विधा

डेढ करोड बढि लागतमा निर्माण भएको पशु सेवा केन्द्र दुई बर्ष वित्दा पनि सञ्चालनमा आउन सकेन
अर्थ, कृषि, समाचार, सुनवल नगरपालिका

डेढ करोड बढि लागतमा निर्माण भएको पशु सेवा केन्द्र दुई बर्ष वित्दा पनि सञ्चालनमा आउन सकेन

नवलपरासी,२ असोजजिल्लाको सुनवल नगरपालिकामा पशु सेवाका लागि पशु सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको दुई बर्ष बितिसक्दा पनि उतm केन्द्र सञ्चालनमा ल्याउन सकेको छैन् । नगरपालिका नेतृत्व सो केन्द्र प्रति उदासिन हुदा भवन बनेको दुई बर्ष वितिसक्दा पनि सञ्चालनमा आउन नसकेको स्थानियले गुनासो गरेका हुन् ।साविक स्वाठी गाविसमा भएको उतm केन्द्रलाई हालको नगरपालिका नेतृत्वले उपेक्षामै राखेका कारण सञ्चालनमा ल्याउन नखोजिएको आरोप स्थानियबासीको रहेको छ । तत्कालिन नगरप्रमुख भिम बहादुर थापाको पहल र सो वार्डका वार्ड अध्यक्ष राजेन्द्र यादवको सक्रियतामा पशु सेवा केन्द्र सञ्चालन गर्ने गरि पशु चिकित्सकको आवास सहितको केन्द्रिय योजना अनुसार केन्द्रको पुर्वाधार निर्माण गरिएको थियो । तर अहिले नगरप्रमुखको त्यस प्रति चाँसो नरहेको आरोप समिति स्थानियबासीको रहेको छ । नगरपालिका भए पनि साविक स्वाठी गाविसमा अधिकाँस कृषक...
रामग्राम विकास कोषद्धारा पुर्णिमाको अवसरमा स्तुप परिसरमा भयो दिपप्रज्जलन तथा ध्यानअभ्यास
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम विकास कोषद्धारा पुर्णिमाको अवसरमा स्तुप परिसरमा भयो दिपप्रज्जलन तथा ध्यानअभ्यास

नवलपरासी,३ असोजजिल्लामा हालै गठित रामग्राम विकास कोषले आफ्नो पुर्व निर्धारित कार्यक्रम अनुसार असोज पुर्णिमामा रामग्राम स्तुपमा दिप बाली पुजापाठ तथा ध्यानअभ्यास गराएको हो । कोष गठन पश्चात पहिलो प्राथमिकतमै रामग्राम स्तुपमा अध्यात्कि तथा धार्मिक् कार्य निरन्तर गर्ने कार्य कार्य अगाडी बढाएको हो ।कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने,पुजापाठ तथा ध्यान अभ्यासलाई गराउने कार्य निरन्तर गर्ने योजना अनुरुप नै बुधवार साझ दिप बाली ध्यान अभ्यास गराइएको कोषका सदस्य रामप्रसाद पाण्डेले जानकारी गराए । बुद्धका अध्य स्थान ऐतिहासिक र पुरातात्विक महत्व राख्ने स्थान हो, उनले भने, तर रामग्राम स्तुपमा स्वम् भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्त...
डेडिकेटेड सहित साढे १८ करोड विद्युत महशुल नतिर्ने बुटवल सिमेन्ट प्रालिको जग्गा रोक्का
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

डेडिकेटेड सहित साढे १८ करोड विद्युत महशुल नतिर्ने बुटवल सिमेन्ट प्रालिको जग्गा रोक्का

नवलपरासी,२ असोजडेडिकेटेड विद्युत महशुल सहितको करोडौ रुपिया महशुल नतिर्ने बुटवल सिमेन्ट प्रालिको उद्योग परिसरको जग्गा विद्युत प्राधिकरण परासी वितरण केन्द्रले रोक्का गराएको छ । उद्योग नै बन्द गरेर उद्योग परिसरका समाग्रि अनयत्र सार्न थाले पछि भएको सम्पति रोक्का गर्ने उदेश्यले जग्गाको हकहस्तानान्तर नगरिदिन भनि मालपोतलाई पत्राचार गरेको हो ।सो उद्योग सुनवल नगरपालिका २ मा सञ्चालन हुदै आएको थियो । उतm उद्योग विगत चार बर्ष देखी बन्द अवस्थामा रहेको छ । अहिले उद्योगका पुर्वाधार समेत अनयत्र सार्दै आएको थियो । उद्योगको जायजेथा विस्तारै हटाउदै जग्गा पनि विक्रि गरेर उद्योग सञ्चालक हिडिदिए कस्लाई कहाँ खोज्ने ? भनि उद्योगका सञ्चालक महाविर गोयलको नाँउमा रहेको चार कित्ता जग्गाको करिब ८ विघा जग्गा रोक्काका लागि जिल्ला मालपोत कार्यालयलाई पत्राचार गरिएको विद्युत वितरण केन्द्रले जानकारी गराएको छ । विद्युतले तिर्...
रामग्राम विकास कोषले शुरु गर्यो जागरण कार्यक्रम
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम विकास कोषले शुरु गर्यो जागरण कार्यक्रम

नवलरासी,२ असोजजिल्लामा हालै गठित रामग्राम विकास कोषले आफ्ना कार्यक्रम अगाडी बढाउदै स्थानिय स्तरमा जागरण कार्यक्रम पनि शुभारम्भ गरेको छ । कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने, स्तुपमा आफ्नो कार्यालय सञ्चालन गरिनुका साथै स्तुपको महत्व जानकारी गराउने उदेश्यले जागरण कार्यक्रम पनि शुर गरेको हो ।जागरण कार्यक्रमको शुभारम्भ स्तुप परिसर नजिकैको सामुदायिक उत्तम बालहित माविका शिक्षकसँग सम्पदा संरक्षणमा सरोकारवालाको भुमिका विषय अन्तरक्रिय मंगलवार गरिएको कोषका सदस्य तथा विपश्यनाका सहायक अचार्य समेत रहेका रामप्रसाद पाण्डेले जानकारी गराए । बुद्धको स्तुपको महत्वबारे अध्यात्मिक महत्वसँगै प्राचिन पुरातात्विक सम्पदाको संरक्षण किन आवश्यक छ ? भन्ने कुरा जानकारी हुन आवश्यक छ । सबै भन्दा पहिला यसबारे स्थानिय शिक्षकलाई सोबारे जानकारी गराउन आवश्यक...
मुस्लिम समुदायले मनाए १४९९ औ मोहम्मद जयन्ती
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

मुस्लिम समुदायले मनाए १४९९ औ मोहम्मद जयन्ती

जिल्लामा इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको १४९९ औ जन्मज्यन्ती धुमधामका साथ मनाइएको छ । संसार भर मुस्लिम समुदायले ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको जन्मज्यन्ती धुमधामका साथ मनाई रहेका बेला जिल्लाका मुस्लिमहरु धर्मावलम्बीहरुले परासी सदरमुकाममा वृहद जुलुस निकाली उक्त ज्यन्ती धुमधामका साथ मनाएका हुन् ।राष्ट्रिय ओल्मा काउन्सिल नेपाल र मोहम्मद ज्यन्ती मुल समितिको संयुक्त नेतृत्वमा जिल्लाको सदरमुकाम परासी बजारमा एक भव्य ज्लुस निकाली मोहम्मद ज्यन्ती मनाइएको थियो । जिल्लाको विभिन्न गाउँ तथा पालिकाहरुबाट आएको स–साना मोहम्मद ज्यन्ती ज्लुसहरु रामग्राम २ हाटबजारमा जुटी एक भव्य ज्लुसको सकल दिइएको थियो । हाटबजारबाट निकालिएको उक्त भव्य मोहम्मदी ज्लुस बाईपास चोक, घोडपाली हुदै जिल्ला प्रशासन, घण्टाघर चोक हुदै बुद्धचोकको परिक्रममा गरेको थियो । मोहम्मद ज्यन्ती ज्लुस परा...
चुनावमा नेता फेरिए तर महेशपुर —त्रिवेणी सडकको अवस्था फेरिएन
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

चुनावमा नेता फेरिए तर महेशपुर —त्रिवेणी सडकको अवस्था फेरिएन

नवलपरासी,३१ भदौअघिल्लो संसदिय निर्वाचनमा चुनावी मुद्दा बनेको महेशपुर—त्रिवेणी सडकका कारण सो क्षेत्रमा नेता फेरिए तर चुनाव वितेको दुई बर्ष वित्दा पनि सडकको अवस्था उस्तै रहेको छ । सो सडकलाई जोड्ने दुई संघिय साँसद र तिन प्रादेशिक साँसदलाई प्रश्न उठाउदै मन्त्री बने सडक बनेन,भन्ने मुद्दा बनाइएको थियो सो मुद्दा उठ्दा जनताले नेता फेरिदिए पनि चुनाव सकिएको दुई बर्ष पुग्न लाग्दा सडकको अवस्था उस्तै हुदा स्थानियमा नैराश्यता बढन थालेको हो ।जनताले नेता फेर तर नेताले सडकको अवस्था फेर्न सकेनन्,स्थानिय निवास यादवले भने, नेताहरुको चरित्र हेर्दा जुन नेता आए कानै चिरेनको उख्खान चरितार्थ हुदैछ । सडकबारे यि नेताहरु अनभिज्ञ छैनन्,उनले थपे,तर सडकलाई प्राथमिकतामा राखेर काम गर्नु भन्दा कुन स्थानमा योजना हाल्दा आफ्नो निहित स्वार्थ पुरा हुन्छ,त्यसैलाई विगतका नेताले पनि प्राथमिकतामा राखेर काम गरे,अहिलेका नेताहरुको रवै...
नियमन निकायको वेवास्ताले सिमाक्षेत्रमा मौलाउदै माछा तस्करी
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नियमन निकायको वेवास्ताले सिमाक्षेत्रमा मौलाउदै माछा तस्करी

नवलपरासी,३० भदौसिमाक्षेत्रमा लसुन तस्करीको मु्द्दा नसेलाउदै अहिले भारतिय माछा तस्करी बढेको गुनासो स्थानिय किसानले गर्न थालेका छन् । भारतिय माछा खुलेयाम नेपाल भित्रिने क्रम बढदा नेपाली माछापालक किसानमा मर्कामा परेका हुन् ।प्रहरी र पशु क्वारेन्टाईनका कर्मचारीको मिलोमतोमा माछा तस्करी बढेको माछा उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष भवानी शंकर यादवले बताए । माछा तस्करी रोकिएन्,उनले गुनासो गरे,यसमा सिमावर्ति प्रहरी र पशु क्वारेन्टाईनका कर्मचारीको समेत सह र सहयोग रहेको आरोप उनले लगाए । माछा स्वथ्य छन्,भन्ने आधार प्रमाण केही हुदैन्,उनले भने, क्वारेन्टाईनका कर्मचारीलाई मिलाएर माछा तस्करहरु पैठारी रसिद तथा जाँचपासको रसिद नै लिएर घुम्ने गरेका छन् । माछा किसानको समस्या दिन प्रति दिन थपिदै गएको उनले दुखेसो पोखे । यो अवस्था जिल्ला भरको मात्रै नभई देश ब्यापी रहेको छ । खुल्ला सिमाका कारण भारतिय माछा खुलेया...
जिल्ला पृथ्वीचन्द्र अस्पतालमा कर्मचारीको लार्पवाहीले झण्डै ४० लाख घाटा, सोधभर्ना प्रति नागरिक समाजको चाँसो
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

जिल्ला पृथ्वीचन्द्र अस्पतालमा कर्मचारीको लार्पवाहीले झण्डै ४० लाख घाटा, सोधभर्ना प्रति नागरिक समाजको चाँसो

नवलपरासी,३० भदौजिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा कर्मचारीको लापर्वाहीले झण्डै चालिन लाख विमा रकम घाटाले अस्पतालकै घाटा भएको भन्दै सो घाटा कस्ले परिपुर्ति गर्ने भन्ने चाँसो राख्दै प्रश्न उठ्न थालेको छ । कर्मचारीको नाममा विभिन्न भत्ता थप गर्ने समितिले सहमति दिइने तर कर्मचारीकै कारण लाखौ रुपिया घाटा हुदा सो रकमको सोधभर्ना को कस ? बाट भराउने कुरा प्रति नागरिक समाजको ध्यानाकर्षण भएको हो ।विरामी वा जनतालाई समान्य छुट पाउने वा सुविधा माग्दा विभिन्न बहाना बनाउने अस्पताल कर्मचारी,स्वास्च्यकर्मी,अस्पताल प्रशासन र पदाधिकारी माथि समेत नागरिक समाजले प्रश्न उठाएको छ । अस्पतालकै तथ्याँक अनुसार ३९ लाख ९ हजार ५ सय ७० रुपिया दाबी नगर्दा घाटा देखिएउका छन् । वेवारिसे विरामी देखी अन्य जनतालाई केही सहुलियत सुविधामा अस्पतालले विभिन्न बहानाबाजी र बखेडा झिक्छ, नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले...
धार्मिक एकता सम्मेलन सम्बोधन गर्न भदौ २९ गते उपराष्ट्रपति नवलपरासी आउदै
नवलपरासी (ब.सु.प.), समाचार, समाज, संस्कृति

धार्मिक एकता सम्मेलन सम्बोधन गर्न भदौ २९ गते उपराष्ट्रपति नवलपरासी आउदै

नवलपरासी,२७ भदौजिल्लामा भदौ २९ गते हुन गई रहेको धार्मिक एकता सम्मेलनलाई सम्बोधन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव आउने भएका छन् । ओल्मा काउन्सिल नेपालको आयोजनामा हुन गईरहेको इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको १४९९ औ जयन्तीको अवसरमा धार्मिक राष्ट्रिय एकता सम्मेलनलाई सम्बोधन गर्न आउने भएको उपराष्ट्रपतिको कार्यालयले पत्राचार गरेको हो ।ओल्मा काउन्सिल नेपालको आमन्त्रणमा उपराष्ट्रपति आउने काउन्सिलका राष्ट्रिय अध्यक्ष सैयद गुलाम हुसैन मजहरीले जानकारी गराए । उनका अनुसार उपराष्ट्रपतिको सचिवालयले सम्मेलनको सुरक्षा ब्यवस्थाका लागि विहिवार नै आईपुगेको छ । सम्मेलनको तयारी भब्य रुपमा भईरहेको उनको भनाई थियो । उतm सम्मेलनमा हिन्दु धर्मको तर्फबाट गजेन्द्रमोक्ष धामका धर्मगुरु कृष्ण प्रपन्नाचार्य,इस्लाम धर्म गुरु मुफ्ती महबुब आलम,बौद्ध धर्मगुरु लुम्बिनीको राजकिय बौद्धविहारका भन्ते सागर धम्म र इसाई ...
रामग्राम विकास कोषद्धारा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना गरिदै
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम विकास कोषद्धारा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना गरिदै

नवलपरासी,२७ भदौजिल्लामा हालै गठित रामग्राम विकास कोषले आफ्ना कार्य अगाडी बढाएको छ । कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने र स्तुपमा आफ्नो कार्यालय सञ्चालन गरिनुका साथै स्तुपको वरिपरि चक्रमण क्षेत्र विस्तर गर्ने जानकारी गराएको हो ।कोषका अध्यक्ष समेत रहेका नगरप्रमुख यादवले स्तुप क्षेत्रको सुरक्षार्थ छिटै प्रहरी विट स्थापनाका लागि कोषको कार्यालयकै छेउमा राखिने गरि आवास,भन्सा सहितको पुर्वाधार बनाई सकेको जानकारी गराए । जिल्लाका शुरक्षा प्रमुखहरुले सो विटका लागि स्थलगत अध्ययन अवलोकन पुरा गरि सकेका छन्, उनले भने, जिल्ला सुरक्षा समितिले विट राख्नका लागि निर्णय गरि सरोकारवाला निकायमा पठाई सकेको छ, उनले भने, आसा गरौ छिट्टै प्रहरी विट स्थाना हुन्छ । त्यसै गरि बुधवार अष्टमी देखी नै स्तुपमा कोषको तर्फबाट दिपावली तथा स्तुपमा धातु प्रार्थ...