नवलपरासी (ब.सु.प.)

हाटबजारको समस्या बुझन उबासंघको टोलीद्धारा परासी हाटबजारको अनुगमन
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

हाटबजारको समस्या बुझन उबासंघको टोलीद्धारा परासी हाटबजारको अनुगमन

नवलपरासी, १२ साउनउद्योग बाणिज्य संघको टोलीले परासी हाटबजारका ब्यपारीको समस्या बुझन् बजारको अनुगमन गरेको छ । ब्यपार ब्यवसाय घट्दै जाने तर हाटबजारमा नगरपालिकाले बैठकी कर बढाउर्दै जाने समस्या ब्यवसायीले संघका अध्यक्ष ओमप्रकाश अग्रहरीलाई सुनाएका हुन् ।संघका बाणिज्य उपाध्यक्ष राजेश अग्रहरी र लेखा समिति संयोजक अर्जुन बहादुर क्षेत्रि सहितको टोलीले हाटबजार ब्यवसायि जिल्ला समन्वय समितिका अध्यक्ष राधेश्याम अग्रहरीलाई भेटेर समस्या बुझेका थिए । उनले संघका प्रतिनिधि नगरपालिकाको राजस्व परामर्श समितिको बैठकमा जादा हाट बजारको समस्यालाई मध्यनजर गरेर बैठकी घटाउन समेत आग्रह गरेका थिए । हाटबजारको बैठकी कर स्थानिय सरकारले बढाईदिदा एक तिहाई किसान र साना ब्यवसायि विस्थापित हुन परेको सुनाएका थिए । साना किसानले उत्पादन गरेका दुई सयको तरकारी विक्रि गर्न ल्याउदा पनि एक सय बैठकी कर उठादिन्छन्, हसिँया घरेलु औजार बनाएर...
पानी पोखरीमा अक्सिजन मिसाउने मेसिन ब्लोअर जडानले माछा किसानलाई राहत
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

पानी पोखरीमा अक्सिजन मिसाउने मेसिन ब्लोअर जडानले माछा किसानलाई राहत

नवलपरासी,१२ साउनअत्याधिक गर्मिले पोखरीका माछा मर्न थाले जिल्लाको एकवा मत्स्य रिजर्च प्रालि प्रतापपुर १ ले नयाँ प्रविधिको जठान गरि माछा जोगाउन सफल भएको जनाएको छ । पानीमा अक्सिजन मिसाउने मेसिन(ब्लोअर) जडान गरि माछा पोखरीलाई शुरक्षित गरिएको जनाएको हो । मत्यस्यपालन क्षेत्रमा नयाँ नयाँ अनुसंधान गर्दै आएको सो प्रालिका सञ्चालक भवानीशंकर यादवले अहिले यो ब्लोअरले ठूलो राहत पुर्याएको जनाए । एक लाखको लागनीमा अहिले यो ब्लोअर प्लान्ट जडान गरियो,उनले भने,यस्ले लाखौको माछा मर्नबाट जोगाउन सफलता दियो । ब्लोअरले निरन्तर पोखरीमा अक्सिनज प्रवाह हुने हुदा माछाको शुरक्षा मात्रै नभई वृद्धि विकासमा पनि सहयोगी देखिएको छ । उनका अनुसार नेपालमा मत्यस्य विज्ञहरुले प्रायःकम गहिरोको पोखरी बनाउनुस सिफारिस गर्छन्,तर कम गरिहराईको पोखरीले गर्मियाममा पोखरीको पानी तातिएर पानीमा अक्सिजनको माछा घटिहाल्छ भन्ने कुराको मुल्...
सरकारी अस्पताललाई रिफरल अस्पताल नबनाऔ ः लुम्बिनी प्रदेशका मुख्यमन्त्री अचार्य
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

सरकारी अस्पताललाई रिफरल अस्पताल नबनाऔ ः लुम्बिनी प्रदेशका मुख्यमन्त्री अचार्य

नवलपरासी,१० साउनलुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण अचार्यले अस्पतालमा आउने विरामीहरुलाई विभिन्न बहाना र बखेडा झिक्दै रिफर गर्ने परिपाटी हउटाउन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् । जिल्लाको पृथ्वीचन्द्रको ५० सैयाको नवनिर्मित अस्पतालको उदघाट गर्दै उनले सो कुरा बताएका हुन् ।सरकारी अस्पताल विपन्न गरिब लक्षित अस्पताल हुन,उनले भने,गरिब बिपन्न बर्गको आशा र भरोसा राख्ने यो सरकारी अस्पतालले सकेसम्मका सेवा निशुल्क र सहुलियत रुपले उपलब्ध गराउनु पर्छ । पैसो हुनेले निजी अस्पताल गईहाल्छन्,तर गरिब विपन्न बर्गको पहुँच ति अस्पतालहरुमा हुदैन्,उनीहरुको पहुँच यिनै सरकारी अस्पताल भएको हुदा आउने गर्छन् । जनशतिm पुर्वाधार,उपकर औजारका लागि लुम्बिनी प्रदेश सरकार लगानी गर्दै आएको र अझै पनि स्वास्थ्य क्षेत्रमा लगानी बढाउने लक्ष्य रहेको छ । नेपालका हरेक नागरिकको स्वास्थ्य पाउने अधिकार सं...
महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती कार्य ःसास्तै झेल्दै जनता,म्याद थपाउदै ठेकेदार
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती कार्य ःसास्तै झेल्दै जनता,म्याद थपाउदै ठेकेदार

नवलपरासी,१० साउनजिल्लाको महेशपुर नाका जोड्ने महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती गर्ने निर्माण कार्यको दोश्रो पटक म्याद थपिदा पनि काम सम्पन्न हुन सकेको छैन् । सोही सडकको अहिले फेरी मंसिर महिनासम्म म्याद थप गएिको भए पनि काममा ढिलाई भई रहेको हुदा थपिएको म्याद भित्रमा पनि काम सम्पन्न हुनेमा स्थानियले आशंका गर्न थालेका हुन् । शुरु सम्झौतमा निर्माण कम्पनीले म्याद सकिदासम्म २० प्रतिसत काम नभएको स्थानियले बताएका थिए । पछि दोश्रो पटक म्याद थप भयो,स्थानिय जितेन्द्र गुप्ताले भने,तर दोश्रो पटक म्याद थप्दा पनि ५० प्रतिसत पनि काम हुन सकेको छैन् । अहिले तेश्रो पटक म्याद थप भएको सुनिएको छ,म्याद थपाउदै काम लम्याउदै जादा स्थानियले धुलो हिलोमा हिड्न बाध्य भएको उनको भनाई थियो । सरकारी वेवास्ता र ठेकेदारको लापर्वाहीले उतm सडक निर्माणले गति नलिदा सडक वरिपरिका बजार ब्यवसायलाई समेत असर पार्दा स्थानिय मर्का...
पर्यटक लक्षित सार्वजनिक सौचालय बनेको दशक वित्यो सञ्चालनमा आएन
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

पर्यटक लक्षित सार्वजनिक सौचालय बनेको दशक वित्यो सञ्चालनमा आएन

नवलपरासी,६ साउनपर्यटक लक्षित निर्माण गरिएको रामग्राम १२ कसिया स्थित झरहीखोला पुल नजिकको सार्वजनिक सौचालय दशक वित्दा पनि सञ्चालन आउन सकेको छैन् । नवलपरासी जिल्ला खुल्ला दिसामुतm जिल्ला घोषणा गर्नु पुर्व तत्कालिन खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले कसिया सामुदायिक बन क्षेत्र भित्र यात्रु(पर्यटक)लाई लक्षित गरि सार्वजनिक सौचालयको निर्माण गदिएको भए पनि सरोकारवालाले चाँसो नलिईदा सञ्चालनमा आउन नसकेको हो ।चौविस लाख भन्दा बढि लगानी गरिएको चार वटा कम्बोर्ड र चार वटा प्यानल सौचालय महिला र पुरुष ब्लक गरि निर्माण गरिएको थियो । सौचालयको फोहोर नै प्रयोग हुने गरि बायोग्याँस प्लान्ट समेत जडान गर्ने लक्ष्य रहेको हुदा उतm सार्वजनिक सौचालयमा सेफ्टीट्याँकी छैन् । कि बायोग्याँस निर्माण प्लान्ट जडान गरिदिन पर्यो,कि सेफ्टीटयाँकी थप निर्माण गरि सञ्चालनमा ल्याउनु पर्ने स्थानियले माग समेत गर्दै आएका छन् । जिल्ला भ...
पृथ्वीचन्द्र अस्पतालमा शुरु भयो पित्तथैलीको अप्रेसन
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा शुरु भयो पित्तथैलीको अप्रेसन

नवलपरासी,५ साउनजिल्ला स्थित पृथ्वीचन्द्रमा पित्तथैलीको शल्यक्रिया(अप्रेनस) सफलता पुर्वक सम्पन्न भएको छ । अस्पतालका चिकित्सकहरुको टोलीले पहिलो पटक पित्तथैलीको अप्रेसन सफलपुर्वक गरेको अस्पतालले जनाएको हो ।अस्पतालका लागि ठूलो उपलब्धीको रुपमा लिइनु पर्ने अस्पतालका प्रशासनका अधिकृत अमजद अली अंसारीले जानकारी गराएका हुन् । उनका अनुसार डा.अब्दुल हकिम जनरल सर्जन,डा.सबा खान(एनेस्थेसिया) र उनको नसिगँ टिम गिता चुदाली,कोमल सहानी गुन महतो सहिको टोलीले कोलिसिस्टक्सेटोमी(गलब्लाडर)को सफल शल्यक्रिया गरेको हो । अस्पतालमा यो खालको अप्रेसन पहिलो पटक भएको अंसारीले जानकारी गराएका थिए । विगतमा अस्पताल सञ्चालनको समयअवधि पछि एचएसएस सेवा दिदै शल्य क्रिया हुदै आएकोमा अब देखी नियमित सेवा भित्र पनि शल्यक्रिया निरन्तर हुने उनको भनाई थियो । यसका लागि थप चिकित्सकको ब्यवस्थापनमा अस्पताल प्रशासन लागि परेको छ, उनले भने, नियम...
सिमामा सल्बलाउदै माछा तस्कर, नेपाली माछा कृषक चिन्तित
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

सिमामा सल्बलाउदै माछा तस्कर, नेपाली माछा कृषक चिन्तित

नवलपरासी,४ साउनजिल्लामा केही समय देखी भारतिय माछाको तस्कर सल्बलाउन थालेका छन् । सस्तोमा आउने भारतिय माछाले नेपाली माछा कृषकलाई प्रभावित पार्न अहिले माछा तस्कर सल्बलाउन थालेको माछा पालक कृषक चिन्तित हुन थालेका हुन् ।नेपाली किसानको माछा तयार हुने बेला नै माछा तस्करी गर्ने पनि काम गर्दा किसानलाई प्रभावित बनाउने गरेको प्रतापपुर गाउपालिका २ सेमरीका अगुवा माछा कृषक भवानीशंकर यादवले बताए । नेपाली किसानको पोखरी सुकाउने बेला तस्करले पनि भारतिय माछा ल्याउदैनन्,उनले भने,तर जब नेपाली किसानको पोखरीमा पनि माछा तयार भएर विक्रि गर्ने जसरी जसरी अवस्था हुदै जान्छ,त्यसरी नै तस्करहरुले पनि भारतिय माछा ल्याउने गरेको उनको आरोप थियो । धान र गहुँको सिजनका बेला जसरी भारतियहरुले धान,चामल गहुँको तस्करी गर्दै नेपाली किसानको बजार विगार्नमा तस्कर लाग्ने गर्छन्,त्यसरी नै अहिले माछामा पनि समस्या देखिन थालेको छ । सिमा क्ष...
शिवपार्वती सिद्धधाम लोहरौलीलाई ब्यवस्थित गरि साउन मास मेला सञ्चालन गर्न उबासंघको सुझाव
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार, संस्कृति

शिवपार्वती सिद्धधाम लोहरौलीलाई ब्यवस्थित गरि साउन मास मेला सञ्चालन गर्न उबासंघको सुझाव

नवलपरासी, २ साउनप्राचिन काल देखी नै ओझेलमा परेको पाल्हीनन्दन ४ लोहरौली स्थित शिवपार्वती सिद्धधामलाई ब्यवस्थित धार्मिक पर्यटकिय स्थल बनाउनमा निजी क्षेत्रको योगदानबारे उद्योग बाणिज्य संघका अध्यक्ष सहितको टोलीले स्थानियसँग छलफल गरेका छन् । शिवपार्वती सिद्धधाम पौराणिक काल देखीकै तिर्थ स्थल भए पनि सरोकारवालाहरुले ध्यान नदिदा ओझेलमा पर्दै गएको महशुस गरि संघका अध्यक्ष ओम प्रकाश अग्रहरी तथा लेखा समितिका संयोजक अर्जुन बहादुर क्षेत्री सहितको टोलीले स्थानियसँग सो क्षेत्रको विकासका लागि छलफल गरेका हुन् ।नेपाली काँग्रेसका कार्यवाहक सभापति विक्रम यादव तथा परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेल सहित पुगेको उतm टोलीले यस क्षेत्रको प्रवद्र्धनका लागि साउन भरि कम्तीमा प्रत्येक सोमवार धार्मिक कार्यक्रम,जलअर्पण,साझमा आरती लगायतका कार्यक्रम गर्नु पर्ने,सबैलाई सहभागि हुन औपचारिक आमन्त्रण गुर्न पर्ने सुझाव दिइएका ...
विद्यतु कटौती हुन थाले पछि उद्योग बाणिज्य संघले गरायो ध्यानाकर्षण
अर्थ, नवलपरासी (ब.सु.प.)

विद्यतु कटौती हुन थाले पछि उद्योग बाणिज्य संघले गरायो ध्यानाकर्षण

नवलपरासी,३१ असारविद्युतको बहुविकल्पक दाबी गरिएको जिल्लामै पटक पटक विद्युत कट्ने,भोल्टेज कम हुने हुदा उद्योग बाणिज्य संघ नवलपरासीले नेपाल विद्युत प्राधिकरण परासी विद्युत वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष ओमप्रकाश अग्रहरी र लेखा समितिका संयोजक अर्जुन क्षेत्री सहितको टोली केन्द्रमा पुगेर विद्युतको समस्याबारे अवगत गराउदै ध्यानाकर्षण गराएका हुन् ।बाहिर प्रचार विद्युतको बहुविकल्प भएको जिल्ला नवलपरासी भन्ने तर अहिले भोल्टेज कम र घण्टा घण्टामा ट्रिप जाने समस्याले गृहस्त मात्रै नभई उद्योगी ब्यवसायि समेत मारमा परेको गुनासो संघका प्रतिनिधिहरुले गरेका थिए । कम भोल्टेजका कारण धेरै विद्युत उपकरण चल्ने अवस्था छैन्,अध्यक्ष अग्रहरीले भने,तर विद्युतको मिटर उत्तिकै उठ्ने अवस्था छ । कम भोल्टेजका कारण विद्युत तार तातिएर आगलागी हुने त्रास पनि बढदै गएको हुदा यसको समाधान कसरी हुने बारे जिज्ञासा...
म्याद भित्रै हुलाकी राजमार्गको पुल बनाउने निर्माण ब्यसायी भुतmानी पाउन चार महिना प्रतिक्षा
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

म्याद भित्रै हुलाकी राजमार्गको पुल बनाउने निर्माण ब्यसायी भुतmानी पाउन चार महिना प्रतिक्षा

नवलपरासी,२९ असारबेलामै काम सकाउने जिल्लाका एक निर्माण ब्यवसायिले भुतmानीमा सास्ती झेल्न परेको बताएका छन् । जिल्लामा हुने विभिन्न विकास निर्माणका कामलाई ढिलाई गर्दै म्याद थप्ने पद्यती विकसित हुदै गएको बेला गर्न चाहेमा पहिलो म्याद भित्रै काम गर्न सक्ने उदाहरण देखाउने निर्माण ब्यवसायिले उल्टै भुतmानीमा सास्ती भोग्न परेको सुनाएका हुन ।जिल्ला स्थित हुलाकी राजमार्गमा रहेका चार वटा बक्स कल्भर्ट पुल म्याद भित्रै सम्पन्न गर्ने निर्माण ब्यवसायीले भुतmानीका लागि चार महिना प्रतिक्षा गर्न परेको सुनाए । हुलाकी राजमार्गको परासी चौपत्ता सडक खण्डमा पर्ने सरावल र रामग्राम नगरपालिका भित्र चार वटा पुलको निर्माण म्याद भित्रै भए पनि भुतmानीमा ढिलाईले सास्ती ब्यहोर्न परेको ओमकार जैसवाल जेभि रामग्राम १२ का निर्माण ब्यवसायि उमेश जैसवालले बताए । उतm पुलहरु ११ महिनामै सम्पन्न गरियो,उनले भने,तर पाउनु पर्ने भुतmानीलाई...