पर्ने स्थानियले बताएका छन् । नहर सफाई तर्फ भारतिय पक्षले ध्यान नदिदा नहरमा पानी प्रवाहको क्षमता कम भई विद्युत उत्पादनमा ह्रास आउने गरेको हो ।उतm नहर भारतिय जनताका लागि सिचाई गर्न बनाइएको नहर भए पनि सोही नहरको पानीले गण्डक जलविद्युत केन्द्र सुयपुरामा पानी प्रवाह हुने र विद्युत उत्पादन हुने गरेको छ । तर दशकौ देखी उतm नहरको सफाई भारतिय पक्षले गरिदिएको छैन् । नहरको सफाई गरिदिइने दायित्व भारतिय पक्षकै हो, गण्डक नदी नियन्त्रण संघर्ष समितिका प्रवतmा समेत रहेका स्थानिय प्रेमचन्द्र गुप्ताले भने,तर भारतीय पक्षले उतm दायित्व पुरा नगरिदिदा भारतिय किसान र नेपाल सरकारलाई समेत घाटा भई रहेको छ । उत्पादनमा समेत असर परेको छ । नेपाल भारत विच २०१६ सा...
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

प्रहरीद्धारा ठूलो मात्रामा विद्युतिय चुरोट बरामद

नवलपरासी,२ पुसतस्करी गरि अवैध रुपमा नेपालबाट भारत पठाउन लािगएको ठूलो परिमाणको विद्युतिय चुरोट प्रहरीले बरामद गरेको छ । बुधवार विहान पाल्हीनन्दन गाउपालिका ६ कब्रिस्थानबाट अवैध रुपमा नेपालबाट भारत तर्फ लैजानका लागि दशगजा नजिकैबाट करिब ४५ लाख मुल्य बराबरको उतm विद्युतिय चुरोट प्रहरीले बरामद गरेको हो ।शसस्त्र प्रहरी गणबाट खटिएको टोलीले ९ कार्टुनमा रहेको १ हजार ८ सय पिस सो विद्युतिय चुरोट(हुका) बरामद गरिएको जनाएको छ । प्रहरीका अनुसार गणबाट शसस्त्र प्रहरी नायब उपरिक्षक गोविन्द बहादुर केसीको कमाण्डमा ७ जनाको गाडी घुम्तिटोली, र सिमा सुरक्षा गुल्म हेडक्वाटर हरपुरबाट शसस्त्र नायब प्रहरी निरिक्षक माधव प्रसाद घिमिरेको कमाण्डमा ५ जनाको सँयुतm टोलीले उतm विद्युतिय चुरोट बरामद गरेको हो । केही दिन अगाडी शसस्त्र प्रहरी बनल नेपाल २६ नं. गण हेडक्वाटरले नै भन्सार छलि गरि भारतबाट नेपाल ल्याएको ठूलो परिमाणको कफ...
सामुदायिक बनहरुले काठ चिरान गर्दा करोडौका काठ घोटाला गरेको स्थानियको आशंका
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

सामुदायिक बनहरुले काठ चिरान गर्दा करोडौका काठ घोटाला गरेको स्थानियको आशंका

नवलपरासी,२ पुसजिल्ला भित्रका सामुदायिक बन समुहहरुले अहिले उपभोतmालाई काट चिरान गरिदा केही काठ घोलाटा भई रहेको आशँका स्थानियले गर्न थालेका छन् । निजी अवादीको तुलनामा सामुदायिक बन समुहले कम काठ देखाउदा स्थानियले सो आशँका गर्न थालेका हुन् ।नम्बरी अवादीबाट स मिलहरुले चिरान आदेश बनाई काट चिरान गर्दा जर्ति र दाउरा बाहेक ७० प्रतिसत चारपाटे काठ उत्पादन हुने छ । तर सामुदायिक बनहरुले चिरान गर्दा ४५ देखी ५० प्रतिसत मात्र काठ निस्केको बताउदा दुई प्रकारका चिरानमा झण्डै ३० प्रतिसत काठ घोटाला भएको आशँका स्थानियबासीले गर्दै आएका छन् । यसको वास्तविकताबारे सरोकारावाला कार्यालय डिभिजन बन कार्यालयले हालसम्म अनुगमन समेत नगरेको सुनवलका एक स्थानियले बताए । सामुदायिक बनका अध्यक्ष तथा पदाधिकारीको भनाई मात्र सुनेर भएन,उनले भने,अध्यक्ष पदाधिकारी तथा ति क्षेत्रका बन अधिकृतको समेत संलग्नामा काठ चिरानमा घोटाला भएको हुन...
एमाले महाधिवेशनमा हिराको पक्षमा महोल
राजनीति, समाचार

एमाले महाधिवेशनमा हिराको पक्षमा महोल

काठमाडौ. नेकपा एमालेको ११ औ महाधिवेसनमा केन्द्रीय सदस्य पदमा उठेका हिराबहादुर केसीको पक्षमा माहोल उठेको छ । बागलुगँ जिल्ला कमिटीको दुई कार्यकाल अध्यक्ष भएका केसी यसपाली केन्द्रिय सदस्यमा प्रवेश गर्दै छन् । उनको आफ्नो प्रचार प्रसारलाई ब्यापक मात्र बनाएका छैनन् कि आम प्रतिनिधिको विश्वास पनि जितेका छन् ।एमालेमा ९जना जिल्ला अध्यक्षहरु दोहोरिएर अध्यक्ष भएका छन् ।तिनीहरु मध्ये हिरामात्र उमेदवार भएका छन् । उनलाई सघाउन ति जिल्लाअध्यक्षहरुले आफ्नो क्षेत्रमा आन्तिरिक सर्कुलर गरेको एक अध्यक्षले बताए । एमाले युवा नेता मध्ये चर्चित केसी सरल स्वभावका मान्छे हुन् । दोश्रो पटक जिल्ला अध्यक्ष हुदा उनी निर्विरोध भएका थिए । महाधिवेसन प्रतिनिधिहरु हरिालाई जिताउन सकारात्मक देखिएका छन् । खुला तर्फ ७२ जना सदस्यलाई भोट हाल्दा एक भोट आफुलाई दिन उनले सबैसँग अनुरोध गरेका छन् ।...
वार्ड कार्यालयद्धारा १२ कक्षा पास गरेर विहा गर्ने युवतीलाई ११ हजार
समाचार, समाज, सरावल गाउँपालिका

वार्ड कार्यालयद्धारा १२ कक्षा पास गरेर विहा गर्ने युवतीलाई ११ हजार

नवलपरासी,१ पुसजिल्लाको सरावल गाउपालिका वार्ड नं.७ का वार्डअध्यक्ष हेयात खाँ धुनियाले वार्डभित्रका कक्षा १२ पास गरि विहा गर्ने युवतीलाई रु.११ हजार विहा खर्च उपलब्ध गराउने बताएका छन् । गरिब विपन्न लक्षित बर्गका युवतीहरुलाई शिक्षामा प्रोत्साहित गर्न र विहाको बेला केही राहत पुग्ने उदेश्यले यस्तो कार्यक्रम बनाएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएका हुन् ।यो कार्यक्रम प्रभावकारी बन्दै गएको दाबी समेत गरेका थिए । यो नौलो रचनात्मक कार्य हो,उनले भने, यसले शिक्षा प्रति प्रोत्साहन र लक्षित बर्गलाई राहत दुबै कार्य गर्ने गरेको छ । गाउपालिकामा दोश्रो पटक पनि जितेर वार्ड अध्यक्ष भएका धुनिया विगत बर्षमा पनि विभिन्न रचनात्मक कार्य गर्दै जनहितका कार्य गरेको बताएका थिए । वार्डमा नियमित हुने विकास निर्माणका कार्यहरु गराउदै समाजिक क्षेत्रमा पनि विभिन्न रचनात्मक कार्य गर्दै आएको सुनाएका थिए । आफ्नै कार्यका...
सञ्चारकर्मीहरुसँग उपेक्षित उष्णप्रदेशिय रोगहरु सम्बन्धित अन्तरक्रिया सम्पन्न
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

सञ्चारकर्मीहरुसँग उपेक्षित उष्णप्रदेशिय रोगहरु सम्बन्धित अन्तरक्रिया सम्पन्न

नवलपरासी,२९ मंसिरजिल्लाको पृथ्वीचन्द्र अस्पतालमामा सञ्चारकर्मीहरुसँग उपेक्षित उष्ण प्रदेशिय रोगहरु सम्बन्धि अन्तरक्रिया गरिएको छ । सो क्षेत्रमा काम गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय लगायत विभिन्न आयोजना र परियोजनाहरुको प्रतिनिधि,चिकित्सक,स्वास्थ्यकर्मी र सञ्चारकर्मी बिच अन्तरक्रिया गरिएको हो ।जनस्वास्थ्यमा ठूलो प्रभाव पार्ने तर सधै उपेक्षामा रहने रोगी तथा रोगबारे जनचेतना जगाई स्वास्थ्य उपचारको पहुँचमा सञ्चारकर्मीले खेलिने भुमिकाबारे सरोकारावाला संघससथाका प्रतिनिधिहरुले आग्रह गरेका थिए । कार्यक्रममा स्थानिय तथा जिल्ला स्तरिय स्वास्थ्य प्रगति तथा तथ्याँकहरु प्रस्तुत गरिएको थियो । त्यसै गरि रोगको स्वरुप,लक्षण,जटिलता,समाजिक र चिकित्सियबारे सहि सुचना प्रसारण,बैज्ञानिक उपचार सम्बन्धि पैरवीबारे जानकारी गरायउको थियो ।उष्ण प्रदेशिय रोग भित्र डेँगी र चिकनगुनिया,रेविज,ट्रकोमा,बुरुमी अल्सर,कुष्टरोग...