विधा

सुनवलको ज्यामिरे सडक चाडै मर्मत हुन्छ: नगरप्रमुख अर्याल
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

सुनवलको ज्यामिरे सडक चाडै मर्मत हुन्छ: नगरप्रमुख अर्याल

नवलपरासी, ३ फागुनस्थानिय स्तरमा रहेका उद्योगका कारण भत्किएको जिल्लाको सुनवल नगरपालिकाका वार्ड नं.७ र ८ जोड्ने ज्यामिरे—अस्नैया सडक सुनवल नगरपालिकाले निर्माण गर्ने भएको छ । सडक भत्किएर जिर्ण हुदा स्थानियले सास्ती ब्यहोर्न परेको जनाउदै उतm सडक चाडै मर्मत हुने नगरपालिकाकी नगरप्रमुख(मेयर) विमला अर्यालले बताईन् । उतm सडकमा स्थानिय स्तरमा स्थापना भएका लक्ष्मि स्टिल र सिमेन्ट उद्योगमा आउने कच्चा पदार्थ तथा समाग्रि अध्याधिक भार बोकेर आउने सवारीसाधनका कारण सो सडक जिर्ण अवस्थामा पुगेको जनगुनासो बढेको हुदा चाडै ति सडक बन्ने मेयर अर्यालले जानकारी गराएकी थिईन् । स्थानियको गुनासो जायज नै रहेको सुनवल नगरपालिकाकी मेयर अर्यालले बताउदै सो क्षेत्रमा उद्योगको मनपरी रहेको छ । त्यसबारे आफुले उद्योगका सञ्चालकसँग कुरा अगाडी बढाएको बताईन् । उद्योगले कि सडक बनाउनमा लगानी साझेदारी गर्न पर्छ,उनले भनिन,होईन...
सरावलमा बन्यो १० अर्बका पञ्चबर्षिय आवधिक योजना
अर्थ, समाचार, सरावल गाउँपालिका

सरावलमा बन्यो १० अर्बका पञ्चबर्षिय आवधिक योजना

नवलपरासी,१ फागुनजिल्लाको सरावल गाउपालिकाले आफ्नो पञ्चबर्षिय आवधिक योजना तर्जुमा गर्दै १० अर्बको योजनाहरु निर्माण गरेको छ । गाउपालिकाको प्रत्येक वार्डमा पुगेर योजनाको माग,प्राथमिकीकरण गर्दै सो रकम बराबरको योजनाहरु समावेश गरिएको आवधिक योजनाको निर्माण गरेको हो ।हालको अनुपातमा गाउपालिकामा बन्दै गरेको बजेट पाँच बर्षमा ३ अर्बको हुने अवस्था भएको देखिएको छ । तर आवधिक योजना पुरा गर्नका लागि १० अर्ब बजेट आवश्यक छ । आफ्नो कार्यकालमा यो आवधिक योजना पुरा गर्नका लागि नियमित ३ अर्ब बाहेक पनि थप ७ अर्ब रकम आवश्यक छ । अब गाउपालिकाले स्रोतको खोजी र पहिचान गरि काममा लाग्नु पर्ने आवश्यकता आवधिक योजनाले निर्धारण गरेको गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए ।आवधिक योजनाले परिकल्पना गरेको योजना पुरा गर्नका लागि नियमित आउने गाउपालिकाको बजेटले सम्भवन नभएको हुदा ति सबै योजनाका लागि लुम्बिनी प्रदेश सरकार र स...
रामग्राम स्तुपलाई विश्वसम्पदामा सुचिकृत गराउन थप उत्खनन आवश्यक छ : डा.श्रीवास्तव
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपलाई विश्वसम्पदामा सुचिकृत गराउन थप उत्खनन आवश्यक छ : डा.श्रीवास्तव

नवलपरासी,१ फागुनरामग्राम स्तुपमा जति सक्दो चाडो उत्खननका कार्य अगाडी बढाए त्यती छिटो विकास हुने रामग्राम स्तुप क्षेत्रका जानकार डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताएका छन् । भगवान गौतम बुद्धको अष्टधातु रहेको उतm स्तुपको २०५९ सालमा उत्खनन हुदाको बखत युनेस्कोका अधिकृतहरुले जति छिटो प्रमाण दियो उत्ति छिटो स्तुपा क्षेत्रलाई विश्व सम्पदामा सुचिकृत हुने कुरा बताएको स्मरण गराउदै उनले सो कुरा बताएका हुन् ।संसारमा एक मात्र भगवान गौतम बुद्धको अस्ति भएको स्तुप जुन अहिलेसम्म पनि प्राकृतिक अवस्था(भर्जिन) अवस्थामा रहेको छ । इतिहासकारले विभिन्न चरणमा खोज र अ आफ्ना प्रतिवेदनमा उल्लेख गर्दै सरकारलाई सुझाव दिदै आए पनि सरकारको ध्यान त्यस तर्फ नगएको उनले बताए । यहिँ रामग्राम स्तुप हो,भनेर इतिहासकारले भन्दै आए पनि युनेस्कोलाई साक्ष्य प्रमाण नभएसम्म विश्व सम्पदामा सुचिकृत गर्दैन्,उनले भने, ति साक्ष्य प्रमाणका ...
आन्तरिक पर्यटकको रोजाईमा धनगडवाको धनपोखरा
पर्यटन, समाचार, सरावल गाउँपालिका

आन्तरिक पर्यटकको रोजाईमा धनगडवाको धनपोखरा

नवलपरासी,२९ माघजिल्लाको सरावल गाउपालिका ५ धनगडवा स्थित मनमोहक प्राचिन धनपोखरा अहिले आन्तरिक पर्यटकको रोजाई बन्दै गएको छ । प्राचिन इतिहास बोकेको उतm पोखराको ब्यवस्थापन र सौन्दर्यीकरण गरिए पछि पोखरा घुम्न र रमाउन आउनेको संख्या बढदै गएको हो । पोखराको प्राचिन महत्व भए पनि धेरैलाई सो पोखराबारे जानकारी नभएका कारण अहिले स्थानियबासीले समान्य माछा मार्ने र पोखराको पानी सिचाईमा प्रयोग गर्दै आएका छन् । तर सो प्राचिन धनपोखराको महन्त्व झल्किने गरि त्यहाँ अन्य रमणिय पुर्वाधारहरुको विकास गर्न सकिएमा स्थानियसँगै अन्य प्राचिन अध्ययेताहरु समेत यस क्षेत्रमा आउन सक्ने सम्भावना रहेको स्थानिय रबिन्द्र गौडले बताए । परापुर्व काल देखी नै यो पोखरा रहदै आएको गाँउका पुढापाकाहरुले भन्ने गरेका छन्,उनले भने,तर यसको प्राचिनताबारे तथ्यगत रुपमा खोज हुन सकेको छैन् । जलासय र प्राकृतिक सौन्दर्यताले भरिपुर्ण छ,उनले थपे,...
हालै बौद्ध तिर्थ घोषणा भएको ‘सतपती’मा साँस्कृति संग्रालय बनाउदै सुस्ता गाउपालिका
समाचार, संस्कृति, सुस्ता गाउँपालिका

हालै बौद्ध तिर्थ घोषणा भएको ‘सतपती’मा साँस्कृति संग्रालय बनाउदै सुस्ता गाउपालिका

नवलपरासी,२७ माघमाघ पुर्णिमाको अवसर पारेर हालै सुस्ता २ स्थित चुहाडी क्षेत्रलाई बौद्धतिर्थ स्थल सतपती घोषणासँगै गाउपालिकाले सो क्षेत्रमा साँस्कृति संग्रालय बनाउने भएको छ । स्थानिय संस्कृति र साँस्कृति बस्तुलाई संग्रह गर्ने र पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले गाउपालिकाले सो क्षेत्रका साँस्कृति संग्रालय बनाउन लागेको हो ।आदीबासी जनजातीको सस्कृति,प्राचिन कोलिय संस्कृति र अन्य बौद्धकालिन संस्कृतिको पुर्नउत्थान गर्नुका साथै साँस्कृति बस्तुको सरक्षण,प्रवद्र्धन र पर्यटन क्षेत्रको रुपमा विकास गर्नका लागि गाउपालिकाले साँस्कृतिक संग्रालय बनाउन लागेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । उनका अनुसार पहिलो बर्षमा ३० लाख रुपिया बजेट बिनियोजन भएको छ । काम गर्दै गए पछि आवश्यकता अनुसार संग्रालय निर्माणका लागि थप बजेट विनियोजन गर्दै जाने उनको भनाई थियो । तराई मधेश समृद्धि...
विद्युत रोयाल्टी रकम प्राप्तीका लागि चाँसो देखाउदै प्रतापपुर गाउपालिका
अर्थ, प्रतापपुर गाँउपालिका, समाचार

विद्युत रोयाल्टी रकम प्राप्तीका लागि चाँसो देखाउदै प्रतापपुर गाउपालिका

नवलपरासी,२७ माघजिल्लाको प्रतापपुर गाउपालिकाले विद्युत रोयाल्टी वापत पाउने अनुदान ल्याउनमा चाँसो देखाएको छ । लामो समय देखी सरकारले गण्डक जल विद्युत केन्द्रको विद्युत रोयाल्टीबाट पाउने रकम जलविद्युत केन्द्र रहेको जलाधार क्षेत्रमा लगानी नगरे पछि प्रतापपुर गाउपालिकाले चाँसो देखाएको हो ।प्रतापपुर गाउपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नै स्थानियबासीले सो कुरा उठाए पनि गाउपालिकाले अहिले चाँसो लिएर सो अनुदान रकमको खोजीमा लागेको गाउपालिकाका अध्यक्ष उमेश चन्द यादवले बताए । उनका अनुसार विगत बर्षमा तत्कालिन जिविसमा सरकारले विद्युत रोयाल्टी वापतको रकम पठाउदै आएको तर राज्य पुर्नसंरचनामा जादा जिविस खारेज भई अहिले स्थानिय सरकारको रुपमा गाउपालिका र नगरपालिका बनेको छ । तर सरकारले विगतमा जिविसमा पठाउदै आएको उतm रकम सम्बन्धित पालिकाहरुमा पठाएको छैन्,अध्यक्ष यादवले भने,यसबारे प्रभावित क्षेत्रका स्थान...
सिमसार क्षेत्र विस्तार गर्दै वर्दघाट नगरपालिका
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

सिमसार क्षेत्र विस्तार गर्दै वर्दघाट नगरपालिका

नवलपरासी,२७ माघजिल्लाका अधिकाँस स्थानिय तहले सिमसार पोखरीहरु पुर्ने र पुर्वाधार बनाउने तर्फ केन्द्रित भए पनि जिल्लाको वर्दघाट नगरपालिकाले सिमसार बन्ने स्थानलाई सिमसार बनाउनमा लागेको छ । सिमसारको महत्व सम्झदै विगत बर्ष देखी नै बन जंगल होस वा सार्वजनिक स्थल यदि पानी जम्ने स्थानलाई सिमसारको रुपमा विकास गर्दै लैजाने कार्यलाई निरन्तरता दिदै आएको हो ।सिमसारको जलचक्र र जैविक विबिधता मात्र नभई मावन जिवनलाई पनि सहज बनाउने उदेश्य राखी सिमासार बनाउने र संरक्षणमा नगरपालिकाले चाँसो देखाउदै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको पहिलो कार्यकालका तत्कालिन नगरप्रमुख धिरज शर्मा बस्यालकै बेला देखी सिमसारलाई महत्वका साथ नगरपालिकाले संरक्षण ब्यवस्थापनमा काम गर्दै आएको छ । सो सिमसार ब्यवस्थापनमा अहिले पनि नगरपालिकाले निरन्तरता दिदै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाए । सिमसार ...
प्रतापपुर गाउपालिकाद्धारा प्रशासनिक भवन निर्माण कार्यमा तिब्रता
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

प्रतापपुर गाउपालिकाद्धारा प्रशासनिक भवन निर्माण कार्यमा तिब्रता

नवलपरासी,२६ माघजिल्लाको प्रतापपुर गाउपालिकाले आफ्नो प्रशासनियक भवन बनाउने कार्यलाई तिब्रता दिएको छ । अघिल्लो कार्यकाल देखी नै प्रशासनिक भवन बनाउन नसक्दा दुई वटा भवन भाडामा लिई सञ्चालन हुदै आएकोले जति सक्दो चाडो आफ्नो प्रशासनिक भवन निर्माण गराउनमा लागिएको गाउपालिकाले जनाएको हो ।साविक प्रतापपुर गाविसलाई गाउपालिकाको सदरमुकाम तोकिएको र सो स्थान नजिकै भवन निर्माण गर्नु पर्ने नीतिगत बाध्यताका कारण विगत बर्षमा भवनको निर्माण हुन नसकेको थिएन् । जनप्रतिनिधिको दोश्रो कार्यकालमा नयाँ जनप्रतिनिधि आए पछि प्रशासनिक भवन जसरी पनि बनाउने लक्ष्य लिई काम गर्न थालेको हो । अहिले सरकारको तोकेको मापदण्ड र नीति अनुसार नै नजिकै रहेको प्रतापपुर स्वास्थ्य चौकी भवन क्षेत्रको जग्गामा भवनको निर्माण गर्ने गरि कार्य अगाडी बढाइएको गाउपालिका अध्यक्ष उमेश चन्द यादवले बताए । स्वास्थ्य चौकीको भवन जिर्ण भई सकेको थियो,उनले भने,अ...
समृद्ध र सुन्दर नगरका लागि वर्दघाट नगरपालिकाको ‘दश अभियान’
बर्दघाट नगरपालिका, समाचार, समाज

समृद्ध र सुन्दर नगरका लागि वर्दघाट नगरपालिकाको ‘दश अभियान’

नवलपरासी,२४ माघजिल्लाको वर्दघाट नगरपालिकाले समृद्ध र सुन्दर नगर बनाउनका लागि विभिन्न नयाँ नयाँ कार्यको थालनीसँगै समृद्धिका लागि दश अभियानको सुभारम्भ गरेको छ । विकास पुर्वाधार,अध्ययन अनुसंधानसँगै दैनिक जिवनमा उपयोगी हुने र समृद्धिको आधारमा सहयोगी बन्ने उतm दश अभियान शुभारम्भ गरेको हो ।नगरप्रमुख,उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत सहित वार्डअध्यक्ष कार्यपालिका सदस्य र विभिन्न शैक्षिक समाजिक संघ सस्थाहरु सहित पुरै नगरपालिका परिवारलाई परिचालित हुने गरि मुख्य दश अभियान सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । ति अभियानमा धेरै जसो अभियानले गति लिई सकेका छन्,उनले भने,बाकी अभियानलाई पनि गतिशिल बनाउदै छौ । यसमा नगरबासीले समेत चाँसो लिएर सहभागिता जनाउदै सहयोग गर्दै आएका छन् ।उनका अनुसार सडक बत्ति ब्यवस्थापन अभियान,फोहोर बर्गिकरण अभियान,राजस्व परिचालन अभियान,ब्य...
भोगाधिकार बिना नै बुद्धशान्ति साझेदारी बनमा विद्युतको संरचना
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

भोगाधिकार बिना नै बुद्धशान्ति साझेदारी बनमा विद्युतको संरचना

नवलपरासी,२३ माघजिल्लाको सुनवल ७ ज्यामिरे चारपाला स्थित बुद्धशान्ति साझेदारी बन क्षेत्रका नेपाल विद्युत प्राधिकरणले भोगाधिकार नपाउदै काम थालेको प्रति स्थानियले विरोध जनाएका छन् । अन्य संघसस्थाले बन क्षेत्र भित्र कुनै स सानो कार्य गर्दा भोगाधिकार खोज्ने डिभिजन बन कार्यालयले भोगाधिकार नल्याउदै काम थालेको तर बन कर्मचारी मौन रहेको प्रति स्थानियले आक्रोस समेत पोखेका हुन् ।नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय लुम्बिनी प्रादेशिक कार्यालयले साझेदारी बन क्षेत्र भित्र १३२÷३३÷११ के.भी. सब स्टेसन बनाउने र बन क्षेत्र भित्रै विद्युत प्रशारण लाईन विस्तार कार्य अगाडी बढाएको स्थानिय रामभवन यादवले बताए । विद्युत कर्मचारी र बनका कर्मचारीको मिलोमतोमा काम भई रहेको उनले आरोप समेत लगाए । गाँउका सर्वसाधारणले अ आफ्नो नम्बरी अवादीको रुख र हाँगा काट्दा पनि मुद्दा लगाउने बन कर्मचारी किन यसमा आँखा ...