विधा

सञ्चारकर्मीहरुसँग उपेक्षित उष्णप्रदेशिय रोगहरु सम्बन्धित अन्तरक्रिया सम्पन्न
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

सञ्चारकर्मीहरुसँग उपेक्षित उष्णप्रदेशिय रोगहरु सम्बन्धित अन्तरक्रिया सम्पन्न

नवलपरासी,२९ मंसिरजिल्लाको पृथ्वीचन्द्र अस्पतालमामा सञ्चारकर्मीहरुसँग उपेक्षित उष्ण प्रदेशिय रोगहरु सम्बन्धि अन्तरक्रिया गरिएको छ । सो क्षेत्रमा काम गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय लगायत विभिन्न आयोजना र परियोजनाहरुको प्रतिनिधि,चिकित्सक,स्वास्थ्यकर्मी र सञ्चारकर्मी बिच अन्तरक्रिया गरिएको हो ।जनस्वास्थ्यमा ठूलो प्रभाव पार्ने तर सधै उपेक्षामा रहने रोगी तथा रोगबारे जनचेतना जगाई स्वास्थ्य उपचारको पहुँचमा सञ्चारकर्मीले खेलिने भुमिकाबारे सरोकारावाला संघससथाका प्रतिनिधिहरुले आग्रह गरेका थिए । कार्यक्रममा स्थानिय तथा जिल्ला स्तरिय स्वास्थ्य प्रगति तथा तथ्याँकहरु प्रस्तुत गरिएको थियो । त्यसै गरि रोगको स्वरुप,लक्षण,जटिलता,समाजिक र चिकित्सियबारे सहि सुचना प्रसारण,बैज्ञानिक उपचार सम्बन्धि पैरवीबारे जानकारी गरायउको थियो ।उष्ण प्रदेशिय रोग भित्र डेँगी र चिकनगुनिया,रेविज,ट्रकोमा,बुरुमी अल्सर,कुष्टरोग...
पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारले देखायो चाँसो
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारले देखायो चाँसो

नवलपरासी,२९ मंसिरजिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौ रुपियाको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसंधान आयोगले अनुसंधान गर्न चाँसो देखाएको छ । आयोगको कार्यालय बुटवलले अस्पतालको नाममा पत्राचार गरि सो अनियमितताबारे विवरण माग गर्दै चाँसो देखाएका हो ।गत कार्तिक महिनामा अस्पतालमा रहेका उपकरण औजार,मेसिनरीहरुको अवस्थाको लगत विवरण तयार पार्नका लागि अस्पतालका अध्यक्ष जगदिश चौधरीले जिम्मेवारी नै तोकर काम गर्न थाले पछि अस्पताल भित्र विगतमा भएका विभिन्न अनियमितता र भ्रष्टाचारका कुरा बाहिर आउन थालेका छन् । लामो समय देखी अस्पतालमा पटक पटक मेडिकल सुपरिटेण्डन्ट भई प्रशासन चलाउदै आएका डा.नुरुल होदा सहित तत्कालिन अवस्थाका अस्पतालका ब्यवस्थापक,प्रशासनका कर्मचारीको मिलोमतोमा विभिन्न क्षेत्रमा गैरकानुनी र अनियमिता कार्य भएको रदस्य बाहिर आउन लागेको अस्पतालका कर्मचारीहरुले एक आपसमा कानेफुसी गर्न...
नेपाल गण्डक सिचाई नहर प्रणालीमा पुस ५ गते पानी प्रवाह हुने
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नेपाल गण्डक सिचाई नहर प्रणालीमा पुस ५ गते पानी प्रवाह हुने

नवलपरासी,२९ मंसिरनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा पुसको पहिलो साता पानी प्रवाह गरिने भएको छ । हिउँदेबाली लक्षित सिचाईका लागि नहरमा पानी प्रवाह गर्नका लागि भारतिय पक्षसँग कुरा अगाडी बढाइएको हुदा पुसको पहिलो साता पुस ५ गते नै पानी प्रवाह गरिने सिचाई प्रणाली ब्यवस्थापन कार्यालय सेमरीले जानकारी गराएको हो ।ब्यवस्थापन कार्यालयका अनुसार नहरमा पानी प्रवाहका लागि गण्डक ब्यारेजका ढोकाहरु बन्द गर्ने(सर्टडाउन) गरि पानीको सतह निर्धारण गर्न केही समय लाग्ने भएको हुदा त्यसका लागि पनि गण्डक परियोजना कार्यालय बाल्मिकी नगरसँग पहल भई रहेको छ । गण्डक बाँधको सञ्चालन नै भारतिय पक्षको हातमा रहेको छ,उनले भने,त्यसैले हामीले नेपाली नहरमा पानी प्रवाहका लागि पनि भारतिय पक्षसँग आग्रह गर्नु पर्ने हुन्छ । भारतमा हिउँदेबाली रोप्ने कार्य नेपाल भन्दख केही समय ढिलो गर्ने गरेको हुदा भारतिय पक्षले आफु अनुकुल नै गण्डक बा...
चिनिया सँस्कृति प्रदशर्नी सहित रामग्राम स्तुपमा दिप प्रज्वलन
पर्यटन, रामग्राम नगरपालिका, समाचार, समाज

चिनिया सँस्कृति प्रदशर्नी सहित रामग्राम स्तुपमा दिप प्रज्वलन

नवलपरासी,२७ मंसिरभगवान गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तुपमा ‘विश्व शान्ति कार्यक्रम’ अन्तरगत विविध कार्यक्रम गरि चिन लगायतका विभिन्न देशका पर्यटकले विश्व शान्तिको कामना गरेका छन् । चिनिया कला,गित र संगित प्रस्तुत गर्दै विभिन्न देशबाट आएका बुद्धिस्ट र अतिथिहरुको सहभागितामा शुक्रवार साझ स्तुप परिसरमा दीप प्रज्वलन गरिएको हो ।उनीहरुले लुम्बिनीमा तीन दिनसम्म गरेको कार्यक्रममा अन्तरगत नै रामग्राममा शुक्रवार साझ विश्वशान्तिका लागि दिप प्रज्वलन,साँस्कृतिक कार्यक्रम गरेका थिए । सो कार्यक्रममा स्थानियबासी समेतको सहभागिता गराइएको थियो । शान्ति र समृद्धि, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय लगायतका विषयमा चार्चा समेत गरिएको थियो । रामग्राम लगायत लुम्बिनी क्षेत्रमा बौद्ध संस्कृतिको विकास, संस्थान र विश्व विद्यालयहरूको आरोह–अवरोह, कार्बन उत्सर्जनका चुनौती र न्यूनीकरण र अध्यात...
नवलपरासीको साँसदिय उमेदवार छनौट गर्दा काँग्रेसमा किचलो
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

नवलपरासीको साँसदिय उमेदवार छनौट गर्दा काँग्रेसमा किचलो

नवलपरासी,२६ मंसिरअगामी फागुन २१ गते हुन गई रहेको संघिय संसद प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उमेदवारी सिफारिसमा किचलो देखिन थालेको छ । एकतर्फि रुपमा ६।६ पटक उमेदवारको नाम सिफारिस गर्दा पार्टी विधान मापदण्ड विपरीत भएको जिल्लाका कार्यकर्ताले असन्तुष्टि ब्यतm गर्न थाले पछि नेपाली काँग्रेस उमेदवार छनौटमा किचलो देखिन थालेको हो ।उमेदवार छनौट गर्दा काँग्रेसमा किचलो देखियो, एक कार्यकर्ताले भने, उमेदवार छनौटमै किचलो देखिए पछि चुनाव कसरी जित्ने ? कार्यकर्ताको मनोबल कसरी उठ्ने ? जस्ता प्रश्न पनि आउन थालेको छ । जेनजीको आन्दोलनको मुख्य ध्येय नै पुस्तान्तरण हो,तर तिनै ब्यतिm निरन्तर उमेदवार बनिराख्दा कार्यकर्तामा माझ असन्तुष्टि ल्याउछ नै,उनले थपे, केही ब्यतिmलाई कोही प्रिय हुन सक्छ,उनीहरुले आफ्ना राय ब्यतm गर्न पाउछन्,तर उमेदर छनौट जस्ता विषय सबै जिल्लाका कार्यकर्ताहरु भेला भई उमेदरवार ...
ब्यवसायिद्धारा हाटबजारको डिपिआर माग्दै मुख्यमन्त्रीलाई निवेदन
अर्थ, रामग्राम नगरपालिका, समाचार

ब्यवसायिद्धारा हाटबजारको डिपिआर माग्दै मुख्यमन्त्रीलाई निवेदन

नवलपरासी,२६ मंसिरजिल्लाका हाटबजार ब्यवसायीले बजारको डिपिआर माग्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई निवेदन दिदै आग्रह गरेका छन् । जिल्लाको रामग्राम नगरपालिका २ स्थित परासी हाटबजारमा केही ब्यतिmले अतिक्रमण गरि रहेको भन्दै ब्यवसायीले बजारको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) माग गर्दा नपाउने र पछि जिल्ला समन्वय समितिलाई गुहारे पनि नगरपालिकाले अटेरी गर्दा मुख्यमन्त्री समक्ष निवदेन दिएका हुन् ।हाट बजार ब्यवसायी राधेश्याम अग्रहरीले रामग्राम नगरपालिकासँग बजारको डिजाईन सहितको डिपिआर कातिक १५ गते नै माग गरेका थिए । तत्पश्चात उनलाई डिपिआरको प्रतिलिपि उपलब्ध नभए पछि उनी मंसिर १ गते जिससमा निवेदन दर्ता गराएका थिए । जिससले पत्राचार गर्दा पनि नगरपालिकाले अटेरी गरे पछि उनी मुख्यमन्त्रको कार्यालयमा जिल्ला हुलाक कार्यालय मार्फत पत्र पठाएका हुन् । पत्र पठाए पश्चात उनी परासी प्रेस क्लब मार्फत आफनो गुनासो पन...
पण्डितपुरमा उत्खननले भेटाएको भग्नावेश खुल्ला नै राखिने तयारी
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

पण्डितपुरमा उत्खननले भेटाएको भग्नावेश खुल्ला नै राखिने तयारी

नवलपरासी,२५ मंसिरसम्भावित प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा पुरातत्व विभागको टोलीले आफ्नो १ महिने उत्खनन कार्य सम्पन्न गरि फर्केको छ । उत्खननमा भेटिएको प्राचीन बस्तिका भग्नावशेषलाई खुल्ला नै राख्ने गरि स्थानिय प्रशासन तथा स्थानिय सरकारको आग्रहमा खुल्ला नै राखेर फर्केको हो ।प्रमुख जिल्ला अधिकारी सहितको स्थानिय अधिकारीहरुसँग छलफल गरि भेटिएका भग्नावशेषलाई आउने पर्यटकले देख्ने गरि अवस्थामा राख्न सबैले निर्णय गरेका थिए । उतm स्थान प्राप्ती गर्नका लागि अधिग्रहणका आवश्यक प्रकृया पुरा गरि अधिग्रहण गर्ने र घामपानीले जोगाउन नगरपालिकाले ट्रस हाल्ने सहमति अनुसार उत्खनन टोलीले फेला पारेको भग्नावेश खुल्ला छाडेर गएको पुरातत्व क्षेत्रका जानकार स्थानिय नारद यादवले बताए । विगत तिन दशक देखि सो क्षेत्रमा भुभौतिक सर्वेक्षण,उत्खनन अन्वेशष गर्ने र पछि ति स्थानलाई पुनः पुरेर पुरात्व विभ...
केरा मासेर गहुँ खेती तर्फ नवलपरासीका केरा किसान
कृषि, समाचार, सुस्ता गाउँपालिका

केरा मासेर गहुँ खेती तर्फ नवलपरासीका केरा किसान

नवलपरासी,२४ मंसिरसरकारी वेवास्ता र केरामा देखिने विभिन्न समस्याले आजिज भएका जिल्लाका किसान अहिले केरा मासेर गहुँ खेती गर्ने क्रम बढेको छ । ठूलो लगानी र कठिन परिश्रम गर्दै कृषि कर्म गरेर उत्पादन गरेका केरा बजारमा मुल्य नपाउदा केरा खेती प्रति नैराश्यता बढदै जादा केही किसानले केरा मासेर अन्य गहुँबाली गर्न थालेका हुन् ।आफुले स्थानिय विद्यालयको जग्गा भाडामा लिई नगदे केरा खेती गर्दै आएको तर अहिले लगानी भन्दा कम मुल्य केराबाट पाउने अवस्था आए पनि जोतेर गहुँ छरेको देखाए । केरा मासेर गहुँ छरेको छु, गहुँ सिचाई गर्दै गरेका सुस्ता गाउपालिका बलिनगरका नन्द प्रसाद भण्डारीले भने, केरामा खासै फाईदा भएन्, नगदेबाली भएका कारण सस्तोमा भए पनि बेच्नु पर्ने अवस्था हुन्छ । केरालाई भण्डारण गर्नु चुनौती छ, उनले थपे,तर गहुँ तँ मुल्य नपाए पनि भण्डारण गरेर राख्न सक्ने अवस्था हुन्छ । भण्डारीले छिेमकी ४ जना पनि १०।१० कट्ठ...
लैगिँक हिँसा विरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

लैगिँक हिँसा विरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

नवलपरासी, २३ मंसिरजिल्लामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानकै क्रममा विभिन्न स्थानमा विभिन्न कार्यक्रम मनाईने गरिएको छ । अभियान अन्तरगत नै मंगलवार पाल्हीनन्दन गाउपालिकामा लैगिँकतामा आधारित हिँसाले महिला र बालबालिकाको पोषण अवस्थामा पार्ने प्रभावहरु सम्बन्धि अन्तरक्रिया गरिएको हो ।उतm अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गाउपालिका उपाध्यक्ष फातुमा खातुन अंसारी(सकिना)ले समाजमा अहिले पनि लैगिँक विभेदका कारण बालबालिकामा खानपानमा गरिने भेदभावले पोषणमा प्रभाव पार्ने हुदा त्यसलाई जसैबाट हटाउन आग्रह गरेकी थिईन् । हेर्दा समान्य देखिने तथा परम्परागत रुपमा जडसुत्रको रुपमा रहेको छोरी मान्छेलाई जस्तो सुकै खानपान दिए पुग्ने तर छोरा मान्छेलाई विशिष्ट प्रकारको भोजन दिईने चलनले त्यसको असर पोषण क्षेत्रमा पार्ने गरेको सुनाएकी थिईन् । आफु उपाध्यक्षमा निर्वाचित भए देखी नै जातिय रुपमा लैगिँकताको सिकारमा परेका अ...
रामग्रामका वार्ड अध्यक्षद्धारा कार्यकालको प्रगति सार्वजनिक
राजनीति, रामग्राम नगरपालिका, समाचार

रामग्रामका वार्ड अध्यक्षद्धारा कार्यकालको प्रगति सार्वजनिक

नवलपरासी,२३ मंसिरजिल्लाको रामग्राम नगरपालिका वार्ड नं.4 का वार्डअध्यक्ष मदन यादवले आफ्नो दुई कार्यकालको विकास निर्माण तथा प्रगति सार्वजनिक गरेका छन् । पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि उनले आफु दोश्रो पटक वार्ड अध्यक्षमा निर्वाचित भई काम गर्दै आएको जानकारी गराउदै नगर गौरवको आयोजना सहित वार्ड स्तरबाट हुने कार्यप्रगति सुनाएका हुन् ।पहिलो कार्यकालमै आफुले लुम्बिनी प्रदेश सरकारको सहकार्यमा बन्ने नगरस्तरिय संग रंगशाला(खेलमैदान) आफ्नै वार्डमा निर्माण गर्न लगाएको र अहिले उतm रंगशाला अन्तिम चरणमा पुगेको बताएका थिए । त्यसै गरि नगर स्तरकै बसपार्क पनि आफ्नो वार्डमा निर्माण सम्पन्न भई सकेको तथा बसपार्कसम्मको पहुँच मार्ग बन्ने वित्तिकै सञ्चालनमा ल्याइने दाबी गरेका थिए । त्यसै गरि शिक्षा क्षेत्रको विकासको रुपमा वार्ड नं.४ मै रहेको पाल्ही बहुमुखी क्याम्पसको सौन्दर्यीकरण,प्रवेशद्धार,साईकल स्टैण्ड,पुस्...