विधा

परासीमा मुस्लिम समुदायलाई जागरुक गराउन विशाल जलसा हुने
नवलपरासी (ब.सु.प.), संस्कृति

परासीमा मुस्लिम समुदायलाई जागरुक गराउन विशाल जलसा हुने

नवलपरासी, १२ फागुनजिल्लाको सदरमुकाम परासीमा फागुन १८ गते विशाल जलसा हुने भएको छ । मुस्लिम समुदायलाई धार्मिक तथा समाजिक जिवन प्रति जिम्मेवार बनाउने उदेशयले फैजाने अहलेबैत कांफ्रेन्सको (जलसा) आयोजना हुन लागेको हो ।मुस्लिम समुदायको धार्मिक तथा सामाजिक सचेतना बढाउन र ईस्लाम धर्मको सन्देश आम गर्ने उद्देश्यले उक्त कांफ्रेन्स (जलसा) आयोजना गरिएको ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाले बताए । मुस्लिम समुदायमा बढदो विकृति न्युनिकरण गर्न, समुदायमा धार्मिक तथा सामाजिक सदभाव कायम राख्न, आफनो धर्मसंस्कृति र धार्मिक स्थलहरुको संरक्षणमा एकजुट भई अगाडी बढने जस्तो एजेण्डाहरु कांफ्रेन्समा प्रस्तुत गरिने अध्यक्ष मिँयाले जनाए ।मदरसा जामिया फैजाने अहले बैतद्धारा संचालन हुने उक्त कांफ्रेन्स आउदो फागुन १८ गते अर्थात १ मार्च तारिख दिन शुक्रबार रातीमा हुने आयोजकले जनाएको छ । उक्त कांफ्रेन्स...
माघ पुर्णिमाको अवसरमा पाल्हीनन्दनको प्राचीन नन्दन नगरमा बुद्धको महापरिनिर्वाण घोषणा दिवस मनाईदै
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, संस्कृति

माघ पुर्णिमाको अवसरमा पाल्हीनन्दनको प्राचीन नन्दन नगरमा बुद्धको महापरिनिर्वाण घोषणा दिवस मनाईदै

नवलपरासी,११ फागुनबौद्धकालिन प्राचिन नन्दन नगर र नन्दन ताललाई प्रवद्र्धन गर्न स्थानिय ‘आनन्द जात्रा’ गठन गरिएको मनाउन स्थानियबासीले मुल समारोह समितिले माघ पुर्णिमाका दिन महापरिनिर्वाण घोषणा दिवस मनाउने भएका छन् । भगवान गौतम बुद्धले बैशाख पुर्णिमाका दिन कुशिनगरमा महापरिनिर्वाण लिए पनि त्यसको घोषणा बैशालीमा माघ पुर्णिमाको दिन गरेको हुदा त्यो महत्पुर्ण दिनलाई दिवस मनाउने गरि प्राचीन नन्दन नगरमा फागुन १२ गते शनिवार साझा दिप प्रज्वलन र भजन किर्तनको आयोजना गरि मनाउने भएको हो ।पाल्हीनन्दन गाउपालिका वार्ड नं.६ का वार्ड अध्यक्ष समेत रहेका प्रवतmा कृष्णचन्द्र यादवको अध्यक्षतामा भएको भेलाले पिन्कु सिँह सैथवारको संयोजकत्वमा ३१ सदस्यि मुल समारोह समिति गठन भएको थियो । आनन्द जात्रा हुनु भन्दा पहिला बुद्धको महिमा र ज्ञानलाई समेत स्थानियलाई जानकारी गराउनुका साथै बुद्ध प्रति श्रद्धा भाव उत्पन्न गर्ने उदेश्यल...
पाल्हीनन्दनकी उपाध्यक्षले शुभारम्भ गरिन, सामुदायिक विद्यालयसँग उपाध्यक्ष कार्यक्रम
पाल्हिनन्दन गाउँपालिका, शिक्षा, समाचार

पाल्हीनन्दनकी उपाध्यक्षले शुभारम्भ गरिन, सामुदायिक विद्यालयसँग उपाध्यक्ष कार्यक्रम

नवलपरासी,१० फागुन,जिल्लाको पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्षले सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकाको समस्याको सुनुवाई गर्न विद्यालयसँग उपाध्यक्ष कार्याक्रम सञ्चालन गरेकी छिन् । विद्यालयका बालबालिकासँग छलफल,अन्तरक्रिया तथा प्रश्नोत्तर गर्दै बालबालिका तथा विद्यालय र समुदायका समस्या बुझ्नका लागि सो कार्यक्रम सञ्चालन गरेकी हुन् ।सो कार्यक्रमको शुभारम्भ गाउपालिकाको वार्ड नं.२ स्थित हरपुर माविमा गर्दै बालबालिका तथा विद्यालयको समस्या बुझ्ने कार्य गरेकी थिईन् । कोलिय मिडिया एण्ड आईटी सोलुसन प्रालिको सहजीकरणमा भएको कार्यक्रममा कक्षा ६,७ र ९ गरि कुल ७५ जना बालबालिकाको सहभागिता रहेको थियो । उपाध्यक्षसँग बालबालिकाले उपाध्यक्षको काम कर्तब्य र अधिकारबारे जिज्ञासा राखेका थिए । त्यसै गरि विद्यालयमा समाजिक शिक्षक नभएको,विद्यालय कम्पाउण्डको कार्य पुरा नभएका कारण बाहिरी उत्छृख्ल केटाहरु विद्यालयमा बस्...
पुरातत्व विभागले प्राचीन ककरपत्त नगरक्षेत्रमा उत्खनन गर्ने भए पछि गाउपालिका उत्साही
पर्यटन, समाचार, सरावल गाउँपालिका

पुरातत्व विभागले प्राचीन ककरपत्त नगरक्षेत्रमा उत्खनन गर्ने भए पछि गाउपालिका उत्साही

नवलपरासी,९ फागुन,जिल्लाको सरावल २ जावा गाउ स्थित बौद्धकालिन प्राचिन ककरपत्त नगरमा पुरातत्व विभागले उत्खननमा चाँसो देखाए पछि गाउपालिका उत्साही भएको छ । पुरातत्व विभागले ककरपत्त क्षेत्र एक प्राचीन स्मारक भएको र उत्खननका लागि आफ्नो कार्ययोजनामा राखिएको जानकारी गराए पछि गाउपालिका उत्साही भएको हो ।गाउपालिकाले सो स्थान बौद्ध स्थल भएको र ककरपत्तसँग जोडिएको इतिहाससँग सम्बन्धित केही पुर्वाधार तथा सन्देश दिईने खालको मुर्तिको स्थापना समेत गरि पर्यटकिय क्षेत्रको रुपमा विकास गरिहेको गाउपालिकाले जानकारी गराएको हो । सो पर्यटकिय क्षेत्रको स्थलगत अवलोकन गर्दै गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी र उपाध्यक्ष बासमति हरिजनले पर्यटकिय स्थलको रुपमा यसलाई विकास गर्नका लागि बजेट तथा कार्यक्रम समेत राखेको बताएका थिए । यसका लागि स्थानिय पनि सकृया हुन समेत उनले औल्याएका थिए ।प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन ...
परासीमा नवलपरासी औद्योगिक व्यापार मेला २०८० हुदै
अर्थ, कृषि, पर्यटन, रामग्राम नगरपालिका, समाचार

परासीमा नवलपरासी औद्योगिक व्यापार मेला २०८० हुदै

नवलपरासी, ९ फागुन,जिल्ला सदरमुकाम परासीमा यही फागुन १६ देखि ३० गतेसम्म छैठौं नवलपरासी औद्योगिक व्यापार मेला २०८०, संचालन गर्न तयराी तिब्र बनाइएको छ । उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत प्रदर्शनी सहितको मेला संचालन तिब्र बनाइएको बुधवार पत्रकार सम्मेलन गरि आयोजकले जनाएको हो ।पत्रकार सम्मेलनमा संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले मेला मुल कृषि पर्यटन उद्योग व्यपार प्रबद्रधनलाई प्रथामिकता राखी मेला आयोजना गरिएको बताए । उनले अहिले आर्थिक बन्दी रहेकोले व्यापार व्यवसाय चालयमान बनाउने मूल उद्देश्य रहेको बताए । यस क्षेत्रको विकासको लागि यो व्यापार मैलाको ठूलो योगदान पुग्ने अध्यक्ष अग्रहरीको भनाइ थियो ।रामग्राम स्तुप, पण्डितपुर लगायत जिल्लाका पुरातात्विक एवं धार्मिक स्थलहरुको चिनारी, आधुनिक सूचना प्रविधिको प्रदर्शनी,निर्यात प्रवद्रधनका लागि ग...
रामग्राम नगरपालिकामा स्थानिय तह राजश्व पोर्टलबाट राजस्व बुझाउने कार्य शुरु
अर्थ, रामग्राम नगरपालिका, समाचार

रामग्राम नगरपालिकामा स्थानिय तह राजश्व पोर्टलबाट राजस्व बुझाउने कार्य शुरु

नवलपरासी,८ फागुन,जिल्लाको रामग्राम नगरपालिकामा पहिलो पटक स्थानिय तह राजश्व पोर्टलबाट राजस्व बुझाउने गरि पोर्टल सञ्चालनमा ल्याइएको छ । सेवाग्राहीले आफुले तिर्ने राजश्व सो पोर्टल मार्फत बुझाउने कार्य शुभारम्भ गर्न थाले पछि सो सेवा सञ्चालनमा आएको हो ।सो पोर्टलमा सेवाग्राही नगरपालिकामै उपस्थित भएर राजस्व बुझाउनु भन्दा आफ्नै कार्यालय वा घरबाट राजस्व बुझाउन सक्ने हुदा करदाता नागरिकका लागि राजश्व बुझाउन सहज हुने भएका कारण यो पोर्टल सञ्चालनमा ल्याईको नगरपालिकाका लेखापाल सञ्जय शर्माले बताए । यसले अब रामग्रामका करदातालाई कर बुझाउन सहज हुनेछ, उनले भने, यसलाई सहज रुपमा अभ्यासमा ल्याउनु पर्छ । उनका अनुसार सो पोर्टलबाट कर बुझाउने पहिलो करदाताको रुपमा इन्दिगो पेन्ट्स प्रालि रामग्राम १२ रहेको छ । सो कम्पनीले नगरपालिकालाई ब्यवसाय नबिकरण कर वापत ६० हजार कर दाखिला गरेको छ । कर दाखिला गर्दा पोर्टलले भौचर आफै ...
निर्माणाधीन पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन हस्तानान्तरण पछि डायलसिस सेवा सुचारु हुने
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

निर्माणाधीन पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन हस्तानान्तरण पछि डायलसिस सेवा सुचारु हुने

नवलपरासी,८ फागुन,जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालको नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेसँगै अस्पताल भित्र डायलसिस सेवा पनि सुचारु हुने भएको छ । डायलसिस सेवा जिल्लामा नभएको हुदा नयाँ भवनको हस्तानान्तरसँगै डायलसिस सेवा सुचारु हुने अस्तपतालले जनाएको हो ।रामग्राम नगरपालिका–५ बुद्धचोकमा निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा पुगेको र यसै बर्ष भवन हस्तानन्तरण भएर अस्पतालको स्वामित्वमा आए पछि अस्पतालका लागि आवश्यक पुर्वाधार हुने भए पछि डायलसिस सेवा सुचारु गरिने अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.किरण पाण्डेले जानकारी गराए । यो जिल्लाबाट सो सेवा लिनका लागि बुटवल र भैरहवा जान परेको छ, उनले भने, भवन अस्पतालको स्वामित्वमा आए पछि डायलसिस सेवा सुचारु हुन्छ । यसका लागि अस्पतालका केही स्वास्थ्यकर्मीले तालिम लिई सकेका छन् । केही जनशतिm प्रदेश सरकारले उपलब्ध गराउने र त्यसका लागि विज्ञ...
प्रत्येक वार्डमा मुस्लिम महिलालाई जनचेतना कार्यक्रम गर्दै सरावल गाउपालिका
समाचार, समाज, सरावल गाउँपालिका

प्रत्येक वार्डमा मुस्लिम महिलालाई जनचेतना कार्यक्रम गर्दै सरावल गाउपालिका

नवलपरासी,८ फागुनजिल्लाको सरावल गाउपालिकाले मुस्लिम महिलालाई शसतिmकरण गर्ने उदेश्यले मुस्लिम समुदायमा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । महिला तथा बालबालिका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै गर्दा मुस्लिम समुदायको सहभागिता पातलो देखिए पछि गाउपालिकाले मुस्लिम महिलालाई नै लक्षित गरि सो जनचेतना कार्यक्रम सञ्चालन गरेको हो ।सरावल गाउपालिका वार्ड नं.२ दंगिया गाँउमा भएको उतm जनचेतना कार्यक्रममा बोल्दै त्यस्तो कार्यक्रम प्रत्येक वार्डमा मुस्लिम बाहुल्यता रहेको गाँउलाई लक्षित गरि मुस्लिम समुदायलाई जनचेतना कार्यक्रम सञ्चालन गरिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । आम रुपमा कार्यक्रम सञ्चालन गर्दा मुस्लिम महिलाहरु मुलधारबाट छुट्ने गरेका थिए,उनले भने,त्यसैले अहिले यो कार्यक्रममा मुस्लिम महिलाको सहभागिता मात्रै हुने गरि जनचेतना कार्यक्रम गरिएको छ । यसले मुस्लिम महिलालाई मुलधारमा ल्याउन सहज...
पाल्हीनन्दनमा ‘आनन्द जात्रा’ मनाउन मुल समारोह समिति गठन
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, समाचार

पाल्हीनन्दनमा ‘आनन्द जात्रा’ मनाउन मुल समारोह समिति गठन

नवलपरासी,८ फागुन,बौद्धकालिन प्राचिन नन्दन नगर र नन्दन ताललाई प्रवद्र्धन गर्न स्थानिय ‘आनन्द जात्रा’ मनाउन स्थानियबासीले मुल समारोह समिति गठन गरेका छन् । पाल्हीनन्दन गाउपालिका वार्ड नं.६ का वार्ड अध्यक्ष समेत रहेका प्रवतmा कृष्णचन्द्र यादवको अध्यक्षतामा भएको भेलाले पिन्कु सिँह सैथवारको संयोजकत्वमा ३१ सदस्यि मुल समारोह समिति गठन भएको हो ।विगत केही महिना देखी नै आनन्द जात्रा मार्फत प्राचीन नन्दन नगर र नन्दन तालको प्रवद्र्धन र प्रचार प्रसार गर्ने गरि जात्राको तयारीमा जुटेका थिए । भेलाले जात्राको मुल समारोह समितिसँगै प्राचीन नन्दन नगर संरक्षण तथा पर्यटन प्रवद्र्धन समिति समेत गठन गरेको वार्ड अध्यक्ष यादवले बताए । उनका अनुसार सो पर्यटन समिति ब्यास चौधरीको अध्यक्षतामा १३ सदस्यि समिति गठन गरिएको छ । गाउलेको भेलामा सो प्राचीन नन्दन नगरको इतिहास थाहा पाए पछि उत्साही भएको स्थानिय अखिलेस यादवले बताए । ...
जसपाले थाल्यो विकासका लागि सर्वपक्षिय बहस अन्तरक्रिया
पाल्हिनन्दन गाउँपालिका, राजनीति, समाचार

जसपाले थाल्यो विकासका लागि सर्वपक्षिय बहस अन्तरक्रिया

नवलपरासी,५ फागुन,जनता समाजबादी पार्टी (जसपा) नवलपरासीले विकासमा बहस गर्ने उदेश्यले पाल्हीनन्दन गाउपालिकामा सर्वदलिय सर्वपक्षिय अन्तरक्रिया गरेको छ । पाल्हीनन्दन गाउपालिका भित्र संघिय सरकार,लुम्बिनी प्रदेश सरकार र स्थानिय सरकारको रुपमा रहेको गाउपालिका सरकारले गर्दै आएको विकास योजनाबारे जनतालाई प्रत्यक्ष जानकारी गराउने गरि सो अन्तरक्रिया गरिएको हो ।जनताले सबै जनप्रतिनिधिलाई सवाल जवाफ गर्न सकुन भनेर जसपाले यस्तो कार्यक्रमको आयोजना गरेको जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले जानकारी गराएका थिए । भई रहेको विकासको सबैले आफुले गरेको भनेर जस लिईने र धेरै यस्ता अतिवाश्यक रहेको बिकासमा कस्को कारणले नभएको भनेर कुनै जनप्रतिनिधिले चाँसो नलिईने गरेको हुदा यसको निर्कौल गरि जनतालाई सहि सुचना प्रवाह होस,आफ्ना जनगुनासा पनि राख्न सकुन भनि कार्यक्रम राखिएको उनले बताए । सो कार्यक्रममा संघिय सरकार प्रतिनिध सभा ...