नवलपरासी (ब.सु.प.)

वृक्षारोपण गरि मनाईयो विश्व वातावरण दिवस २०८०
कृषि, नवलपरासी (ब.सु.प.), समाचार, समाज

वृक्षारोपण गरि मनाईयो विश्व वातावरण दिवस २०८०

नवलपरासी,२२ जेठडिभिजन बन कार्यालय नवलपरासीले विश्व वातावरण दिवस मनाएको छ । जिल्ला समन्वय समिति(जिसस) प्रमुख भगौती प्रसाद यादवको प्रमुख आथित्यतामा जिल्लाकै संसारकोट सामुदायिक बन उपभोतmा समुहको कार्यालय परिसर वर्दघाट नगरपालिका १० मा मनाईएको हो ।प्लाष्टिक जन्य प्रदुषण निर्मुल पारौ,वातावरणमैत्री विकल्पको उपयोग गरौ,नाराका साथ विश्व वातावरण दिवस २०८० जिल्लाका सरोकारावालाहरुको सहभागितामा मनाइएको जिसस प्रमुख यादवले बताए । उनका अनुसार ब्यवस्थापनका कार्य डिभिजन बन कार्यालय प्रमुख महेन्द्रराज बाग्ले लगायतले गरेका थिए । बन विनास,प्लाष्टिक जन्यको बढदो प्रयोगले वातावरणमा नकारात्मक असर पर्ने भएको हुदा बन विकास र र प्लाष्टिक जन्य बस्तुको प्रयोग घटाउनमा समेत सरोकारवालाले कुरा उठाएका थिए । वातावरणमा प्रतिकुल असर पार्ने खालका गतिविधि पनि मानवद्धारा नै भएको हुदा अहिले वातावरण बचाउन र जोगाउनमा पनि मानवद्धारा न...
ठेकेदारका कारण गण्डक नहरको पानी प्रवाहमा ढिलाई
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

ठेकेदारका कारण गण्डक नहरको पानी प्रवाहमा ढिलाई

नवलपरासी,२२ जेठठेकेदारको लार्वावाहीका कारण नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा पानी प्रवाहमा ढिलाई हुने देखिएको छ । नहर मर्मत सम्भारका लागि नहरका दुई वटा शाखा तथा मुल नहरका केही भागमा सफाई गर्नु पर्ने कार्य बेलामा सम्पन्न हुन नसक्दा नहरमा पानी प्रवाहका लागि ढिलाई हुने देखिएको हो ।गण्डक नहरमा पानी प्रवाहमा किन ढिलाई भई रहेको बारे प्रतिकृया दिदै गण्डक ब्यारेजबाट पानी प्रवाह हुने भए पनि नेपाल गण्डक नहरमा केही संरचना मर्मत सम्भारका काम नटुगिँएका कारण पानी प्रवाहमा ढिलाई हुन गएको ब्यवस्थान कार्यालय सेमरीका प्रमुख रनधिर शाहले जानकारी गराए । नहरको मर्मत सम्भार गर्दै गर्दा ठेकेदारले काम अधुरो रहन गएको छ,उनले भने,विचमै पानी प्रवाह यदि गरियो भन्ने सो संरचनामा असर पर्न सक्छ । त्यो भएर यो बर्ष एक साता पानी ढिलो हुन गएको छ । किसानलाई विँउ राख्नमा नहरको पानी प्रवाहमा ब्यवस्थापन कार्यालय असमर्थ देखिए...
बेलामै गण्डक नहर सिचाई जलउपभोक्ता समितिको निर्वाचन गराउनु पर्ने माग
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

बेलामै गण्डक नहर सिचाई जलउपभोक्ता समितिको निर्वाचन गराउनु पर्ने माग

नवलपरासी,१९ जेठ,नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली जलउपभोक्ता सस्थाका मुल समिति लगायत विभिन्न उपसमितिहरुको निर्वाचन बेलामै गर्नु पर्ने सरोकारवालाले बताएका छन् । सिचाई प्रणालीमा जलउपभोक्ता हरुको कृयाशिलताले मात्र प्रणालीहरु सहज ढंगले सुचारु गर्न सक्ने भएको र अहिले गण्डक जलउपभोक्ता सस्था लामो समय देखी निर्वाचन गराउन नसकेको हुदा बेलामै निर्वाचन गराई सक्रिय बनाउनु पर्ने माग उठेको हो ।जलश्रोत मन्त्रालयको सिचाई विभाग तथा राष्टिय सिचाई जल उपभोक्ता महासंघको संयुक्त आयोजनामा वर्दघाटमा भएको कार्यशालामा उक्त कुरा उठेको थियो । म्याद थप गर्दै गण्डक सिचाई जल जलउपभोक्ता सस्थाले काम गर्दै आएको भए पनि अन्तिम पटक थपिएको म्याद पनि डेढ महिना मात्रै बाकी रहदा बेलामै निर्वाचन गरि समितिले बैधानिकता प्राप्त गरि काम गर्नु पर्ने कुरा औल्याएका थिए । जलउपभोक्ता सस्थाको सहयोग विना सिचाई प्रणालीहरु सहज ढंगले सुचारु ...
एम्नेष्टी ईण्टरनेशनलको स्थापना दिवसको अवसरमा परासीमा दीप प्रज्वलन
नवलपरासी (ब.सु.प.), समाचार, समाज

एम्नेष्टी ईण्टरनेशनलको स्थापना दिवसको अवसरमा परासीमा दीप प्रज्वलन

एम्नेष्टी ईण्टरनेशनलको स्थापना दिवसको अवसरमा परासीमा दीप प्रज्वलन गरिएको छ । एम्नेष्टी ईण्टरनेशनल समूह ३१ परासीको आयोजनामा आज साँझ परासीमा दीप प्रज्वलन गरी एम्नेष्टी दिवस मनाईएको हो । एम्नेष्टी ईण्टरनेशनल समूह ३१ परासीका अध्यक्ष हुसेन अन्सारीको अध्यक्षता तथा निवर्तमान संयोजक विजय जयसवालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नागरिक समाज, रेडक्रस, पत्रकार, वकिल, मानवअधिकारकर्मी, अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो । एम्नेष्टी इन्टरनेशनलको अप्रिल २८, १९६१ मा बेलायतमा स्थापना भएको थियो । अभिव्यक्ति स्वतन्त्रताको विषयमा आवाज उठाएका दुई जनालाई त्यहाको सरकारले थुनामा राखेपछि वेलायतका वकिल पिटर वेन्सनले एक पत्रिकामा आम माफि सम्बन्धि लेख लेख्नुभएको थियो । उक्त लेखका माध्यमबाट वेलायत सहित अन्य देशमा समेत अप्रिल फर एम्नेष्टी (आम माफी) अभियान सुरु भयो । उक्त अभियानमा जोडिएकाहरुले वेल्जियम सम...
सिमावर्ति गाँउको डुबान रोक्न सक्रिय लुम्बिनी प्रदेश साँसद जैसवाल
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार, समाज

सिमावर्ति गाँउको डुबान रोक्न सक्रिय लुम्बिनी प्रदेश साँसद जैसवाल

नवलपरासी,१४ जेठ,जिल्लाको दक्षिणी सिमा क्षेत्रको गाँउ जोगाउन स्थानिय लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवाल डुबानको कारण पछयाउदै समस्या समाधानको खोजीमा लागेका छन् । बर्षेनी बर्षायाममा डुबानको समस्या झेल्दै आएको सिमावती पाल्हीनन्दन गाउपालिका महेशपुर,रमपुरवा,सुनरी लगायतका गाँउ जोगाउनका लागि झरही नदीमा जम्मा भएको बालुवा सफाई गराउदै समस्या समाधानका कार्यमा उनी जुटेका हुन् । बर्षायाममा आउने बाढीको पानी झरहीखोलाबाट बाहिर ओभर फ्लो भई गाँउ डुबान गर्दै आएको निष्कर्ष निकाल्दै उतm खोलामा जम्मा भएको सिल्ट सफाई कार्य शुभारम्भ गराएको साँसद जैसवालले बताए । थोरै पानीले पनि गाँउमा पस्ने,गाँउ डुबान गर्ने,घर तथा खेतबारीका बालीनाली पनि नष्ट गर्दै आईरहेको अवस्था छ,उनले भने, यसको कारण स्थानियबासीले नै भनेका छन्,कि नदी पहिला गहिरो थियो,चुरेबाट बग्दै आउने बालुवा,भष्कट जम्मा भई खोलाको गहिराई पुरिएको छ,थोरै पानी...
गण्डक संघर्ष समितिले बुझायो, बि ग्याप बाँध मर्मतका लागि सहजीकरण गर्न जिससलाई अनुरोध पत्र
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

गण्डक संघर्ष समितिले बुझायो, बि ग्याप बाँध मर्मतका लागि सहजीकरण गर्न जिससलाई अनुरोध पत्र

नवलपरासी,९ जेठगण्डक नदी नियन्त्रण संघर्ष समितिले जिल्ला समन्वय समितिसँग बाँध मर्मत सम्भारलाई आवश्यक पर्ने निर्माण समाग्रिका लागि सहजीकरण गर्न माग गरेको छ । गण्डक बाँध अन्तरगतको वि ग्याप बाँध निर्माण कार्य गर्दा आवश्यक पर्ने निर्माण समाग्रि आपुर्तिमा अवरोध सृजना भएको भन्दै सहजीकरण गरिदिनका लागि जिल्ला समन्वय समिति (जिसस) अनुरोधपत्र बुझाउदै माग गरिएको हो ।गण्डक सम्झौता अनुसार गण्डक संरचना निर्माण गर्दा आवश्यक पर्ने ढुगाँ,गिट्टि,बालुवा तोकिएको राजश्व बुझाएर पाउने उल्लेख भए पनि स्थानियबासीबाट अवरोध सृजना भएको हुदा त्यसमा सहजीकरणका लागि पहल गर्न भनेर पत्र बुझाइएको संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ताले बताए । विगत बर्षमा संघर्ष समितिले गरेको संघर्षको प्रतिफल स्वरुप अहिले भारतिय पक्षले काम गर्न लागि रहेको र त्यसमा स्थानिय केही ब्यतिmले अवरोध गरिरहेको जनाउदै निर्माण समाग्रि आपुर्तिका लागि सहजीकरण...
भारतिय पर्यटकलाई नेपाली शुरक्षाकर्मीले टेरेरिष्टको रुपमा नहेर्न मन्त्री पाण्डेको आग्रह
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार

भारतिय पर्यटकलाई नेपाली शुरक्षाकर्मीले टेरेरिष्टको रुपमा नहेर्न मन्त्री पाण्डेको आग्रह

नवलपरासी,६ जेठभारतिय पर्यटकलाई नेपालका शुरक्षाकर्मीले टेरेरिष्टको रुपमा नहेरी टुरिष्टको रुपमा हेर्न लुम्बिनी प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले आग्रह गरेका छन् । रिपोटर्स क्लकद्धारा परासीमा आयोजित शुसासनका लागि साक्षरता कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।लुम्बिनी प्रदेश सरकारको सहयोगमा रिपोर्टस क्लब अफ नेपाल लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको उतm कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सन्तोष पाण्डेले लुम्बिनी प्रदेशको समृद्धि पर्यटन विकासले सम्भावना बोकेको हुदा भारतबाट आउने पर्यटकलाई नेपालका शुरक्षाकर्मीले टुरिष्टको सम्मान भन्दा टेरेरिष्ट जस्तो अपराधी नजरियाले हेर्ने गरेको बताएका हुन् । रकम दिनु लिनु मात्रै भ्रष्टाचार नभई आम जनता तथा अतिथीसँग गरिने दुब्र्यवहार पनि कुशासनकै पुनरावृद्धि भएको हुदा त्यस प्रति शुरक्षा निकायले ब्यवहार परिवर्तन गर्न समेत आग्रह गरेका थिए ।नीतिगत रुप...
जिससले संघ र प्रदेश सरकारसँग माग्यो मलखाद्यको कोटावृद्धि
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

जिससले संघ र प्रदेश सरकारसँग माग्यो मलखाद्यको कोटावृद्धि

नवलपरासी,२ जेठजिल्ला समन्वय समिति (जिसस)नवलपरासीले जिल्ला भित्रका किसानहरुका लागि रासायनिक मलखाद्यको कोटा वृद्धि गरि थप मलखाद्य पठाउन माग गरेको छ । अन्य जिल्ला भन्दा थोरै मलखाद्यको कोटा कायम गरि कम मलखाद्य पठाउने कार्य प्रति जिल्ला समन्वय समितिको ध्यानाकर्षण भएको जनाउदै संघ सरकार तथा लुम्बिनी प्रदेश सरकारसँग कोटावृद्धि गरि तत्काल मलखाद्यको ब्यवस्थापन गर्न माग गरेको हो । जिसस प्रमुख भगौती प्रसाद यादव(रुदल)ले जेठ १ गते मलखाद्यसँग सरोकार राख्ने कार्यालयहरुको बैठक डाकेर बैठकबाटै निर्णय गराएर उतm माग गरिएको जिससले जनाएको छ । किसानले आफ्ना मलखाद्यको समस्या सहित जिससमा समेत आउने गरेका छन्,उनले भने,सरोकारवाला कार्यालयसँग बुझ्दा संघ सरकार र प्रदेश सरकारले नवलपरासी जिल्लाका लागि कोटा नै कम गरेको जानकारी गराए पछि तत्कालै बैठक बोलाईएको थियो । बैठकमा जिल्लाका लागि आउने कोटा वृद्धि गरि मलखाद्य थप...
गृहिणी महिलालाई ब्यवसायिक बन्न कृयाशिल गराउदै प्रदेश साँसद
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार, समाज

गृहिणी महिलालाई ब्यवसायिक बन्न कृयाशिल गराउदै प्रदेश साँसद

नवलपरासी,२३ बैशाखस्थानिय महिलालाई घरमै स्वरोजगार बनाउने गरि काम गर्नमा लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवालले कृयाशिल भई आफ्नो क्षेत्रमा काम गरिरहेको बताएका छन् । लुम्बिनी प्रदेश सरकारद्धारा स्थानिय महिलाहरुलाई ज्ञान सिपको बिकाससँगै अनुदान सहयोगमा सिलाई मेसिन समेत उपलब्ध गराएर स्वरोजगार अभियानलाई निरन्तरता दिलाउने कार्यमा लागेका हुन् ।पुरुषहरु रोजगारको खोजी गर्दै खाडी मुलुक तर्फ आकर्षित हुने तर मधेश सांस्कृतिक कारणले पनि महिलाहरु विदेश जान सक्ने अवस्था नभएको जनाउदै उनले महिलाहरुलाई घर,टोलमै स्वरोजगार हुने खालको कार्यक्रम बनाई लागु गराउनमा लागेको बताए । उनका अनुसार पाल्हीनन्दन गाउपालिकाकी २० जना गृहिणी महिलालाई सिप सिकौ,स्वरोजगार बनौ नाराका साथ तिन महिने सिचाई कटाई तालिम गराइएको र तालिम पश्चात सिचाई मेसिन पनि उपलब्ध गराइएको छ । यसले महिलाहरुलाई काम गर्न उत्साह बढाएको छ,प्रदेश साँसद जैसवालले ...
नागरिक समाज नवलपरासी अध्यक्षमा पुर्वप्रहरी निरिक्षक सैथवार
नवलपरासी (ब.सु.प.), समाचार, समाज

नागरिक समाज नवलपरासी अध्यक्षमा पुर्वप्रहरी निरिक्षक सैथवार

नवलपरासी२३ बैशाखनागरिक समाज नवलपरासीको अध्यक्षमा पुर्व प्रहरी निरिक्षक राधेश्याम सिँह सैथवार छनौट भएका छन् । नागरिक समाज नवलपरासीको शनिवार भएको एक भेलाले सैथवारलाई नागरिक समाजको अध्यक्षको जिम्मेवारी दिइने गरि छनौट गरेको हो ।विगत केही बर्ष देखी जिल्लामा निष्कृय बन्दै गएको नागरिक समाजलाई पुनः सक्रिय बनाई नागरिकको हक अधिकारबारे संगठित रुपमा आवाज उठाउने गरि नागरिक समाजमा नयाँ नेतृत्व छनौट गरिएको समाजका संस्थापक अध्यक्ष रामजी ज्ञवालीले बताए । पत्रकार,वकिल,अधिकारकर्मी,उद्योगी ब्यवसायि,समाजसेवी तथा संघसंस्थाका प्रतिनिधि सहितको भेलाले सैथवारलाई समाजको अध्यक्षमा छनौट गरेको हो,उनले भने,अब देखी नागरिक समाजले पुनः नेतृत्व पाएको छ । नागरिकका सवाललाई सरकार समक्ष शसतm रुपमा उठाउन सक्ने गरि नेतृत्व पाएको छ ।तत्काल ११ सदस्यि नागरिक समाज गठन भएको र पछि अन्य क्षेत्रबाट पनि सदस्य थप गर्ने समेत उनको भनाई थियो ...