सुनवल नगरपालिका

कोलिय गणराज्यको प्राचिन उत्तरक नगरको विकासमा सुनवल नगरपालिकाको चाँसो
समाचार, सुनवल नगरपालिका

कोलिय गणराज्यको प्राचिन उत्तरक नगरको विकासमा सुनवल नगरपालिकाको चाँसो

नवलपरासी,११ असारजिल्ला सुनवल नगरपालिकाले प्राचिन कोलिय गणराज्य अन्तरगत हालै ‘उत्तरक’ नगर घोषणा भएको देवदह पोखरी क्षेत्र तरगौली विकासका लागि चाँसो लिएको छ । बुद्धसँग सम्बन्धित रहेको उतm उत्तरक नगर घोषणा पश्चात अन्य देशी विदेशीले सो क्षेत्रको विकासबारे जिज्ञासा राख्न थाले पछि नगरपालिकाले विकासमा चाँसो लिएको हो ।सुनवल ७ स्थित तरगौली ताल भनेर चिनिने प्राचिन नगर भएको भग्नावेशहरु रहेको छ । प्राचिनपोखरी समेत उतm स्थानमा छ । अहिले बुद्ध विहार र हल समेत निर्माण भएका छन् । सो क्षेत्रमा पर्यटकहरु आउने क्रम समेत भएको हुदा थप पुर्वाधारका लागि १५ लाख बजेट विनियोजन गरिएको नगरपालिकाका प्राविधिक रेशम शर्माले बताए । ऐतिहासिक,पुरातात्विक र धार्मिक महत्व बोकेको उतm स्थानमा विकासका लागि थप गुरुयोजना बनाई काम गर्ने नगरपालिकाले सोच बनाएको छ, उनले भने, तर पहिला पुरातात्विक खोज हुन आवश्यक छ । गत चैत्र महिनामै लुम्...
सुनवलमा डेढ करोड बढि लगानीमा पशु सेवा केन्द्रको भवन
समाचार, सुनवल नगरपालिका

सुनवलमा डेढ करोड बढि लगानीमा पशु सेवा केन्द्रको भवन

जिल्लाको सुनवल नगरपालिकामा पशु सेवाका लागि पशु सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार कुषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरगत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले डेढ करोड बढि लगानीमा सेवा केन्द्र सञ्चालनका लागि भवन निर्माण गरिएको हो । पशु चिकित्सकको आवास सहितको अन्य आवश्यक पुर्वाधार सुनवल नगरपालिका वार्ड नं.२ मा निर्माण भएको सोही वार्डका वार्ड अध्यक्ष राजेन्द्र यादवले जानकारी गराए । उनका अनुसार यो भवन सुविधासम्पन्न भवन बनेको छ । तर अहिलेसम्म नगरपालिकाले सेवा सुचारु गर्न सकेको छैन् । यसबारे नगरपालिकाको पशु सेवा शाखामा कुरा भई रहेको उनले बताए । कुल १ करोड ५१ लाख ३ हजार २ सय ४८ रुपिया लागतमा २०७७ साल चैत्र १० गते सम्झौता भई २०७८ कातिक ६ गतेसम्ममा निर्माण सम्पन्न गर्ने म्याद रहेको थियो । भवनको निर्माण कार्य सम्पन्न भएको तर सो भवन अहिले निर्माण कम्पानीले हस्तानान...
सुनवल स्थित तरगौली तालक्षेत्रलाई प्राचिन उत्तरक नगर घोषणा
समाचार, सुनवल नगरपालिका

सुनवल स्थित तरगौली तालक्षेत्रलाई प्राचिन उत्तरक नगर घोषणा

नवलपरासी,२३ चैत्रजिल्लाको सुनवल ७ स्थित प्राचिन तरगौली ताल क्षेत्रलाई प्राचिन उत्तरक नगर भएको घोषणा भएको छ । सुनवल नगरपालिकाले र्एक घोषणा समारोह र भिच्छुलाई भोजनदान गरि सो क्षेत्रलाई प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन उत्तरक नगर घोषणा गरेको हो ।नगरपालिकाको आयोजना तथा कोलिय मिडिया एण्ड आईटीको समन्वयमा लुम्बिनी प्रदेश सरकारका पुर्व अर्थ तथा योजना मन्त्री बैजनाथ चौधरीले घोषणा गरेका थिए । जिल्लामा धेरै स्थान बौद्धकालिन स्थलहरु भएको र त्यसको खोज अनुसंधान नहुदा आझेलमा परेको भन्दै अहिले यो भगवान बुद्ध आफै आएको यो प्राचिन नगर पुरातात्विक महत्व बोकेको स्थान बताए । प्राचिन नामले यो स्थानको घोषणा भएको छ, उनले भने, अगामी दिनमा यसको पुरातात्विक खोज गर्दै विकास गर्ने र बौद्ध तिर्थ स्थलको रुपमा विकास गर्दै लैजानु पर्छ । यसका लागि प्रदेश सरकारले पनि काम गर्ने बताएका थिए । कोलिय गणराज्यको राजधानी पण्ड...