नवलपरासी (ब.सु.प.)

डिएफओले स्थानिय सरकारका प्रमुखहरुलाई डिभिजन बन कार्यालय नै खारेज गराईदिन दिए चुनौती
नवलपरासी (ब.सु.प.), समाचार, समाज

डिएफओले स्थानिय सरकारका प्रमुखहरुलाई डिभिजन बन कार्यालय नै खारेज गराईदिन दिए चुनौती

नवलपरासी,१५ बैशाखजिल्ला समन्वय समिति सहित सात पालिकाले आफुलाई कारवाही गर्ने सिफारिस प्रति प्रतिकृया दिदै डिभिजनल बन अधिकृत (डिएफओ) जिवन पँगेनीले डिभिजन बन कार्यालय नै खारेजी गराईदिन चुनौती दिइएका छन् । स्थित बन डिभिजन कार्यालयका प्रमुख डिभिजन बन अधिकृत(डिएफओ)लाई आवश्यक कारवाहीका लागि जिल्लाका सातवटै पालिकाले माग गरेको समाचार सार्वजनिक भए पछि उनले फोन सम्पर्क गरेर उतm चुनौती दिइएका हुन् ।डिएफओलाई के कारवाही गर्न सिफारिस गरेका हुन,डिभिजन बन कार्यालय नै खारेज गरे पछि डिएफओ त्यसै गईहाल्छन् भनि आक्रोस पनि पोखेका थिए । लोकसेवा पास गरेर आएका राष्ट्रसेवक कर्मचारी कानुनको अधिनमा बसेर काम गर्ने हुन, उनले भने, कुनै नेता,जनप्रतिनिधिको कानुनले नमिल्ने अवस्थामा दवाव र प्रभावमा परि हस्ताक्षर गर्दै जानु कानुनको खिल्ली उठाउनु हो, त्यो कर्मचारीले गर्न मिल्दैन् । अझ बन क्षेत्र राष्ट्रिय कानुनले मात्रै नभई के...
नारायणी(गण्डक) नदीबाट नदीजन्य पदार्थको निकासी अनुगमनमा विवाद
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

नारायणी(गण्डक) नदीबाट नदीजन्य पदार्थको निकासी अनुगमनमा विवाद

नवलपरासी,१३ बैशाखजिल्लाको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रुपमा नदिजन्य पदार्थ दोहन भएको आरोप स्थानियले लगाए पछि अहिले अनुगमनमा विवाद सृजना भएको छ । जिल्ला अनुगमन समितिको अनुगमन पछि गाउपालिकाले आफै अनुगमन गरेको र अहिले स्थानियले गाउपालिकाको अनुगमनमा पनि आँशका गरे पछि आउदो सोमवार पुनः जिल्ला,गाउपालिका सहितको टोलीले अनुगमन गर्ने भएको हो ।सुस्ता गाउपालिकाले नदीजन्य पदार्थ झिक्नका लागि निकास ठेक्का लगाएको भन्दा बढि नदीजन्य पदार्थको दोहन गरिए पछि अनुगमनकारी निकाय प्रति नै आशँका जन्माउदा एक अर्का नियामक निकाय मै विवाद हुने देखिएको स्थानियले जनाएका छन् । नदीबाट अध्याधिक नदीजन्य पदार्थ दोहन भए पछि गाउपालिका बचाउमा लागेको स्थानियले आरोप लगाएका छन् । ठेकेदारको प्रलोभनमा परेर अहिले ठेकेदारलाई बचाउन गाउपालिकाले शुक्रवार अनुगमन गरेको थियो । गाउपालिकाको अनुगमन टोलीले ठेकेदारलाई तोकिएको परिमाणको ९० प...
किसोरी गर्भवती सँख्या बढदै, परिवार नियोजन साधनको प्रयोगकर्ता घट्दै
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

किसोरी गर्भवती सँख्या बढदै, परिवार नियोजन साधनको प्रयोगकर्ता घट्दै

नवलपरासी,१२ बैशाखजिल्लामा किसोरी मैत्री स्वास्थ्य कार्यक्रम प्रभावकारी हुन नसक्दा जिल्लामा किसोरी गर्भवतिको संख्या बढने र परिवार नियोजन सेवा घट्ने क्रम देखिएको छ । परिवार नियोजनका साधन प्रयोगकर्ता घट्दै जानु र किसोरी गर्भवति संख्या बढदै जानुले सुरक्षित मातृत्व कार्यक्रमलाई नै चुनौती थपिएको हो ।कार्यालयको तत्याँक अनुसार अस्थाई परिवार नियोजन सेवा लिइनेमा पुरुषले प्रयोग गर्ने परिवार नियोजनका साधन कण्डमको प्रयोग बढेको देखिए पनि महिलाले प्रयोग गर्ने परिवार नियोजनका साधन प्रयोग गर्ने संख्या घट्दो क्रममा छ । तथ्याँक अनुसार कण्डमको प्रयोग आर्थिक बर्ष २०७८/०७९,२०७९/०८० र २०८०/०८१ मा नयाँ प्रयोगदर क्रमशः ५.४,५.३ हुदै घटेर ४.९ मा पुगेको छ । क्रमश :२ हजार ७ सय १९,२ हजार ९ सय ९१ र ३ हजार ८ सय १४ देखिन्छ । तर महिलाले प्रयोग गर्ने अस्थाई परिवार नियोजन साधनहरु क्रमशः पिल्स,डिपो,इम्प्लान्ट आईयुसिडि र स्थाई...
औद्योगिक क्षेत्रको डुबान समस्याले त्रसित
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

औद्योगिक क्षेत्रको डुबान समस्याले त्रसित

नवलपरासी,१२ बैशाखजिल्ला स्थित औद्योगिक क्षेत्रका उद्योगबाट हुने बायु प्रदुषण लगायतका समस्या समाधान गर्न तर्फ लागे पनि औद्योगिक क्षेत्रमा अहिले देखिएको डुबान समस्याले उद्योगहरु त्रसित बनेका छन् । सरोकारावाला निकायसँग उद्योग तथा उद्योग बाणिज्य संघका प्रतिनिधिहरुले समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गर्दै आए पनि सुनुवाई नहुदा बर्षायाममा डुबान हुने त्रास उद्योगीहरुमा देखिन थालेको हो । उद्योगबाट निस्कने धुवाँ र धुलोको आन्तरिक ब्यवस्थापन गरिए पनि उद्योग बाहिरबाट हुने डुबान समस्या समाधानको पहल नभएको औद्योगिक क्षेत्रमा लुम्बिनी पेपर मिल्स प्रालिका कर्मचारीले बताए । यसका लागि उद्योग बाणिज्य संघका प्रतिनिधिसँग पनि डुबान नियन्त्रणका लागि आवश्यक जलनिकास बनाउन आग्रह गरेका थिए । त्यसका लागि उद्योगबाट गर्न सकिने सहयोग गर्न तयार रहेको उनीहरुको भनाई रहेको थियो । केही महिना पहिला उद्योग र संघ...
नारायणी(गण्डक) नदीबाट नदीजन्य पदार्थको अत्याधिक दोहन,सरोकारवाला निकाय मौन
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

नारायणी(गण्डक) नदीबाट नदीजन्य पदार्थको अत्याधिक दोहन,सरोकारवाला निकाय मौन

नवलपरासी,११ बैशाखजिल्लाको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रुपमा नदिजन्य पदार्थ दोहन हुदा पनि सरोकारवाला निकाय मौन रहेको स्थानियले बताएका छन् । सुस्ता गाउपालिकाले नदीजन्य पदार्थ झिक्नका लागि निकास ठेक्का लगाएको ५० गुना बढि नदीजन्य पदार्थको दोहन गरिएको दाबी स्थानियको रहेको छ ।सुस्ता गाउपालिकाले ठेक्का लगाउदा विभिन्न ४ वटा ठेक्का मध्ये १ वटा ६ र ३ वटा ठेक्का १६ नम्बर ठोक्कर नजिकै बाट झिक्न ठेक्का लगाएको छ । सबै ठेक्का मार्फत झिक्नका लागि पनि एक लाख घन फिट भन्दा केही बढि होला,एक स्थानियले भने, तर ठेकेदारहरु र केही स्थानिय खोला तस्करहरु मिलेर ६० लाख घन फिट भन्दा बढि समाग्रि झिकिएका छन् । उनले झिकिएका मालबस्तु भण्डारण नै नगरि सिधै सडक र बाँधका पठाउने हुदा कति परिमाणको झिकियो भन्ने यकिन गर्न गाह्रो छ । तर उनले वि ग्याप बाँध र नेपाल बाँध विचको लिँक बाँधमा मात्रै राखिएको ढुगाँ,गिट्टि र रोडाको य...
सिमा क्षेत्रको डुबान नियन्त्रण गुरुयोजना : कसको हितमा ?
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

सिमा क्षेत्रको डुबान नियन्त्रण गुरुयोजना : कसको हितमा ?

नवलपरासी,५ बैशाखजिल्लाको सिमावर्ति सरावल,प्रतापपुर र पाल्हीनन्दन गाउपालिकामा हुने गरेको डुबान रोक्न विभिन्न गुरुयोजना र डिपिआर बने पनि डुबान समस्या समाधान हुनेमा स्थानियले आशंका ब्यक्त गरेका छन् । स्थानियको परामर्श बिना नै प्राविधिक सोचले मात्रै ति गुरुयोाजना र डिपिआर बनाइएको भए पनि जलनिकासको बैज्ञानिक र स्थलगत नगरिदा डुबान नियन्त्रण हुने प्रति आशँका ब्यक्त गर्न थालेका हुन् ।गत बर्ष नै ति क्षेत्रको डुबान रोक्न बजेट भन्दा विस्तृत परियोजना प्रतिवेदन(अिपिआर) बनाउने होडबाजी चलाइएको थियो । सिमा क्षेत्रको डुबान नियन्त्रणको लागि बनेको गुरुयोजनाको लाभ इन्जिनियर र ठेकेदारको लाभ लक्षित भएको आरोप छ । संघ र प्रदेश सरकारसँग पटक पटक डुबान रोक्न आगह गर्दै आएको सरावल गाउपालिका पछिल्लो समय आफै डिपिआर गराउदै काम गर्ने अग्रसरता देखाए पनि आवश्यक बजेट विनियोजन कहि कतैबाट नहुने र बनेका गुरुयोजना र डिपिआर पनि बज...
सिमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

सिमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता

नवलपरासी,२३ चैत्रखुल्ला सिमा क्षेत्रमा तस्करी बढदै गए पछि अहिले फेरी प्रहरीले तस्करी नियन्त्रणमा सक्रियता देखाएको छ । पहिलाको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) सरुवा भएर नयाँ प्रजिअ आएको मौका छोपी तस्करहरु भन्सार छल्दै तस्करमिा लाग्दा फागुन महिनामा महेशपुर भन्सारको लक्ष्य घटे पछि प्रहरीले तस्करी नियन्त्रणमा पुनः सक्रियता देखाएको हो ।गत माघमा तत्कालिन प्रजिअ स्किम श्रेष्ठले तस्करीमा कडाई गरेकी थिईन । सो महिनामा महेशपुर भन्सारले माघ महिनामा मासिक लक्ष्य भन्दा बढि १सय ९४ प्रतिसत राजस्व बढेको थियो । तर सोही महिना पछि पुरा अवधी नपुग्दै प्रजिअ श्रेष्ठको ९ महिना मै तस्करहरुकै दवावमा सरुवा भए पछि नयाँ प्रजिअ हिरालाल रेग्मी आएका छन् । सोही मौकामा तस्करहरुले तस्करी गर्न पाउदा त्यसको असर भन्सारको राजस्व संकलनमा देखिएको छ । भन्सारको राजस्व संकलन मासिक प्रतिवेदन अनुसार अहिले राजस्व संकलन घटेर फागुन महिनाको...
औद्योगिक क्षेत्रको डुबान रोक्न जिसस गुहादै उद्योगीहरु
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

औद्योगिक क्षेत्रको डुबान रोक्न जिसस गुहादै उद्योगीहरु

बेचु गौडनवलपरासी,२१ चैत्रजिल्ला स्थित औद्योगिक क्षेत्रका समस्यालाई सम्बन्धित उद्योगी ब्यवसायी सहितको टोलीले जिल्ला समन्वय समितिलाई गुहारेका छन् । उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश अग्रहरी सहितका प्रतिनिधिहरुले समस्या समाधानका लागि आवश्यक पहल गर्न जिल्ला समन्वय समिति(जिसस)को ध्यानाकर्षण गराएका हुन ।गत बर्ष देखी नै नगरपालिकाले निर्माण गर्ने गरेको पर्यटन तथा औद्योगिक मार्गका कारण उद्योग नै डुबानमा पर्ने खत्तरा देखिन थालेको जनाउदै उद्योगी ब्यवसायि सम्बन्धित निकायसँग पहल गरिदिनका लागि जिसस भवन पुगेका थिए । औद्योगिक तथा पर्यटन मार्ग उद्योगलाई आवश्यक पुर्वाधार भए पनि सो सडक निर्माण गर्दा उद्योग नै डुबानको खत्तरामा पने गरि निर्माण भई रहेको हुदा जलनिकासका लागि आवश्यक प्रकृया मिलाउन उद्योगीहरुले आग्रह गरेका थिए । औद्योगिक क्षेत्रको समस्याहरुबारे अध्ययन र जानकारी लिईने शुरक्षित औद्योगिक वातावरण ...
लोकदोहरी प्रतियोगिता मार्फत बन डढेलो जनचेतना कार्यक्रम
अर्थ, नवलपरासी (ब.सु.प.)

लोकदोहरी प्रतियोगिता मार्फत बन डढेलो जनचेतना कार्यक्रम

नवलपरासी,१३ चैत्रबढदै गरेको गर्मिसँगै बन क्षेत्रमा बन डढेलो लाग्न थाले पछि त्यसलाई रोक्नका लागि नवलपरासीका सामुदायिक बनहरुले लोकदोहरी मार्फत जनचेतना कार्यमा लागेका छन् । सामुदायिक बनहरुको सक्रियतामा जिल्लाका कलाकारहरुको सहभागितामा लोकदोहरी मार्फत सचेतना जगाउने कार्यमा जुटेका हुन् ।सुनवल नगरपालिका स्थित भगौती सामुदायिक बन उपभोतmा समुहको आयोजनामा वर्दघाट नगरपालिका र सरावल गाउपालिका दर्जन सामुदायिक बन समुहहरुले भाग लिएको उतm समुहका अध्यक्ष दुर्गा गुरुगँले बताए । डिभिजन बन कार्यालयको सहकार्यमा उतm जनचेतना मुलक खुल्ला लोक दोहरी प्रतियोगिताको समेत आयोजना गरिएको उनले जनाए । लोक दोहोरी मनोरन्जनको लागि मात्र होईन, उनले भने, लोक दोहरीलाई जनजागरण जनचेतनामा समेत उपयोग गर्ने उदाहरण प्रस्तुत गरिएको छ । यसले स्थानिय कलाकारलाई पनि बन संरक्षण र बन डढेलो नियन्त्रणमा सहभागिता वृद्धि गरेको उनको दाबी थियो । भा...
नवलपरासीमा एसईई परिक्षा केन्द्र प्रति असन्तुष्टि
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

नवलपरासीमा एसईई परिक्षा केन्द्र प्रति असन्तुष्टि

नवलपरासी,२७ फागुनजिल्लामा कायम गरिएको माध्यमिक शिक्षा परिक्षा (एसईई) को परिक्षा केन्द्र तोक्ने कार्यमा रामग्राम नगरपालिका भित्रका केही विद्यालयका अध्यक्षले असन्तुष्ठि ब्यतm गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाईले कुन आधारमा एउटा विद्यालयमा परासी बजारकै निजी विद्यालयहरुको परिक्षा केन्द्र तोकेको हो ? भन्द्र जिल्ला समन्वय समितिमा गुनासो पुगेको हो ।चैत्र ७ गते देखी १९ गतेसम्म हुने एसईई परिक्षा २०८१ सञ्चालनका लागि अहिले शिक्षा विकास तथा समन्वय इकाईले जिल्ला भरिका परिक्षा केन्द्र सार्वजनिक गरेको छ । सो परिक्षा केन्द्र निर्धारण प्रति अहिले टिकाटिप्पणी हुन थालेको छ । आदर्श नमुना माध्यमिक विद्यालय परासीका अध्यक्ष समेत रहेका सामुदायिक विद्यालय ब्यवस्थापन समिति नगर समन्वय समितिका अध्यक्ष लक्ष्मण यादव सोमवार जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवसँग गुनासो गर्न पुगेका थिए । परासी बजारकै पवन माध्यम...