विधा

एक स्वास्थ्य अवधारणाबारे छलफल चलाउदै पशु सेवा विज्ञ केन्द्र
कृषि, नवलपरासी (ब.सु.प.), स्वास्थ्य

एक स्वास्थ्य अवधारणाबारे छलफल चलाउदै पशु सेवा विज्ञ केन्द्र

नवलपरासी,८ फागुनएक स्वास्थ्य अवधारणा(वन हेल्थ कन्सेप्ट) बनाउन जिल्ला स्थित भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीले सरोकारवालासँग छलफल गरेको छ । मानव स्वास्थ्य,पशु स्वास्थ्य,बनस्ती स्वास्थ्य तथा वातावरणिय समस्यालाई छुट्टा छुट्टै रुपमा हेर्ने गरिएको भए पनि अब देखी सबैलाई एकै स्थानबाट हेर्ने र एक निकायले आर्को निकायको कामलाई पनि हेर्ने गरि एक स्वास्थ्य अवधारणाबारे छलफल चलाएको हो ।जिल्ला स्थित स्वास्थ्य कार्यालय,कृषि ज्ञान केन्द्रसँगै ७ वटै पालिकाका स्वास्थ्य शाखा,कृषि शाखा तथा पशु सेवा शाखाका प्राविधिकहरुसँग पहिलो चरणको छलफल कार्यक्रम चलाइएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले जानकारी गराए । स्वस्थ्य वातावरणले स्वास्थ्य बनस्पति र पशुपालन क्षेत्रमा सहयोगी हुने र मानवले उपयोग गर्ने वातावरणिय क्षेत्र तथा खाद्यमा प्रयोग हुने कृषि जन्य तथा पशुजन्य बस्तुको स्वस्थ्य प्रयोग बढा...
अनोमाघाटको प्रवद्र्धनका लागि पदयात्रा निकालिने
पर्यटन, प्रतापपुर गाँउपालिका, समाचार

अनोमाघाटको प्रवद्र्धनका लागि पदयात्रा निकालिने

नवलपरासी, ८ फागुनजिल्लाको सुस्ता ५ स्थित अनोमाघाटलाई प्रचार प्रचार तथा प्रवद्र्धन गर्न प्रतापपुर गाउपालिका अध्यक्षले पदयात्रामा निस्कने बताएका छन् । सिद्धार्थ गौतमले महाभिनिष्क्रमण(गृहत्याग गरि सन्यास लिएको ) उतm स्थानको प्रचार प्रसार प्रवद्र्धन गर्न सकिए बौद्धतिर्थ स्थल तथा पर्यटकिय गन्तब्य बन्न सक्ने भएको हुदा पदयात्रा मार्फत प्रवद्र्धन गर्ने उनले बताएका हुन्सुूस्ता गाउपालिकामा उतm स्थान परे पनि प्रतपापुरसँगै जोडिएको हुदा भेगिय हिसाबले पनि स्वामित्व ग्रहण गरि लुम्बिनी प्रदेश स्तरको पदयात्रा निकाल्ने सोच रहेको उनले सुनाए । प्रतापपुर गाउपबालिकाबाट पनि रु एक लाख बजेट विनियोजन गरि पर्यटन पुर्वाधार बनाउने प्रयास थालिएको छ, उनले भने, पुर्वाधारसँगै त्यस स्थानको प्रचार प्रसार पनि उत्तिकै आवश्यक छ । समय ब्यवस्थापन गरि छिट्टै नै कार्यपालिकासँग छलफल गरि पालिका स्तरबाटै पदयात्रा योजना बनाई निस्कने उ...
रामग्राममा दुई दिवसीय खाना महोत्सव, स्थानीय मौलिक परिकारलाई प्राथमिकता
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राममा दुई दिवसीय खाना महोत्सव, स्थानीय मौलिक परिकारलाई प्राथमिकता

नवलपरासी, ७ फागुन पश्चिम नवलपरासीको रामग्राममा पहिलो पटक खाना महोत्सव आयोजना हुने भएको छ। फागुन १२ र १३ गते परासीस्थित घण्टाघर चोकदेखि बाईपास रोडसम्म फैलिने महोत्सवमा करिब १०० वटा खाना स्टल रहने छन्। स्थानीय आदिवासी जनजाति महासंघ रामग्राम नगर समितिको आयोजनामा हुन लागेको यो महोत्सवको मुख्य उद्देश्य स्थानीय मौलिक परिकारको प्रवर्द्धन गर्नु रहेको छ। कार्यक्रम मूल समारोह व्यवस्थापन समितिका संयोजक अविनाश रेश्मीका अनुसार, "आधुनिक खानाको भन्दा परम्परागत स्वाद र संस्कृतिलाई विशेष प्राथमिकता दिइनेछ।" महोत्सवमा सहभागी सबै स्टलहरू निःशुल्क उपलब्ध गराइनेछ भने रामग्राम नगरपालिकाले प्रमुख आर्थिक सहयोग गर्नेछ। मूल आयोजक समितिका संयोजक अशोक श्रेष्ठले महोत्सवले विविध जातीय समुदायको सांस्कृतिक पहिचान उजागर गर्ने विश्वास व्यक्त गरे। सांस्कृतिक माहोललाई अझै आकर्षक बनाउन इन्दिरा जोशी, प्रमोद अग्रहर...
रामग्राम स्तुप परिसरमा अवस्थित उनवछ स्वास्थ्य चौकीमा भिच्छुलाई भोजनदान
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम स्तुप परिसरमा अवस्थित उनवछ स्वास्थ्य चौकीमा भिच्छुलाई भोजनदान

नवलपरासी,५ फागुनभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसर स्थित उनवछ स्वास्थ्य चौकीमा भिच्छुलाई भोजनदान कार्यक्रम गरिएको छ । परासी विपश्यना समुहको सक्रियता तथा रामग्राम विकास कोषको समन्वयमा उतm भोजनदान कार्यक्रम गरिएको हो ।विश्वशान्तिको कामना र नेपालमा थाई वन परम्परालाई प्रचार गर्ने उदेश्यका साथ नेपाल फोरेस्ट मोनाष्ट्री समुहले शुभारम्भ गरेको एक हप्ते आध्यात्मिक यात्रामा आउने भिच्छुलाई भोजनदान कार्यक्रम गरिएको रामग्राम विकास कोषका सदस्य समेत रहेका विपश्यनका सहायक अचार्य रामप्रसाद पाण्डेले बताए । उनका अनुसार विश्व सुखशान्ति बौद्घ बिहारबाट आईतबार सिगापुरका भिक्षु अजान चाओ खुन केङ खेमाको अगुवाईमा विभिन्न देशका ८० जना भिक्षुहरुसहित यात्रा शुभारम्भ गरिएको हो । भगवान गौतम बुद्धको जन्मस्थललाई केन्द्रमा राखेर बुद्ध सर्किटमा पर्ने रुपन्देही, नवलपरासी र कपिलबस्तुको एक हप्ते यात्रा हुने स...
न्युन बजेटले दर्जनौ खानेपानी आयोजना सम्पन्न गर्न चुनौती
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

न्युन बजेटले दर्जनौ खानेपानी आयोजना सम्पन्न गर्न चुनौती

नवलपरासी,२५ माघजिल्ला स्थित निर्माणाधिन पाँच दर्जन बढि खानेपानी आयोजना बजेट अभावले लक्ष्य अनुसारको काम गर्न सकिरहेका छैनन् । खानेपानी आयोजना स्वीकृत गर्ने तर आवश्यक बजेटको ब्यवस्थापन सरकारले नगर्दा लक्ष्य अनुसारको काम गर्न कठिनाई हुन थालेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको हो ।डिभिजन कार्यालयका अनुसार न्युन बजेटले दर्जनौ खानेपार्ने आयोजनाका काम गर्न चुनौती रहेको छ । लुम्बिनी प्रदेश सरकार अन्तरगत रहेको उतm कार्यालयले प्रदेश सरकार बाहेक संघिय ससर्त अनुदान तथा अन्य परियोजना अन्तरगतका खानेपानी आयोजनाहरु हेर्दै आएको भए पनि आवश्य बजेट बिनियोजन नहुदा अयोजनाका कामहरु प्रभावित भई रहेको डिभिजन कार्यालय प्रमुख प्रकाश न्यौपानले जानकारी गराए । आयोजनाहरु धेरै छन्,उनले भने,तर बजेट न्युन छ,आवश्यकता पहिचान र प्राथमिकता निर्धारण गरि काम भई रहेको छ ।नेपालको संविधान २०७२ पछि सो खानेपानी डिभिजन कार...
लुम्बिनी प्रदेश सरकारका पर्यटन मन्त्रीद्धारा रामग्राम स्तुपको अवलोकन भ्रमण
पर्यटन, रामग्राम नगरपालिका, समाचार

लुम्बिनी प्रदेश सरकारका पर्यटन मन्त्रीद्धारा रामग्राम स्तुपको अवलोकन भ्रमण

नवलपरासी,११ माघलुम्बिनी प्रदेश सरकारका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानले रामग्राम स्तुप क्षेत्रको भ्रमण गरेका छन् । स्तुप क्षेत्रको भ्रमण गर्दै मन्त्री न्यौपानले पर्यटन क्षेत्रको अपार सम्भावना बोकेका लुम्बिनी प्रदेशले पर्यटकिय क्षेत्रमा पर्यटन ब्यवसाय वृद्धिका लागि परेको बताएका हुन् ।लुम्बिनीसँग जोडिएको महत्वपुर्ण स्थान स्तुप क्षेत्रको विकासमा प्रदेश सरकारले गर्न सक्ने कार्य विवरण पठाउन उनले रामग्राम नगरपालिकालाई आग्रह समेत गरेका थिए । सरकारले पर्यटन क्षेत्रको विकासका लागि काम गर्ने अठोट लिएको छ,उनले भने,तर यसमा संघ र स्थानिय सरकारले पनि सहकार्य गर्नु पर्छ । मन्त्री न्यौपानलेलाई रामग्राम स्तुप क्षेत्रमा प्रदेशले बनाउन भनेको संँग्रालय तिन बर्ष देखी अलपत्र परेको बारे ध्यानाकर्षण गराइएको थियो । केही दिन अगाडी मात्रै विकास कोषको पहलमा लुम्बिनी विकास कोषले रामग्राम स्तु...
पशुसेवा विज्ञ केन्द्रसँग स्थानिय पशुप्राविधिकहरुको अन्तरक्रिया
कृषि, रामग्राम नगरपालिका, समाचार

पशुसेवा विज्ञ केन्द्रसँग स्थानिय पशुप्राविधिकहरुको अन्तरक्रिया

नवलपरासी,१३ माघजिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीले स्थानिय तहका पशुसेवा प्राविधिकहरुसँग अन्तरक्रिया गरेको छ । स्थानिय स्तरमा पशुपालक किसान र पशुमा देखिने समस्याको पहिचान तथा समस्याको समाधान गर्ने गरि अन्तरक्रिया गरेको हो ।उतm अन्तरक्रिया कार्यक्रममा पशु सेवा विज्ञ केन्द्रबाट पशुका लागि पठाईने खोपको शुरक्षा,प्रभावकारिताबारे छलफल भएको थियो । त्यसै गरि पशुमा देखिने रोग,पोषण तथा उपचारका लागि भेटेनरी अस्पतालले दिदै आएको सेवाबारे पनि जानकारी गराइएको थियो । त्यसै गरि ग्रामिण क्षेत्रका पशुपालक किसानलाई स्थानिय सरकारले पशु सेवा केन्द्रका विज्ञसँग निरन्तर सम्पर्क समन्वय गरि प्रोत्साहित गर्नु पर्ने आवश्यकता औल्याइएको थियो । यो अन्तरक्रियाले सरकार सरकार विचका सम्बन्धलाई प्रगाढ बनाउने र यसले किसानलाई सहजीकरणमा मद्द पुर्याउने विज्ञ केन्द्रका प्रमुख तथा मत्यस्य विकास निर्दे...
पाल्हीनन्दन अस्पतालले मनायो विश्व कुष्टरोग दिवस
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

पाल्हीनन्दन अस्पतालले मनायो विश्व कुष्टरोग दिवस

नवलपरासी,१३ माघजिल्लाको पाल्हीनन्दन आधारभुत अस्पतालले ७२ औ कुष्टरोग दिवस मनाएको छ । अस्पतालले औपचारिक कार्यक्रमकै आयोजना गरि सो कार्यक्रम मनाएको हो ।कार्यक्रममा गाउपालिलकाकी उपाध्यक्ष फातिमा अंसारी सकिना सहितको उपस्थितीमा कार्यक्रम गरिएको अस्पतालले जनाएको हो । कुष्ठरोग एक रोग मात्र नभएर सामाजिक, मानसिक र भावनात्मक दृष्टिले पनि चुनौतिपूर्ण समस्या रहेको उपाध्यक्ष सकिनाले बताएकी थिईन् । यध्यपी यो रोग उपचार योग्य छ, उनले भनेकी थिईन्, समयमै उपचार गरेमा कुष्ठरोगका बिरामीहरूको जीवनस्तर उकास्न सकिन्छ ।यसका साथै स्वास्थ्यकर्मीहरूलाई कुष्ठरोगको अधिकार र सम्मानको रक्षा गर्न आग्रह गरेकी थिईन् । साथै कुष्ठरोगको बारेमा सहि जानकारी र विश्वास गरौ र कुष्ठरोगको शिकार भएका व्यक्तिहरूसग विभेद नगरी तिनीहरूको पुनः समावेशी समाजमा पुर्याउन मद्दत गरौ, उनले भनिन् ,पाल्हिनन्दन गांउपालिका, सधैं कुष्ठरोगका बिरामीहरूको...
न्यायमा पहुँचका लागि गाँउ टोलमा अभियान चलाउदै प्रतापपुरकी न्यायिक समिति संयोजक चौधरी
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

न्यायमा पहुँचका लागि गाँउ टोलमा अभियान चलाउदै प्रतापपुरकी न्यायिक समिति संयोजक चौधरी

नवलपरासी,१३ माघजिल्लाको प्रतापपुर गाउपालिकाकी उपाध्यक्ष समेत रहेकी न्यायिक समिति संयोजक मान कुमारी चौधरी आफ्नो न्यायिक समितिको कार्यबारे जानकारी गराउदै गाँउ टोलमा पुग्न थालेकी छिन् । स्थानिय जनता तथा महिलाहरुलाई सहज ढंगले न्याय पाउन टाढा जान नपर्ने,आफ्नै गाउपालिकामा न्याय निसाफ पाउने अवस्थाबारे जानकारी गराउन उनी गाँउ टोलमा पुग्ने गरेको बताएकी हुन् ।न्यायिक समिति मार्फत कार्यक्रम नै बनाएर उनी वार्ड नं.८ को बद्रीघाटमा पुगेर न्यायिक समितिको कार्य प्रगति तथा न्यायिक समितिको अधिकार क्षेत्रबारे जानकारी गराएको बताईन् । उनका अनुसार ग्रामिण भेगका जनतालाई ‘न्यायमा पहुँच कार्यक्रम’ सञ्चालन गरिएको छ । गाँउ गाँउमै पुगेर न्यायिक समितिका संयोजक समेत रहेकी गाउपालिका उपाध्यक्ष चौधरीले न्यायिक समितिको काम कर्तब्य र अधिकार र जनताले पाउने न्यायिक सेवाबारे जानकारी गराएकी थिईन । गत बर्ष देखी वार्ड,गाँउ र टोलमै ...
रामग्राम स्तुप देखी लुम्बिनीसम्मको निशुल्क धम्मयात्रा शुभारम्भ
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुप देखी लुम्बिनीसम्मको निशुल्क धम्मयात्रा शुभारम्भ

नवलपरासी, ९ माघ,रामग्राम विकास कोषको पहलमा लुम्बिनी विकास कोषले रामग्राम स्तुप देखी लुम्बिनीसम्म तिर्थयात्रा गर्नेलाई विद्युत बस मार्फत (धम्म यात्रा)को शुभारम्भ गरेको छ । पटक पटक लुम्बिनी विकास कोषलाई ध्यानाकर्षण गराउँदै आएको विषय बल्ल कार्यान्वयनमा आएको हो ।बुधवार देखि लुम्बिनीमा थन्किएका विद्युतीय बसको सेवा (धम्म यात्रा ) रामग्राम स्तुपसम्म सुरु भएको लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिकाका प्रमुख(मेयर) धनपत यादवले बताए । शुभारम्भको अवसरमा नगर प्रमुख यादव तथा उपप्रखुख सम्झना चौधरी, वडा अध्यक्ष रविन्द्र यादवद्वारा लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र बसका चालकसहितको टोलीलाई परासी देखि स्तुप सम्म बसमा यात्रा गरेर स्वागत गरिएको थियो । यो सेवा अब उपरान्त कुनै पनि कारणले रोकिनु हुदैन भन्ने विषयमा लुम्बिनी विकास कोषलाई ध्यानाकर्षण गराइएको छ ।आशा गरौ बुद्ध स्थ...