Author: admin

१५०१औँ मोहम्मद जयन्ती शान्तिपूर्ण बनाउन प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलको प्रतिबद्धता
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार, संस्कृति

१५०१औँ मोहम्मद जयन्ती शान्तिपूर्ण बनाउन प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलको प्रतिबद्धता

सुकरात गौड | कोलियखबर नवलपरासी, भदौ ५ । नवलपरासीमा १५०१औँ मोहम्मद जयन्तीलाई शान्तिपूर्ण, व्यवस्थित तथा सामाजिक सद्भाव कायम हुने गरी सम्पन्न गर्न प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल तथा धार्मिक अगुवाहरूले प्रतिबद्धता जनाएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासीको सभाहलमा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा बसेको जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति बैठकमा जिल्लाको शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्ने विषयमा छलफल भएको हो। बैठकमा जिल्ला समन्वय समिति प्रमुख भगौती यादवको विशेष उपस्थिति रहेको थियो। बैठकमा मदरसा प्रवर्द्धन सामाजिक केन्द्र, रामग्राम–८, उनवचका अध्यक्ष हैदर अली मोमिनले मोहम्मद जयन्तीका अवसरमा सञ्चालन गरिने विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रमको कार्यतालिका प्रस्तुत गरेका थिए। प्रस्तावित कार्यक्रमअनुसार बृहत् बैठक, जिल्ला प्रशासन, सर्वधर्म प...
पवन माध्यमिक विद्यालयको शैक्षिक सफलताको कथा: प्रधानाध्यापक अरविन्द कुमार पाठकसँग विशेष संवाद
भिडियो, रामग्राम नगरपालिका, शिक्षा

पवन माध्यमिक विद्यालयको शैक्षिक सफलताको कथा: प्रधानाध्यापक अरविन्द कुमार पाठकसँग विशेष संवाद

https://youtu.be/TsoiL3I9MSM?si=NZ2-W73E2gg80UfR
जिल्लाका हाटबजारहरुको नक्साँकन गरि संरक्षण गर्नु पर्ने माग
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

जिल्लाका हाटबजारहरुको नक्साँकन गरि संरक्षण गर्नु पर्ने माग

नवलपरासी,१९ पुसजिल्ला स्थित हाटबजार जिल्ला समन्वय समितिले जिल्ला भरिका हाटबजारको याकिन गरि नक्साँन गरि हालबजारको सुरक्षा गर्न माग गरेको छ । लामो समय देखी इतिहास बोकेका हाटबजार अहिले गाउपालिका तथा नगरपालिकाद्धारा विभिन्न आयोजनाहरु त्यही थप गरि अतिक्रम्ण गर्ने र विभिन्न संघसस्थाहरुलाई त्यसै भुमिबाट जग्गा प्रदान गर्दै हाटबजारको क्षेत्रफल घटाउने गरेको गुनासो गर्दै हालको अवस्थामा रहेका हाटबजारहरुको सिमाँकन गरि सुरक्षित गर्नु पर्ने माग उठाएको हो ।हाटबजारको समस्यालाई लिइएर उनले विगतमा जिल्ला समन्वय समिति मार्फत हाटबजारको सिमाँकन गरि सुरक्षा ब्यवस्थापनका लागि माग गरिएको हाटबजार समन्वय समितिका अध्यक्ष राधेश्याम अग्रहरीले बताए । अहिले हाटबजार क्षेत्र अतिक्रमण गर्ने चौतफी हमला भई रहेका छन्,उलने भने,कतिपय स्थानमा हाटबजारको संरक्षण,प्रवद्र्धन गर्ने स्थानिय सरकारद्धारा नै अतिक्रमण गर्ने प्रपञ्च रचने गरि...
सरावल गाउपालिकाले विस्तृत शिक्षा नीति बनाउन छलफल गराउदै
शिक्षा, समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकाले विस्तृत शिक्षा नीति बनाउन छलफल गराउदै

नवलपरासी,१० पुसजिल्लाको सरावल गाउपालिकामा विस्तृत शिक्षा नीति बनाउनका लागि अनुसंधान तथा छलफल कार्य थालिएको छ । शिक्षा नीति मार्फत सबैmलाई शिक्षाको मुल प्रवाहमा ल्याउने उदेश्य सहित स्थानिय सरोकारवालासँग छलफल गर्ने कार्य थालिएको हो ।विगत बर्षमा गाउपालिकाको शिक्षा ऐन बनाइएको छ । तर ऐनको कार्यान्वयका लागि आवश्यक कार्यविधिहरुको अभाव तथा प्रभावकारी शिक्षा नीति नहुदा शिक्षा क्षेत्रमा केही समस्याहरु देखिएको हुदा त्यसबारे छलफल र अनुसंधान गर्ने कार्य भईरहेको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । जुरी नेपाल नामक सस्थाले उतm शिक्षा नीति बनाउनका लागि सहजीकरण गरिरहेको उनले जानकारी गराए । शिक्षक,अभिभावक,शिक्षा शाखा तथा अन्य संघसस्थासँग छलफल तथा राय संकलन गर्ने काम उतm सस्थाले गरिरहेको छ, उनले भने, सबैको राय सुझाव संकलन गरि एक दुई महिना भित्रै शिक्षा नीति तयार गरि त्यसको मस्यौता माथि विस्तृत छलफल...
बजारको पर्खाइमा पटेरबाट बनेका हस्तकलाका समाग्रि
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार, समाज

बजारको पर्खाइमा पटेरबाट बनेका हस्तकलाका समाग्रि

नवलपरासी,८ कातिकजिल्लाको सुस्ता २ हर्कपुराका स्थानिय उद्यमीहरुले निर्माण गरेको हस्तकलाद्धारा निर्मित पटेरका समाग्रिहरुको विक्रि पर्खाइमा रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय,स्थानिय तह लगायतका विभिन्न निकायले तालिम शिप प्रदान गरि उत्पादन गर्न लगाउने तर बजारी करण नगरिदिदा निर्मित पटेरका आकर्षक हस्तकला समाग्रि विक्रिको पर्खाईमा रहेको छ ।स्थानिय क्षेत्रमा पटेरहरुबाट बनेका चकटी,मोढा,अन्य भाडाकुडा,झोला लगायतका समाग्रि स्थानिय महिलाहरु घर घरमा तयार गरेको स्थानिय माधव चौधरीले बताए । तालिम धेरैले लिन्छन्, उनले भने, तालिम लिदासम्म बनाउने उत्साह हुन्छ,तर बजार नपाउदा विस्तारै उत्पादन गर्न छोड्दै जाने गरेका छन् । केही महिलाहरु आफ्नो दिन विताउनका लागि भए पनि उत्पादन गर्दै आएका छन्,उनले पटेरबाट बनेका समाग्रि देखाउदै भने, महगोँ पनि खासै पर्दैन तथ बजारीकरण कस्ले गरिदिइने भन्ने समस्या छ । बजारीकरण भय...
नवलपरासीमा ‘रोजगारीका लागि बहस’ अभियान
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

नवलपरासीमा ‘रोजगारीका लागि बहस’ अभियान

चुरेका जंगलको झारपातबाट बनाउन सकिन्छ,बार्षिक बत्तिस करोडका जैविक कम्पोष्ट मल नवलपरासी,९ कात्तिकजिल्लामा कार्यरत सरकारी तथा गैरसरकारी संघसस्थाहरु विच रोजगारीबारे चिन्तन र छलफल अभियान थालिएको छ । ‘रोजगारीका लागि बहस’ कार्यक्रम गर्दै सरकारी सस्था तथा गैरसरकारी सस्था र उद्योग ब्यवसायलाई जोडेर एकिकृत रुपमा रोजगारी सृजनाका लागि अभियान थालिएको हो ।कानुनी सहायता तथा अनुसंधान केन्द्र(लार्क) तथा उद्योग बाणिज्य संघले सो बहस कार्यक्रम सञ्चालन गर्ने गरि एकिकृत योजना बनाउनमा जोड दिइएको थियो । उतm कार्यक्रममा स्थानिय सरकारका रोजगार संयोजक जिल्ला स्थित कृषि ज्ञान केन्द्र,डिभिजन बन कार्यालय,भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,घरेलु तथा साना उद्योग कार्यालय,सामुदायिक उपभोतmा महासंघ लगायतका प्रतिनिधि विच रोजगारीमा केन्द्रित भई छलफल भएको आयोजक संस्था लार्कका संस्थापक अध्यक्ष समेत रहेका संघिय संसद रा...
चुरे तराईमा जैविक मल र जल व्यवस्थापनको अपार संभावना: अवसर र चुनौतीहरू
अर्थ, नवलपरासी (ब.सु.प.), विचार

चुरे तराईमा जैविक मल र जल व्यवस्थापनको अपार संभावना: अवसर र चुनौतीहरू

नेपालका तराई-मधेश क्षेत्रमा कृषि उत्पादन र आर्थिक समृद्धिको महत्वपूर्ण आधार हुनसक्ने चुरे क्षेत्रलाई अझैसम्म प्रभावकारी रूपमा उपयोग गर्न सकेको छैन। जैविक मल र जल व्यवस्थापनका ठुला अवसरहरू भए पनि सरकारी बेवास्ता र दीर्घकालीन योजनाको अभावले यी प्राकृतिक स्रोतहरूमा भरपूर लाभ लिन चुनौती खडा गरेको छ। सरोकारवालाहरूले चुरे क्षेत्रको उचित संरक्षण र स्रोतहरूको दिगो व्यवस्थापन गरेर नेपाललाई कृषि आत्मनिर्भर बनाउन सकिनेमा जोड दिएका छन्। चुरे क्षेत्रका स्रोतहरू र वर्तमान चुनौती चुरे क्षेत्र नेपालको भौगोलिक र पर्यावरणीय रूपमा संवेदनशील क्षेत्र हो। यस क्षेत्रका घना वन र अनगिन्ती खोलाहरू तराईको सिँचाइ र जैविक मलका लागि अमूल्य स्रोत हुन्। यद्यपि, स्रोतहरूको दिगो व्यवस्थापन र प्रयोगमा गम्भीर चासो नदिँदा बहुमूल्य अवसरहरू गुमिरहेका छन्।चुरेका खोलाहरूमा जल भण्डारण गर्ने उचित पूर्वाधारको अभावमा वर्षायाममा...
कृषि विद्युतीकरण गर्न सुस्ताले बनायो १६ करोडको डिपिआर
कृषि, समाचार, सुस्ता गाउँपालिका

कृषि विद्युतीकरण गर्न सुस्ताले बनायो १६ करोडको डिपिआर

नवलपरासी,११ चैत्रजिल्लाको सुस्ता गाउपालिकाले खेत ÷खेतमा सिचाईका लागि विद्युतिकरण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गराएको छ । सुस्ताका किसानले सहज सुलभ ढंगले सिचाई गर्न सकुन भनि खेतबारीमा कृषि मिटर जडान गरि सिचाई गर्ने उदेश्यले कृषि विद्युतिकरणका लािग सो डिपिआर गराएको हो ।बलौटे जमिन भएको सुस्ताको अधिकाँश खेती योग्य जग्गामा सिचाई समस्याबारे स्थानिय किसानले माग गर्दै आएका थिए । गाउपालिका भरिका खेती योग्य जग्गा क्षेत्रमा विद्युतीकरण गराई बोरिगँ र विद्युत मिटर जडान गराउन सकुन भनेर सो डिपिआर गराइएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । गाउपालिकाका पाँच वटै वार्डका जग्गामा विद्युत विस्तारका लागि विद्युत पोल,तार र आवश्यक ट्र«ान्सफर्मर जडानका लागि सो डिपिआर गराइएको हो,प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने,खेतसम्म विद्युत पुर्याउने कार्य गाउपालिकाले आफ्न...
इसाई जवान सङ्गतिद्वारा बृक्षाराेपण
बर्दघाट नगरपालिका, समाचार

इसाई जवान सङ्गतिद्वारा बृक्षाराेपण

अविशेक राव२०७९ श्रावण २९, नवलपरासी नवलपरासी इसाई समाजका भातृ संगठन नवलपरासी इसाई जवान सङ्गति अध्यक्ष धिरज गुरुङको अध्यक्षता तथा नवलपरासी इसाई समाजका उपाध्यक्ष एंवम राजनैतिक तथा सरकारी संघ संस्था समन्वय समितिका संयोजक पास्टर सुवाष ज्ञवाली ज्युको प्रमुख अतिथ्यतामा "बृक्षारोपण कार्यक्रम २०७९" सप्पन्न भएको छ। बर्दघाट-१४, चौपत्ता, नवलपरासीमा रहेको शहिद स्मृति सामुदायिक अस्पतालमा "रोपौं एक बृक्ष नवजात, गरौं आफै बाट एउटा मजबुत शुरूवात" भन्ने मुल नाराका साथ "बृक्षारोपण कार्यक्रम २०७९ मा आँप, लिच्ची, जामुन लगायत अन्य फलफूलको बिरुवा रोपिनुको साथै अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल पनि वितरण भएको नवलपरासी इसाई जवान सङतिका अध्यक्ष धिरज गुरुङले बताउनुभयो। अहिलेको समयमा प्रकृतिको संरक्षण गर्नु र रोपिएको बिरुवाहरुको उचित संरक्षण गरे ती बिरुवाहरु हुर्केर फलहरु दिने र धेरैले आगामी दिनहरुमा बिरा...