नवलपरासी (ब.सु.प.)

राजनीतिक परिवर्तन भयो, शैक्षिक प्रणालीमा परिवर्तन भएन : मन्त्री लिमिल्सिना
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

राजनीतिक परिवर्तन भयो, शैक्षिक प्रणालीमा परिवर्तन भएन : मन्त्री लिमिल्सिना

नवलपरासी,२४ कार्तिकनेपालमा राजनीतिक ब्यवस्था परिवर्तन पटक पटक भए पनि शैक्षिक अवस्था परिवर्तन हुन नसकेको लुम्बिनी प्रदेश सरकारका समाजिक विकास मन्त्री जनमेजय तिमिसिल्नाले बताएका छन् । नवलपरासीको परासी स्थित पाल्ही बहुमुखी क्याम्पसको पाँचौ क्याम्पस सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेपालमा राजनीतिक परिवर्तन भए पनि शिक्षा क्षेत्रमा परिवर्तन नहुदा विश्व प्रतिस्पर्धात्मक र उत्पादनमुखी शिक्षा नभएकोले नेपाल अहिले आयात प्रधान मुलुक बनेको उनले बताए । चालिस बर्ष पहिला नेपालबाट थुप्रै समान उत्पादन भई निर्यात भई रहेको थियो,तर अहिले निर्यात बन्द हुदै मालबस्तुको आयात बढेको छ,उनले भने, यहाँका शिक्षा प्रणाली परिवर्तन नहुदा यहाँका युवा विदेश खाडीमा काम गर्न जाने र अहिले अध्ययनकै नाममा थुप्रै युवा विदेशिने अवस्था रहेको छ । निरकुँश राणाशासन,पञ्चायती ब्यवस्था फालिदै मुलुकमा प्रजातन्त्र,लोकतन्त्र ह...
जिल्ला भित्र एक खर्ब भन्दा बढि औद्योगिक क्षेत्रमा लागनी हुदा पनि सरकारी उदासिनता कायमै
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

जिल्ला भित्र एक खर्ब भन्दा बढि औद्योगिक क्षेत्रमा लागनी हुदा पनि सरकारी उदासिनता कायमै

नवलपरासी,२४ कार्तिकजिल्ला भित्र औद्योगिक क्षेत्रमा एक बर्षमा झण्डै एक खर्ब भन्दा बढि लगानी भए पनि उद्योग प्रति स्थानिय सरकार देखी प्रदेश र संघिय सरकार उदासिन बनेको आरोप उद्योगीहरुको रहेको छ । औद्योगिक क्षेत्रमा लगानी गरिने नवलपरासी जिल्ला अग्र स्थानमा रहेको तर सरकारी स्तरबाट उद्योग मैत्री वातावरण बन्न नसकेको आरोप उद्योग बाणिज्य संघ लुम्बिनीका पुर्व संयोजक गुणनीति तिवारीले लगाएका हुन् ।विगत बर्ष देखी नै आफु नवलपरासी जिल्लालाई उद्योगको लगानी गर्ने रोजाई बनाउन लागि परेको तर स्थानिय तहहरुले त्यसलाई अवसरको रुपमा लिन नसकेको उनको भनाई थियो । अन्य स्थानमा उद्योग नहुदा उद्योग स्थापनाका लागि पहल भई रहेका छन्, उनले भने,तर यो जिल्ला अझ रामग्राम नगरपालिकामा उद्योग स्थापनाका लागि आकर्षण बनेको छ । तर नगरपालिकाले औद्योगिक क्षेत्रको घोषणा गरि उद्योगसँग सहकार्य गरि आर्थिक विकासमा लाभ लिन नसकेको उनले जनाए । ...
वर्दघाटको बंगुर फर्मबाट बर्ष दिनमा ढाई करोडको बंगुर विक्रि
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

वर्दघाटको बंगुर फर्मबाट बर्ष दिनमा ढाई करोडको बंगुर विक्रि

नवलपरासी,२३ कार्तिकसात करोड लगानीमा स्थापना भएको वर्दघाट ५ पालडाडा स्थित सप्तरँगी कृषि तथा पशु फर्मले एक बर्षमा ढाई करोडको सुगँुर÷बँगुर विक्रि गरेको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय नवलपरासीले समेत प्रवद्र्धन गर्दै आएको उतm फर्मले एक बर्षमा बंगुरका बच्चा(बुचाभानु)बेचेरै ढाई करोड आमदनी गरिएको फर्मले जनाएको हो ।ब्यवसायिक र सुरक्षित तरिकाले उतm फर्म सञ्चालन हुदै आएकोले धेरै भन्दा धेरै पाठापाठी तथा बुचाभानु उत्पादन गर्न सकिएको फर्मका सञ्चालक प्रकाश कुमार विकले जानकारी गराएका थिए । फर्म भित्र ९० वटा माउ बंगुरहरु रहेको जनाउदै उनले उचित चरिकाले बंगुरहरुलाई खानपान,स्याहार सुसार र पोषणयुतm दाना खुवाउन सकियो भन्ने लक्ष्य अनुसारको धेरै भन्दा धेरै पाठापाठी उत्पादन गर्न सकिने जनाए । आफु बैदेशिक रोजगारीमा रहदा त्यहाँको अनुभव लिई २०७८ सालमा फर्मको सुरुवात गरेको हुँ,उनले भने, विदेशमा कुनै प...
महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती कार्यको म्याद सकियो, सडक बनेन
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती कार्यको म्याद सकियो, सडक बनेन

नवलपरासी,२२ कार्तिकजिल्लाको महेशपुर नाका जोड्ने महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती गर्ने निर्माण कार्य म्याद सकिदासम्म २० प्रतिसत काम नभएको स्थानियले बताएका छन् । सरकारी वेवास्ता र ठेकेदारको लापर्वाहीले उतm सडक निर्माणले गति नलिदा सडक वरिपरिका बजार ब्यवसायलाई समेत असर पार्दा स्थानिय मर्कामा पर्ने गरेको गुनासो स्थानियबासीले गरेका हुन् ।महेशपुर मुल भन्सार नाकालाई सदरमुकाम परासी हुदै पुर्वपश्चिम राजमार्ग जोड्ने उतm सडकको पहिलो खण्ड निर्माणमा ढिलाई भई रहदा पुरै सडक बन्न दशक लाग्ने आकलन स्थानियको छ । सरकारले ठेक्का लगाउने तर बजेट बिनियोजन नगरिदिईने गरेको जनाउदै ठेकेदारले काममा ढिलाई गर्ने गरेका छन् । सरकारले वास्तविकता के हो ? त्यसको उत्तर दिन सकिरहेको छैन् । सडक स्तरोन्नतीको सपना देखाउने तर काम गर्न नसक्ने सरकारी क्षमता माथि नै अब प्रश्न उठ्न थालेको स्थानिय जितेन्द्र गुप्ताले भने, जति सकिन्छ त...
बजारको पर्खाइमा पटेरबाट बनेका हस्तकलाका समाग्रि
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार, समाज

बजारको पर्खाइमा पटेरबाट बनेका हस्तकलाका समाग्रि

नवलपरासी,८ कातिकजिल्लाको सुस्ता २ हर्कपुराका स्थानिय उद्यमीहरुले निर्माण गरेको हस्तकलाद्धारा निर्मित पटेरका समाग्रिहरुको विक्रि पर्खाइमा रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय,स्थानिय तह लगायतका विभिन्न निकायले तालिम शिप प्रदान गरि उत्पादन गर्न लगाउने तर बजारी करण नगरिदिदा निर्मित पटेरका आकर्षक हस्तकला समाग्रि विक्रिको पर्खाईमा रहेको छ ।स्थानिय क्षेत्रमा पटेरहरुबाट बनेका चकटी,मोढा,अन्य भाडाकुडा,झोला लगायतका समाग्रि स्थानिय महिलाहरु घर घरमा तयार गरेको स्थानिय माधव चौधरीले बताए । तालिम धेरैले लिन्छन्, उनले भने, तालिम लिदासम्म बनाउने उत्साह हुन्छ,तर बजार नपाउदा विस्तारै उत्पादन गर्न छोड्दै जाने गरेका छन् । केही महिलाहरु आफ्नो दिन विताउनका लागि भए पनि उत्पादन गर्दै आएका छन्,उनले पटेरबाट बनेका समाग्रि देखाउदै भने, महगोँ पनि खासै पर्दैन तथ बजारीकरण कस्ले गरिदिइने भन्ने समस्या छ । बजारीकरण भय...
नवलपरासीमा ‘रोजगारीका लागि बहस’ अभियान
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

नवलपरासीमा ‘रोजगारीका लागि बहस’ अभियान

चुरेका जंगलको झारपातबाट बनाउन सकिन्छ,बार्षिक बत्तिस करोडका जैविक कम्पोष्ट मल नवलपरासी,९ कात्तिकजिल्लामा कार्यरत सरकारी तथा गैरसरकारी संघसस्थाहरु विच रोजगारीबारे चिन्तन र छलफल अभियान थालिएको छ । ‘रोजगारीका लागि बहस’ कार्यक्रम गर्दै सरकारी सस्था तथा गैरसरकारी सस्था र उद्योग ब्यवसायलाई जोडेर एकिकृत रुपमा रोजगारी सृजनाका लागि अभियान थालिएको हो ।कानुनी सहायता तथा अनुसंधान केन्द्र(लार्क) तथा उद्योग बाणिज्य संघले सो बहस कार्यक्रम सञ्चालन गर्ने गरि एकिकृत योजना बनाउनमा जोड दिइएको थियो । उतm कार्यक्रममा स्थानिय सरकारका रोजगार संयोजक जिल्ला स्थित कृषि ज्ञान केन्द्र,डिभिजन बन कार्यालय,भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,घरेलु तथा साना उद्योग कार्यालय,सामुदायिक उपभोतmा महासंघ लगायतका प्रतिनिधि विच रोजगारीमा केन्द्रित भई छलफल भएको आयोजक संस्था लार्कका संस्थापक अध्यक्ष समेत रहेका संघिय संसद रा...
सरकारले उद्योगी ब्यवसायीलाई आतँकित बनायो ः जप्रपा केन्द्रिय अध्यक्ष तथा पुर्व मन्त्री त्रिपाठी
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

सरकारले उद्योगी ब्यवसायीलाई आतँकित बनायो ः जप्रपा केन्द्रिय अध्यक्ष तथा पुर्व मन्त्री त्रिपाठी

नवलपरासी,२३ असोजआर्थिक मन्दि जनताको भान्सासम्म पुगिसकेको तर सरकार जनता आपेक्षित कार्य गर्न नसकेको र उल्टै उद्योगी ब्यवायीलाई आतँकित गर्ने गरेको जनता प्रगतिशिल पार्टीका केन्द्रिय अध्यक्ष तथा पुर्व मन्त्री हृदेश त्रिपाठीले आरोप लगाएका छन् । बुधवार बेलाटारीमा पार्टीद्धारा आयोजित दशै,दिपावली,छठको शुभकामना आदान प्रदानसँगै संघ प्रदेश नं.१ को कार्यालय उदघाटन गर्दै सो कुरा बताएका हुन् ।मुलुकमा बढदो भ्रष्टाचारका कारण मुलुकमा यस्तो अवस्था आएको र अहिले भ्रष्टाचार नियन्त्रण भन्दा मोडेल भेरेर भ्रष्टचार नियन्त्रणको नाममा पुनः भ्रष्टाचार गर्ने गरिएको आरोप दाबी समेत गरेका ्थिए् । भ्रष्टाचार हुनेमा सबै भन्दा बढि स्थानिय सरकारहरुमा भई रहेको महालेखा परिक्षण प्रतिवेदनले समेत देखाएको उनको भनाई थियो । संघिय सरकार र प्रदेश सरकारमा कम्तीमा लेखा समितिहरु छन्, उनले भने, जुन समितिले मलेपको प्रतिवेदन माथि छलफल गर्छ,अ...
जिल्ला पृथ्वीचन्द्र अस्पतालमा रेडियोजिष्टको उपस्थितले सेवा गुणस्तरमा वृद्धि
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

जिल्ला पृथ्वीचन्द्र अस्पतालमा रेडियोजिष्टको उपस्थितले सेवा गुणस्तरमा वृद्धि

नवलपरासी,२० असोजजिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा साता दिन देखी रेडियो लोजिस्ट डाक्टर हाजिर भए पछि अस्पतालको सेवा थप गुणस्तरिय हुने भएको छ । विभिन्न विषयका विशेषज्ञ चिकित्सक सेवा दिदै आएको अस्पतालमा रेडियोलोजिष्ट नहुदा भिडियो एक्सरे गर्ने र विश्लेषण गरि रिपोर्ट दिने अवस्था नहुदा उपचारमा केही समस्या भए पपिछ अहिले अस्पतालमा रेडियोलोजिष्टको उपस्थितीले थप सेवासँगै गुणस्तरिय सेवा विरामीले पाउन थालेको अस्पतालले जनाएको हो ।अस्पतालमा भिडियो एक्सरे हुदै आए पनि अधिकारिक रिपोर्ट दिईने अवस्था नहुदा विमा रकम दाबीमा पनि समस्या हुदै आएको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले जानकारी गराए । विगतमा पनि अस्पतालमा रेडियोलोजिष्ट ल्याउने पहल भई रहेको थियो, उनले भने, तर ल्याउन सकिएको थिएन्,अहिले दरबन्दीकै ९ तहका रेडियोलोजिष्ट डा.प्रशास ढकाल हाजिर भएका छन् । एक साता देखी रेडियोलोजिसँग सम्बन्धि...
चारपाँग्रे गाडीको लाईसेन्सबारे नागरिक समाजद्धारा जिससको ध्यानाकर्षण
नवलपरासी (ब.सु.प.), समाचार, समाज

चारपाँग्रे गाडीको लाईसेन्सबारे नागरिक समाजद्धारा जिससको ध्यानाकर्षण

नवलपरासी,१५ असोजनागरिक समाज नवलपरासीले सवारीसधानको लाईसेन्स सेवाबारे जिससलाई ज्ञापनपत्र बुझाएको छ । गत आर्थिक बर्षमा लक्ष्य भन्दा बढि राजस्व संकलन गर्दै आएको जिल्ला स्थित यातायात ब्यवस्था सेवा कार्यालयको सेवा थपमा भई रहेको ढिलाइ प्रति ध्यानाकर्षण गराउदै नागरिक समाजले जिससलाई ज्ञापनपत्र बुझाएको हो ।चारपाँग्रे सवारी साधनको लाईसेन्स जारी गर्नका लागि ट्रयाल गर्ने पुर्वाधार निर्माण भएको बर्ष दिन पुग्न लागे पनि सेवा विस्तारमा ढिलाई प्रति चाँसो राख्दै नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिँह सैथवारले जिसस प्रमुख भगौती यादवलाई ज्ञापनपत्र बुझाएका थिए । विगत बर्षमा पनि यातायात ब्यवस्था कार्यालय जिल्लामा ल्याउनका लागि सर्वपक्षिय भेला गरेर मन्त्रालयसम्म दौडधुप गरेर जिल्लामा यातायात ब्यवस्था सेवा कार्यालय ल्याइएको थियो । शुरु शुरुमा सवारी साधनको नविकरण मात्रै थियो । तर पछि दुई पाँग्रे सवारीसाधनको ला...
सरकारको कृषि कार्यक्रमः नीतिमा प्राथमिकता र बजेटमा उपेक्षा
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

सरकारको कृषि कार्यक्रमः नीतिमा प्राथमिकता र बजेटमा उपेक्षा

नवलपरासी,१४ असोजराष्ट्रिय बजेटमा वृद्धि हुदै बजेट भाषण भए पनि जिल्ला स्थित कृषि ज्ञान केन्द्रको बजेट ओरालो लाग्दै आएको तथ्याँकले देखाएको छ । कृषि ज्ञान केन्द्रले आयोजना गरेको सार्वजनिक सुनुवाई तथा अगामी बर्षको योजना सार्वजनिकीकरण गर्दा सो तथ्याँक देखाएका हुन् ।बर्षेनी कृषिको बजेट घट्दै जादा कृषकलाई सेवा प्रवाहमा समस्या आउने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्र नाथ चौवेले बताए । कृषि ज्ञान केन्द्र प्रति कृषकको चाँसो बढदै गएको तर सरकारले बजेट कटौती गर्दै गएको उनले तथ्याँक प्रस्तुत गर्दै बजेटमा वृद्धि गर्नका लागि जिल्ला स्थित जनप्रतिनिधिहरुले पहल गर्नका लागि आग्रह समेत गरेका थिए । उनका अनुसार विगत पाँच बर्षको कृषि ज्ञान केन्द्रका लागि बजेट प्रवाह हेर्दा पहिलो बर्ष १ करोड ६० लाख,दोश्रो बर्ष १ करोड ३० लाख,तेश्रो बर्ष ८७ लाख,चौथो बर्ष ५८ लाख र अहिलेको पाँचौ बर्षमा ४६ लाखमा बजेट झरेको छ ...