विधा

जिल्ला पृथ्वीचन्द्र अस्पतालमा रेडियोजिष्टको उपस्थितले सेवा गुणस्तरमा वृद्धि
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

जिल्ला पृथ्वीचन्द्र अस्पतालमा रेडियोजिष्टको उपस्थितले सेवा गुणस्तरमा वृद्धि

नवलपरासी,२० असोजजिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा साता दिन देखी रेडियो लोजिस्ट डाक्टर हाजिर भए पछि अस्पतालको सेवा थप गुणस्तरिय हुने भएको छ । विभिन्न विषयका विशेषज्ञ चिकित्सक सेवा दिदै आएको अस्पतालमा रेडियोलोजिष्ट नहुदा भिडियो एक्सरे गर्ने र विश्लेषण गरि रिपोर्ट दिने अवस्था नहुदा उपचारमा केही समस्या भए पपिछ अहिले अस्पतालमा रेडियोलोजिष्टको उपस्थितीले थप सेवासँगै गुणस्तरिय सेवा विरामीले पाउन थालेको अस्पतालले जनाएको हो ।अस्पतालमा भिडियो एक्सरे हुदै आए पनि अधिकारिक रिपोर्ट दिईने अवस्था नहुदा विमा रकम दाबीमा पनि समस्या हुदै आएको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले जानकारी गराए । विगतमा पनि अस्पतालमा रेडियोलोजिष्ट ल्याउने पहल भई रहेको थियो, उनले भने, तर ल्याउन सकिएको थिएन्,अहिले दरबन्दीकै ९ तहका रेडियोलोजिष्ट डा.प्रशास ढकाल हाजिर भएका छन् । एक साता देखी रेडियोलोजिसँग सम्बन्धि...
रामग्रामको झरहीखोला सफाईले परासी बजारलाई बाढीबाट राहत
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

रामग्रामको झरहीखोला सफाईले परासी बजारलाई बाढीबाट राहत

नवलपरासी,१९ असोजजिल्ला स्थित रामग्राम नगरपालिकाले निर्माण गरिरहेको झरहीखोला करिडोर तथा नदी सफाई कार्यले परासी बजारबासीलाई राहत पुगेको छ । खोला सफाई गरि नदीको दुबै किनारमा सडक करिडोर निर्माण गर्ने कार्यले यो बर्ष अन्यत्र बाढीले प्रभावित बनाए पनि परासी बजारक्षेत्रमा बाढीको प्रभाव नहुदा बजारबासीलाई राहत पुगेको हो ।बर्षायाममा सधै जाग्राम बस्ने अवस्थाको अन्य जस्तै भएको रामग्राम नगरपालिकाका नगर प्रमुख (मेयर) धनपत यादवले बताए । करिडोरको काम पुरै हुन सकेको छैन्, उनले भने, तर करिडोर बनाउदै गदौ परासी हाटबजार नजिकैको झरहीखोला पुलको दुबै तिर खोलाको ढिस्को काटेर सफा बनाईएको छ । पुल नजिकको ढिस्कोले पनि नदीमा पानी बग्न अवरोध पुर्याएन्,जस्ले गर्दा परासी बजारमा बाढी पस्न नपाउदा बजारबासीलाई राहत पुगेको उनको भनाई थियो । खोला किनारको करिडोरले पुर्णता पाएको छैन्,उनले थपे,खोला किनारमा हिड्ने सडकले स्वरुप नपाए प...
स्तुप परिसरमा रामग्राम विकास कोषको कार्यालय र अस्थाई प्रहरी विट स्थापना गरि कार्यको शुभारम्भ
पर्यटन, रामग्राम नगरपालिका, समाचार

स्तुप परिसरमा रामग्राम विकास कोषको कार्यालय र अस्थाई प्रहरी विट स्थापना गरि कार्यको शुभारम्भ

नवलपरासी,१८ असोजजिल्लामा हालै गठित रामग्राम विकास कोषले रामग्राम स्तुप परिसरमा आफ्नो कार्यालय सञ्चालन गर्दै स्तुप क्षेत्रमा यात्रु सुरक्षार्थ अस्थाई प्रहरी विटको स्थापना गराएको छ । कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिकाका नगरप्रमुख(मेयर) धनपत यादवको सक्रियतामा कोषको कार्यालय सहित जिल्ला प्रहरीले अस्थाई प्रहरी विटको शुक्रवार शुभारम्भ गरिएको हो ।कोषको कार्यालयले स्तुपमा आउने पर्यटकलाई पथप्रदर्शकका कार्य गरिनुका साथै स्तुपको परिचयात्मक सुचना प्रवाह,प्रचार प्रसार तथा रामग्राम स्तुप क्षेत्रमा अल्पकालिन,मध्यकालिन र दिर्घकालिन योजना बनाई पर्यटन पुर्वाधारको विकास गर्दै लैजाने लक्ष्य रहेको मेयर यादवले बताएका थिए । त्यसै गरि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक(एसपी)ज्ञानेन्द्र प्रसाद फुयालको अध्यक्षता र मेयर यादवको प्रमुख आथित्यतामा अस्थाई प्रहरी विटको शुभारम्भ कार्यक्रममा प्रहरीले ...
चारपाँग्रे गाडीको लाईसेन्सबारे नागरिक समाजद्धारा जिससको ध्यानाकर्षण
नवलपरासी (ब.सु.प.), समाचार, समाज

चारपाँग्रे गाडीको लाईसेन्सबारे नागरिक समाजद्धारा जिससको ध्यानाकर्षण

नवलपरासी,१५ असोजनागरिक समाज नवलपरासीले सवारीसधानको लाईसेन्स सेवाबारे जिससलाई ज्ञापनपत्र बुझाएको छ । गत आर्थिक बर्षमा लक्ष्य भन्दा बढि राजस्व संकलन गर्दै आएको जिल्ला स्थित यातायात ब्यवस्था सेवा कार्यालयको सेवा थपमा भई रहेको ढिलाइ प्रति ध्यानाकर्षण गराउदै नागरिक समाजले जिससलाई ज्ञापनपत्र बुझाएको हो ।चारपाँग्रे सवारी साधनको लाईसेन्स जारी गर्नका लागि ट्रयाल गर्ने पुर्वाधार निर्माण भएको बर्ष दिन पुग्न लागे पनि सेवा विस्तारमा ढिलाई प्रति चाँसो राख्दै नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिँह सैथवारले जिसस प्रमुख भगौती यादवलाई ज्ञापनपत्र बुझाएका थिए । विगत बर्षमा पनि यातायात ब्यवस्था कार्यालय जिल्लामा ल्याउनका लागि सर्वपक्षिय भेला गरेर मन्त्रालयसम्म दौडधुप गरेर जिल्लामा यातायात ब्यवस्था सेवा कार्यालय ल्याइएको थियो । शुरु शुरुमा सवारी साधनको नविकरण मात्रै थियो । तर पछि दुई पाँग्रे सवारीसाधनको ला...
वर्दघाटको औद्योगिक ग्राम क्षेत्र खजुराखोला कटानको जोखिममा
अर्थ, बर्दघाट नगरपालिका, समाचार

वर्दघाटको औद्योगिक ग्राम क्षेत्र खजुराखोला कटानको जोखिममा

नवलपरासी,१५ असोजजिल्लाको वर्दघाट नगरपालिकाले अगाडी बढाएको औद्योगोगिक ग्राम खोला कटानको जोखिम बढदै छ । खोलामा हुने गरेको चोरी तस्करी नियन्त्रण नहुदा र स्थानिय सरकार औद्योगिक ग्राम प्रति गम्भिर नहुदा खोला कटानले उतm औद्योगिकग्राम खोला कटानको जोखिम बढदै गएको हो ।खजुरा खोला किनारमा औद्योगिक क्षेत्र निर्धारण गरि ति स्थानमा औद्योगिक ग्राम बनाउने गरि कार्य अगाडी बढाएको थियो । सो क्षेत्रमा पर्खाल निर्माण गर्ने केही काम भएका पनि थिए । सो औद्योगिक ग्राम के कतिको उपयुतm स्थान हो भन्ने बारे स्थानिय प्राविधिकहरले पहिला वातावरणिय प्रभाव मुल्याँकन (आईइए) गराउन पनि सुझाव दिएका थिए,तर आईइए नहुदै औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनेको कुरा पनि विवादमा आएको थियो । लामो समय पछि डिपिआर अनुसार औद्योगिक ग्रामको काम शुभारम्भ भएको थियो । तर अहिले खजुरा खोलाको निसाना औद्योगिक ग्राम तर्फ नै देखिएको...
पत्रकारहरुलाई अवधारणागत पत्रकारिता गर्न वर्दघाट उपमेयरको आग्रह
बर्दघाट नगरपालिका, राजनीति, समाचार

पत्रकारहरुलाई अवधारणागत पत्रकारिता गर्न वर्दघाट उपमेयरको आग्रह

नवलपरासी,१४ असोजजिल्लाको वर्दघाट नगरपालिकाका उपप्रमुख(उपमेयर) रुद्र प्रकाश उपाध्यायले पत्रकारलाई अवधारणागत पत्रकारिता गर्नु पर्ने सुझाव दिइएका छन् । पत्रकारहरुसँग अनौपचारिक कुरा गर्दै उनले जिल्ला स्थित पत्रकारहरुले घटना र कार्यक्रम केन्द्रित पत्रकारिताले जनतालाई सुसुचित गर्दै आएको तर अवधारणागत पत्रकारिता हुन नसकेकोले त्यस तर्फ पनि ध्यान दिन आग्रह गरेका हुन् ।तिन तहको सरकार छ,गाँउ गाँउमा जनप्रतिनिधिहरु पनि छन्,तर पनि रोजगारी र उत्पादनसँग जोडेर कार्यक्रम प्रभावकारी बन्न नसकेको अवस्थालाई विश्लेषण गर्दै सो आग्रह गरेका थिए । उनले स्थानिय स्तरमा रहेको साधान स्रोत र त्यसमा काम गरेर हुन सक्ने उत्पादन तथा रोजगारी सृजनाको अवस्थालाई अनुसंधान मुलक तथा अवधारणा बन्ने गरि पत्रकारिता गरिदिए जनप्रति,स्थानिय सरकार,जनताको माग पनि त्यस तर्फ केन्द्रित भएर आउने हुदा दिगो विकास गर्न सकिन्थ्यो । पत्रकार एक सुचना ...
सरकारको कृषि कार्यक्रमः नीतिमा प्राथमिकता र बजेटमा उपेक्षा
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

सरकारको कृषि कार्यक्रमः नीतिमा प्राथमिकता र बजेटमा उपेक्षा

नवलपरासी,१४ असोजराष्ट्रिय बजेटमा वृद्धि हुदै बजेट भाषण भए पनि जिल्ला स्थित कृषि ज्ञान केन्द्रको बजेट ओरालो लाग्दै आएको तथ्याँकले देखाएको छ । कृषि ज्ञान केन्द्रले आयोजना गरेको सार्वजनिक सुनुवाई तथा अगामी बर्षको योजना सार्वजनिकीकरण गर्दा सो तथ्याँक देखाएका हुन् ।बर्षेनी कृषिको बजेट घट्दै जादा कृषकलाई सेवा प्रवाहमा समस्या आउने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्र नाथ चौवेले बताए । कृषि ज्ञान केन्द्र प्रति कृषकको चाँसो बढदै गएको तर सरकारले बजेट कटौती गर्दै गएको उनले तथ्याँक प्रस्तुत गर्दै बजेटमा वृद्धि गर्नका लागि जिल्ला स्थित जनप्रतिनिधिहरुले पहल गर्नका लागि आग्रह समेत गरेका थिए । उनका अनुसार विगत पाँच बर्षको कृषि ज्ञान केन्द्रका लागि बजेट प्रवाह हेर्दा पहिलो बर्ष १ करोड ६० लाख,दोश्रो बर्ष १ करोड ३० लाख,तेश्रो बर्ष ८७ लाख,चौथो बर्ष ५८ लाख र अहिलेको पाँचौ बर्षमा ४६ लाखमा बजेट झरेको छ ...
पुर्वाधार निर्माण भएको बर्ष दिन पुग्न लाग्दा पनि जिल्लामा चारपाँग्रे लाईसेन्स सेवामा ढिलाई
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

पुर्वाधार निर्माण भएको बर्ष दिन पुग्न लाग्दा पनि जिल्लामा चारपाँग्रे लाईसेन्स सेवामा ढिलाई

नवलपरासी,१४ असोजगत आर्थिक बर्षमा लक्ष्य भन्दा बढि राजस्व संकलन गर्दै आएको जिल्ला स्थित यातायात ब्यवस्था सेवा कार्यालयको सेवा थपमा ढिलाई भई रहेको स्थानिय जनप्रतिनिधिले चाँसो देखाएका छन् । केही जनप्रतिनिधिको अवरोधले चारपाँग्रे सवारीको चालक अनुमतिपत्र (लाईसेन्स) दिन परिक्षण गर्ने सबै पुर्वाधार भए पनि सो सेवा विस्तार प्रति अन्य जनप्रतिनिधिहरुले हस्ताक्षर नै गर्दै सेवा विस्तारमा चाँसो देखाएका हुन् ।चारपाँग्रे सवारी साधनको लाईसेन्स जारी गर्नका लागि ट्रयाल गर्ने पुर्वाधार निर्माण भएको बर्ष दिन पुग्न लाग्यो तर कसैले सेवा विस्तरमा रोक लगाउने र कसैले ल्याउन पहल गर्ने गर्दै आएको स्थानिय सन्दिप यादवले बताए । ट्रायलका लागि सबै पुर्वाधार निर्माण भई सकेको छ, उनले भने, तर स्वीकृति नआउदा सो सेवा सञ्चालन हुन सकेको छैन् । विगत बर्षमा पनि यातायात ब्यवस्था कार्यालय जिल्लामा ल्याउनका लागि सर्वपक्षिय भेला गरेर म...
प्रतापपुरका सामुदायिक विद्यालयलाई पुर्ण निशुल्क बनाउन दवाव समुहको कार्ययोजना
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

प्रतापपुरका सामुदायिक विद्यालयलाई पुर्ण निशुल्क बनाउन दवाव समुहको कार्ययोजना

नवलपरासी,१३ असोजसामुदायिक विद्यालयलाई पुर्ण निःशुल्क र गुणसतरिय शिक्षाका लागि विद्यालयमा शुशासन अभियान सञ्चालन गर्न दवाव समुहले कार्ययोजना बनाएको छ । गाउपालिका स्थित दवाव समुह,दलित तथा महिला जनप्रतिनिधिहरुकै सहभागितामा आयोजित सरोकारवाला विच सामुहिक कार्यशालाले सो कार्ययोजना निर्माण गरेको हो ।विभिन्न कार्यक्रम गरि अभियान सञ्चालन गर्दै आएका दवाव समुह र प्रतापपुर गाउपालिकाका कार्यपालिका सदस्य,दलित महिला वार्ड सदस्य विच दुई दिने कार्यशाला सञ्चालन गरि कार्ययोजना नै बनाएर वार्ड वार्ड र टोलमा भेला माइकिगँ गरि सम्मेलन गर्ने जानकारी गराएको हो । गाउपालिकालाई विभिन्न कार्यक्रम मार्फत विद्यालयमा विभिन्न बहानामा उठाइदै आएको शुल्कबारे औपचारिक ज्ञापनपत्र बुझाउदा पनि अनुगमन गर्ने र नियमन गर्ने कार्य नभएको कारण अब गाँउ टोलका चोकहरु भेला गर्ने,पर्चाहरु वितरण गर्ने र कानुनमा भएको ब्यवस्था र कार्यान्वन नगरेको...
माछा किसानलाई राहत हुने गरि केन्द्रिय स्तरमा माछाको समर्थन मुल्य कायम गर्न कार्यदल गठन
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

माछा किसानलाई राहत हुने गरि केन्द्रिय स्तरमा माछाको समर्थन मुल्य कायम गर्न कार्यदल गठन

नवलपरासी,१० असोजमाछा उत्पादक कृषक समुहलाई रातह हुने गरि केन्द्रिय स्तरमा माछाको मुल्य अध्ययन गर्न कार्यदल गठन भएको छ । नेपाली माछाको उत्पादन लागत अध्ययन गरी प्रतिवेदन गर्नका लागि केन्द्रिय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रकी सरिता गौतमको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।जस्मा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका मनोज धितालmकृषि तथा पशुपंक्षि विकास मन्त्रालयका प्रतिनिधि, पशु सेवा विभागका प्रतिनिधि,नेपाल मत्स्य ब्यवसायि संघका निरन्जन थापा,माछा ब्यवसायि कालीमाटी फलफूल तथा बजार विकास समितिका रामबाबु यादव सदस्य र केन्द्रिय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रका प्रशान्त सापकोटा सदस्य सचिव रहने गरि उतm कार्यदल गठन भएको नवलपरासी माछा उत्पादक कृषक संघका अध्यक्ष भवानीशंकर यादवले जानकारी गराए । सो कार्यदलले माछा किसानको माछा उत्पादन लागतको अध्ययन गर्नेछ, उनले भने, अध्ययन पश्चात माछाको...