पर्यटन

सरावलको जावामा प्राचिन ककरपत्त नगरको प्रवेशद्धार निर्माणले थपियो आकर्षण
पर्यटन, समाचार, सरावल गाउँपालिका

सरावलको जावामा प्राचिन ककरपत्त नगरको प्रवेशद्धार निर्माणले थपियो आकर्षण

नवलपरासी,४ चैत्रजिल्लाको सरावल २ जावा गाउ स्थित बौद्धकालिन प्राचिन ककरपत्त नगर तथा कोलवृक्ष बगैचा क्षेत्रमा गाउपालिकाद्धारा बनाइएको प्रवेशद्धारले आकर्षण थपेको छ । पर्यटकिय स्थलको रुपमा विकास गरिदै आएको प्राचिन ककरपत्त नगर जाने बाटोमा बुट्टेदार प्राचित बौद्ध संस्कृति झल्किने प्रवेशद्धारले सो पर्यटकिय क्षेत्रमा जाने पर्यटकलाई थप आकर्षण थपेको हो ।प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन ककरपत्त नगर भएको गाँउपालिकाले घोषणा गरि गौरवको आयोजना भित्र राखेर विकास तथा पर्यटन प्रवद्र्धनमा लागेर विभिन्न पुर्वाधारहरु थपिदै आएको गाउपालिकाले जनाएको हो । तत्कालिन गाउपालिका अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकास पौडेलले बुद्ध तिर्थ स्थलको रुपमा विकास गरिने गरि यस क्षेत्रको पुर्वाधार विकासका लागि पनि परिकल्पना गरेका थिए । सोही अनुसार बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बौद...
रामग्रामको झरहीखोलाका गोहीको संरक्षण र ब्यवस्थापन आवश्यक
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्रामको झरहीखोलाका गोहीको संरक्षण र ब्यवस्थापन आवश्यक

नवलपरासी,१८ फागुनजिल्लाको रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउपालिका भएर बग्ने झरही खोला र पिडुराको दोभान क्षेत्रमा गोहिको संख्या बढदै गएको भए पनि संरक्षण तर्फ सरोकारवाला निकायले ध्यान दिएका छैनन् । गोहीको संख्या बढदै गए पछि गोहीको संरक्षण मात्र नभई उचित ब्यवस्थापन गर्नु पर्ने आवश्यकता बढदै गएको भए पनि सरोकारवालाको ध्यान नजादा स्थानियबासीले चिन्ता समेत ब्यतm गरेका हुन् ।गोहीको संरक्षण र ब्यवस्थापनका लागि सरोकारवालाले ध्यान दिनु पर्ने आवश्यकता समेत महशुस गरेको स्थानियले बताएका छन् । बर्षाै देखी भाटफुट रुपमा एक÷दुई वटा देखा परे पनि अहिले सो उनीहरुको संख्यामा वृद्धि भएको स्थानियले महशुस गर्न थालेको तर संरक्षण र ब्यवस्थापनका सरोकारवाला निकायको ध्यान पुर्याउनु पर्ने हो । तर त्यसको रेखदेख कुन निकायले गर्ने हो,त्यसबारे स्थानियबासीलाई पनि जानकारी छैन् । गोहीले कहिले काँही स्थानियको बाँख्रा गाई बस्...
बौद्धकालिन रोहिणी नदीको प्राचिनता खोज गराउदै रोहिणी गाउपालिका
पर्यटन, समाचार

बौद्धकालिन रोहिणी नदीको प्राचिनता खोज गराउदै रोहिणी गाउपालिका

नवलपरासी,१७ फागुनप्राचिन सभ्यता बोकेको रोहिणी नदी क्षेत्रमा बौद्ध सभ्यताको खोजी गर्ने कार्य रुपन्देहीको रोहिणी गाउपालिकाले थालेको छ । बौद्धकालिन प्राचिन शाक्य राजाहरुको कपिलबस्तु राज्य र कोलिय राजाहरुको कोलिय गणराज्यको सिमा निर्धारण गर्ने रोहिणी नदीलाई प्राचिन सभ्यता र संस्कृति अनुसार पुर्नउत्थान गर्ने उदेश्यले रोहिणी गाउपालिकाले उतm कार्य शुरु गराएको हो ।रोहिणी नदी क्षेत्रमा बौद्ध सभ्यता र संस्कृति अनुसारको ऐतिहासिक तथा पुरातात्विक पहिचानको खोजका लागि गाउपालिकाले बजेट नै विनियोजन गरि कामको जिम्मेवारी बौद्ध अध्ययेताहरुलाई जिम्मा लगाइएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले जानकारी गराए । बौद्ध साहित्यमा रोहिणी नदीको कुरा उल्लेख भएको पाइन्छ । भगवान बुद्ध बेला बोला यहिँ रोहिणी नदीमा आउने कुराहरु पनि उल्लेख भएको भाईन्छ । रोहिणी नदी प्राचिन गणराज्यको सिमा क्षेत्र पर्ने हुदा यस...
रामग्राम स्तुपलाई विश्वसम्पदामा सुचिकृत गराउन थप उत्खनन आवश्यक छ : डा.श्रीवास्तव
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपलाई विश्वसम्पदामा सुचिकृत गराउन थप उत्खनन आवश्यक छ : डा.श्रीवास्तव

नवलपरासी,१ फागुनरामग्राम स्तुपमा जति सक्दो चाडो उत्खननका कार्य अगाडी बढाए त्यती छिटो विकास हुने रामग्राम स्तुप क्षेत्रका जानकार डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताएका छन् । भगवान गौतम बुद्धको अष्टधातु रहेको उतm स्तुपको २०५९ सालमा उत्खनन हुदाको बखत युनेस्कोका अधिकृतहरुले जति छिटो प्रमाण दियो उत्ति छिटो स्तुपा क्षेत्रलाई विश्व सम्पदामा सुचिकृत हुने कुरा बताएको स्मरण गराउदै उनले सो कुरा बताएका हुन् ।संसारमा एक मात्र भगवान गौतम बुद्धको अस्ति भएको स्तुप जुन अहिलेसम्म पनि प्राकृतिक अवस्था(भर्जिन) अवस्थामा रहेको छ । इतिहासकारले विभिन्न चरणमा खोज र अ आफ्ना प्रतिवेदनमा उल्लेख गर्दै सरकारलाई सुझाव दिदै आए पनि सरकारको ध्यान त्यस तर्फ नगएको उनले बताए । यहिँ रामग्राम स्तुप हो,भनेर इतिहासकारले भन्दै आए पनि युनेस्कोलाई साक्ष्य प्रमाण नभएसम्म विश्व सम्पदामा सुचिकृत गर्दैन्,उनले भने, ति साक्ष्य प्रमाणका ...
आन्तरिक पर्यटकको रोजाईमा धनगडवाको धनपोखरा
पर्यटन, समाचार, सरावल गाउँपालिका

आन्तरिक पर्यटकको रोजाईमा धनगडवाको धनपोखरा

नवलपरासी,२९ माघजिल्लाको सरावल गाउपालिका ५ धनगडवा स्थित मनमोहक प्राचिन धनपोखरा अहिले आन्तरिक पर्यटकको रोजाई बन्दै गएको छ । प्राचिन इतिहास बोकेको उतm पोखराको ब्यवस्थापन र सौन्दर्यीकरण गरिए पछि पोखरा घुम्न र रमाउन आउनेको संख्या बढदै गएको हो । पोखराको प्राचिन महत्व भए पनि धेरैलाई सो पोखराबारे जानकारी नभएका कारण अहिले स्थानियबासीले समान्य माछा मार्ने र पोखराको पानी सिचाईमा प्रयोग गर्दै आएका छन् । तर सो प्राचिन धनपोखराको महन्त्व झल्किने गरि त्यहाँ अन्य रमणिय पुर्वाधारहरुको विकास गर्न सकिएमा स्थानियसँगै अन्य प्राचिन अध्ययेताहरु समेत यस क्षेत्रमा आउन सक्ने सम्भावना रहेको स्थानिय रबिन्द्र गौडले बताए । परापुर्व काल देखी नै यो पोखरा रहदै आएको गाँउका पुढापाकाहरुले भन्ने गरेका छन्,उनले भने,तर यसको प्राचिनताबारे तथ्यगत रुपमा खोज हुन सकेको छैन् । जलासय र प्राकृतिक सौन्दर्यताले भरिपुर्ण छ,उनले थपे,...
सिमसार क्षेत्र विस्तार गर्दै वर्दघाट नगरपालिका
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

सिमसार क्षेत्र विस्तार गर्दै वर्दघाट नगरपालिका

नवलपरासी,२७ माघजिल्लाका अधिकाँस स्थानिय तहले सिमसार पोखरीहरु पुर्ने र पुर्वाधार बनाउने तर्फ केन्द्रित भए पनि जिल्लाको वर्दघाट नगरपालिकाले सिमसार बन्ने स्थानलाई सिमसार बनाउनमा लागेको छ । सिमसारको महत्व सम्झदै विगत बर्ष देखी नै बन जंगल होस वा सार्वजनिक स्थल यदि पानी जम्ने स्थानलाई सिमसारको रुपमा विकास गर्दै लैजाने कार्यलाई निरन्तरता दिदै आएको हो ।सिमसारको जलचक्र र जैविक विबिधता मात्र नभई मावन जिवनलाई पनि सहज बनाउने उदेश्य राखी सिमासार बनाउने र संरक्षणमा नगरपालिकाले चाँसो देखाउदै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको पहिलो कार्यकालका तत्कालिन नगरप्रमुख धिरज शर्मा बस्यालकै बेला देखी सिमसारलाई महत्वका साथ नगरपालिकाले संरक्षण ब्यवस्थापनमा काम गर्दै आएको छ । सो सिमसार ब्यवस्थापनमा अहिले पनि नगरपालिकाले निरन्तरता दिदै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाए । सिमसार ...
सुस्ताको चुहाडी क्षेत्रलाई बौद्ध तिर्थ स्थल ‘सतपती’को रुपमा घोषण
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

सुस्ताको चुहाडी क्षेत्रलाई बौद्ध तिर्थ स्थल ‘सतपती’को रुपमा घोषण

नवलपरासी,२२ माघमाघ पुर्णिमाको अवसर पार्दै जिल्लाको सुस्ता गाउपालिकाले थप नयाँ बौद्ध स्थलको पहिचान गरि बौद्ध तिर्थ स्थलको घोषणा गरिएको छ । सुस्ता २ स्थित चुहाडी भनेर स्थानिय स्तरमा चिनिने गरेको स्थान बौद्धकालिन प्राचिन सतपती तिर्थ स्थल भनेर माघ पुर्णिमाको अवसर पारी प्रमुख आथिती गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले सो घोषणा गरेकी हुन् ।उनले प्राचिन बौद्ध स्थल भएको पहिला देखी नै सुनिदै आएको र अहिले आफ्न्रै गाँउ ठाँउको प्राचिन स्थललाई बौद्ध अध्ययेताहरुको सहयोगमा यो बौद्ध तिर्थ स्थलको रुपमा घोषणा गर्न पाउनुमा आफु सौभाग्य शाली भएको बताएकी थिईन् । लुम्बिनी बुद्ध जन्मेको स्थलको रुपमा सँसार भरि विख्यात छ ,उनले भनिन,तर बुद्धको महत्वपुर्ण सन्देश दिएको सतपती स्थललाई पनि बौद्ध परिपथलसँगै जोडेर पहिचान गराउनमा यो घोषणा उपलब्धी मुलक हुनेछ । कार्यक्रममा विशिष्ट अथिती गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध...
‘रामग्राम विकास कोष’ गठन कार्य अगाडी बढाउदै रामग्राम
पर्यटन, रामग्राम नगरपालिका, समाचार

‘रामग्राम विकास कोष’ गठन कार्य अगाडी बढाउदै रामग्राम

नवलपरासी,२२ माघभगवान गौतम बुद्धको संसारमा एक मात्र सिँगो भाग अष्टधातु रहेको रामग्राम स्तुपा क्षेत्रको विकासका लागि ‘रामग्राम स्तुप विकास कोष’को कार्यलाई रामग्राम नगरपालिकाले अगाडी बढाएको छ । स्तुप क्षेत्रको विकास, सँसार भरी स्तुपको महत्वको प्रचार प्रसार र आउने बौद्ध तिर्थयात्री तथा देशी विदेशी पर्यटकको बसाई ब्यवस्थापन गर्ने उदेश्य राखी रामग्राम विकास कोष गठन गर्न कानुनी संरचना बनाउन जुटेको हो ।लुम्बिनी गार्डेन फाउण्डेसनको सहजीकरणमा सो कोषको ऐन तर्जुमा गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले बताए । शुक्रवार विहान फाउण्डेसनको एक टोलीसँग पहिलो चरणको छलफल भएको छ, उनले भने, छलफलबाट धेरै कुराहरुलाई सैद्धान्तिक आधार बनाउनमा सहयोगी बनेको छ । अब केही कानुन विद सहितको टोलीसँग पनि छलफल हुने उनले बताए । रामग्राम स्तुपलाई मात्र आधार बनाई कोषको स्थापना गर्ने कि प्राचिन कोलिय ...
माघ पुर्णिमाको अवसरमा सुस्ताको चुहाडी क्षेत्रलाई बौद्ध तिर्थ स्थल ‘सतपती’को रुपमा घोषण हुने
पर्यटन, समाचार, संस्कृति, सुस्ता गाउँपालिका

माघ पुर्णिमाको अवसरमा सुस्ताको चुहाडी क्षेत्रलाई बौद्ध तिर्थ स्थल ‘सतपती’को रुपमा घोषण हुने

नवलपरासी,१८ माघमाघ पुर्णिमाको अवसर पार्दै जिल्लाको सुस्ता गाउपालिकाले थप नयाँ बौद्ध स्थलको पहिचान गरि बौद्ध तिर्थ स्थलको घोषणा गर्ने भएको छ । सुस्ता २ स्थित चुहाडी भनेर स्थानिय स्तरमा चिनिने गरेको स्थान बौद्धकालिन प्राचिन सतपती तिर्थ स्थल भनेर यहिँ २०७९ माघ २२ गते माघ पुर्णिमाका दिन घोषणा हुने कार्यक्रम तय भएको गाउपालिकाले जनाएको हो ।बौद्ध सहित्य तथा प्राचिन कालमा चिनियायात्री ह्वेगँसाँग समेत सो स्थानमा पुगेको र आफ्नो यात्रा वृतान्तमा सतपती भनेर उल्लेख गरिएको हुदा सो स्थानलाई बौद्धकालिन प्राचिन सतपती बौद्धतिर्थ स्थल घोषणा गरिने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । बौद्ध दर्शनका अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तव र पुरातत्व क्षेत्रको जानकार नारद यादवसँग पनि परामर्श भएर यो बौद्धकालिन स्थान भएको पहिचान भएको हो,प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने,प्राचिन स्थलको...
बौद्धकालिन ‘खिर वृक्ष’को संरक्षण हुनु पर्ने स्थानियबासीको माग
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार

बौद्धकालिन ‘खिर वृक्ष’को संरक्षण हुनु पर्ने स्थानियबासीको माग

नवलपरासी,११ माघजिल्लाको रामग्राम १८ स्थित बन्जारिन माई स्थान परिसर भित्र रहेको लोपोन्मुख खिर वृक्षको संरक्षण गर्नु पर्ने स्थानियले औल्याएका छन् । जडिबुटीको रुपमा रहेको उतm वृक्ष बन्जारिन माई परिसरमा एउटा रुखको रुपमा शुरक्षित रहेको र स्थानिय भाषामा (खिरको वृक्ष) रुखलाई संरक्षण गर्नु पर्ने स्थानियबासीले माग समेत गरेका हुन् । प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम (पण्डितपुर) क्षेत्रसँग जोडिएको र सो वृक्ष बुद्धकालिन हुनु पर्ने दाबी गर्दै स्थानियले सो रुखको संरक्षण गर्नु पर्ने स्थानिय राधेश्याम अग्रहरीले बताए । पहिला आफुहरु स साना हुदा खेरी नै खिर वृक्षको फल टिपेर खाने गरेको सम्झदै ५५ बर्षिय अग्रहरीले भने,हामी स साना हुदा जस्तो अवस्थामा रुख थियो,अहिले पनि उहिाँ अवस्थामा रुख रहेको छ । यस्तो प्रजातीको रुख विरुवा कोलिय गणराज्यको राजधानी नजिकै पाइएको हुदा कोलवृक्ष,पुत्रन्जिी,बोधिवृक्ष जस्...