स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा विरामीको चाँप बढदै जादा अतिरितm स्वास्थ्य सेवा(इएचएस) सञ्चालन गर्ने योजना
नवलपरासी (ब.सु.प.), स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा विरामीको चाँप बढदै जादा अतिरितm स्वास्थ्य सेवा(इएचएस) सञ्चालन गर्ने योजना

नवलपरासी,५असोजजिल्लाको पृथ्वीचन्द्र अस्पतालमा विरामीको चाँप बढदै गए पनि अतिरितm स्वास्थ्य सेवा(ईएचएस) सेवा थप गर्ने गर्ने भएको छ । दैनिक २ सय देखी ३ सय विरामी आउन थाले पछि सबैलाई सरकारी समय भित्रै सेवा दिन सकिने अवस्था नभए पछि इएचसी सेवा थप गरि सेवा प्रवाह गरिने निर्णय भएको अस्पतालले जनाएको हो ।विगत भन्दा अहिले अस्पतालमा विरामीको चाँप बढन थालेको छ,अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले भने,तर विरामीको चाँप अनुसार चिकित्सक अभाव छ । सरकारले तोकिएको दरबन्दी अनुसार चिकित्सक दिन सकेको छैन् । सरकारी अस्पताल भएका कारण आउने विरामीलाई सेवा दिन सकिदैन भनेर फर्काउने अवस्था पनि हुदैन् । सबैलाई सेवा दिइनु पर्छ,अध्यक्ष गुप्ताले भने,सोही अनुसार अस्पतालले नियमित सेवाका लागि १ बजेसम्म ओपिडी सेवामा सेवा दिनका लागि टिकट काटिने छ । त्यस पश्चात आउने विरामीलाई इएचएस बाट सेवा लिइने कि पुनः आर्को ...
पृथ्वीचन्द अस्पतालको समस्यामा चाँसो लिदै संघिय साँसद तथा पुर्व कानुनमन्त्री प्रधान
नवलपरासी (ब.सु.प.), राजनीति, स्वास्थ्य

पृथ्वीचन्द अस्पतालको समस्यामा चाँसो लिदै संघिय साँसद तथा पुर्व कानुनमन्त्री प्रधान

नवलपरासी,२७ भदौजिल्ला अस्पताललाई सुदृढ बनाइ जनतालाई प्रभावकारी स्वास्थ्य सेवा दिने कार्यमा पुर्व कानुन मन्त्री तथा प्रतिनिधि सभा सदस्य (साँसद) धु्रव बहादुर प्रधानले चाँसो देखाएका छन् । अस्पतालमा चिकित्सक नहुदा प्रभावित बनेको स्वास्थ्य सेवा प्रवाहका लागि चिकित्सकको ब्यवस्थापनका लागि उनी संघिय स्वास्थ्य मन्त्रालय पुगेरका हुन् ।जिल्ला पृथ्वी चन्द्र अस्पताल लुम्बिनी प्रदेश अन्तरगत भए पनि अस्पतालको समस्या समाधानमा संघिय सरकारले पनि सहयोग गर्न चाँसो लिइनु पर्यो भन्दै साँसद प्रधानले कृयाशिलता देखाएको अस्पतालले जनाएको थियो । साँसद प्रधानलाई अस्पतालले अस्पतालको चिकित्सक समस्यासँग खानेपानी लगायतका ब्यवस्थापकिय सुविधाका लागि पहल गरिदिन भनि पत्रचार गरेको थियो । सो पत्र प्राप्ती पछि साँसद प्रधान सरोकारवाला मन्त्रालय धाउन थालेका छन् । साँसद प्रधानको अस्पतालको विकास प्रति लगाव रहेको छ,अस्पताल विकास समिति...
जिल्लामै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट स्थान ल्याएपछि सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने तयारी गर्दै मर्चवारी गाउपालिका
मार्चवारी गाउँपालिका, समाचार, स्वास्थ्य

जिल्लामै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट स्थान ल्याएपछि सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने तयारी गर्दै मर्चवारी गाउपालिका

मर्चवारी (रुपन्देही),२७ भदौरुपन्देही जिल्लाको मर्चवारी गाउपालिका गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्नमा जिल्लामै उत्कृष्ट भए पछि गाउपालिकाले सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने भएको छ । मर्चवार जिल्लाको दुर्गम क्षेत्रको गाउपालिका भए पनि स्वास्थ्य सेवाका अधिकाँश मापदण्ड पुरा गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाएका कारण जिल्ला भित्र समिक्षा हुदा उत्कृष्ट भएकोले सबै स्वास्थ्यकर्मीको हौसला बढाउने उदेश्यले सम्मान गर्न लागिएको गाउपालिकाले जनाएको हो ।स्वास्थ्य सेवाका विभिन्न सुचकाँकहरु पुरा गर्नमा गाउपालिकाको स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको मिहेनत र परिश्रमले गाउपालिकाले उतm स्थान प्राप्त गरेको हुदा गाउ कार्यपालिकाले सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने कार्यक्रम तय गरेको गाउपालिकाका अध्यक्ष गया प्रसाद बरईले बताए । स्वास्थ्यकर्मीहरुको हौसला गाउ कार्यपा...
पृथ्वीचन्द अस्पतालमा प्रभावकारी सर्जिकल सेवाले विरामी आकर्षित
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द अस्पतालमा प्रभावकारी सर्जिकल सेवाले विरामी आकर्षित

नवलपरासी,२४ भदौजिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा शुरु भएको प्रभावकारी सर्जिकल (शल्यक्रिया) ले अस्पतालमा विरामीको आकर्षण बढेको छ । केही महिना पहिला विर अस्पतालबाट सरुवा भई पृथ्वीचन्द्र अस्पतालमा आएका सर्जन चिकित्सक डा.किरण पाण्डेले सर्जिकल सेवा प्रभावकारी बनाए पछि अहिले विरामीको चाँप बढनुका साथै शल्यक्रियाद्धारा उपचार गराउन चाहने विरामी अस्पतालमा आउन थालेका हुन् ।विगत बर्षमा सर्जिकल सेवाका लागि रिफरल सेन्टरले चिन्ने यो अस्पतालमा सर्जन चिकित्सकको उपस्थिती र विश्वासले विरामीको चापा बढेको अस्पतालका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले बताए । अहिले विरामीको चाँप दिनहुँ बढदै गएको छ,उनले भने, विरामीको चाँप बढदा अस्पतालमा विरामी ब्यवस्थापन गर्न चुनौती समेत थपिदै गएको छ । यसबारे आफुले लुम्बिनी प्रदेश सरकार तथा संघिय सरकारका प्रतिनिधिलाई समेत जानकारी गराई सकिएको बताए । निमित्तको भरमा चल्दै गरेको यो अस...
पृथ्वीचन्द्र अस्पतालमा नवजात शिशुलाई विशेष न्युनेटर केयर युनिट(एसएनसियु) सेवा सुचारु
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा नवजात शिशुलाई विशेष न्युनेटर केयर युनिट(एसएनसियु) सेवा सुचारु

नवलपरासी,१६ भदौजिल्लाको पृथ्वीचन्द्र अस्पतालमा दिन नपुगि शिशु जन्मिने,श्वास प्रश्वासमा समस्या तथा अन्य केही जटिलता देखिए शिशुलाई राख्नका लागि छुट्टै केयर युनिटको ब्यवस्थापन गरिएको अस्पतालले जनाएको छ । विशेष न्युनेटर केयर युनिट अर्थात एसएनसियु) को ब्यवस्थापन गरि त्यस्ता शिशुको जटिल अवस्थामा उपचार गर्ने कार्य भई रहेको जानकारी अस्पतालले जनाएको हो ।पाँच वटा छुट्टै बेड राखेर सो केयर युनिट तयार गरिएको अस्पतालका ब्यवस्थापक शुरेन्द्र अधिकारीले जानकारी गराए । विगत भन्दा अहिले अस्पतालमा सेवा सुविधा विस्तार हुदै गएको बताउदै उनले अस्पताल पुर्वाधार ब्यवस्थापनमा सुधार हुदै गएको र पुर्वाधार अनुसारको जनशतिm आपुर्ति लुम्बिनी प्रदेश सरकारले गर्दै गएमा विशेषज्ञ सेवा दिइनमा समस्या नहुने जानकारी गराए । एनआईसिय र आईसियुका उपकरणहरु पनि जडान छन्,उनले भने,तर त्यसका लागि आवश्यक जनशतिm बालरोग विशेषज्ञ अहिले अस्पतालम...
पृथ्वीचन्द्र अस्पताल परासीमा ब्यवस्थित बन्दै सर्जिकल सेवा
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पताल परासीमा ब्यवस्थित बन्दै सर्जिकल सेवा

नवलपरासी,४ भदौजिल्ला पृथ्वी चन्द्र अस्पतालमा अप्रेसनलाई ब्यवस्थित बनाईने योजना अनुसारको काम भई रहेको अस्पतालका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले बताएका छन् । विशेषज्ञ सहितको सेवा दिदै आएको पृथ्वीचन्द्र अस्पतालमा केही महिना पहिला विर अस्पताल काठमाडौँबाट आएका सर्जन चिकित्सक डा.किरण पाण्डे हाजिर भए पश्चात अस्पतालमा अप्रेसन सेवा ब्यवस्थित हुदै गएको दाबी अध्यक्ष गुप्ताले गरेका हुन् ।विरामी जाँच,औषधी उपचार र परामर्श सेवा प्रभावकारी रुपमा विगत देखी नै चल्दै आएको भए पनि अप्रेसन(सर्जरी) सेवा प्रभावकारी हुन सकिरहेको थिएन्,उनले भने,तर डा.पाण्डे सर्जरी नै अध्ययन गरि लामो समय विर अस्पतालमा अनुभव लिएका कारण अहिले सर्जरी सेवा सहज सुलभ बन्दै गएको छ । उनकै परामर्शमा सर्जिकल शाखामा ३० लाख भन्दा बढि लगानी गरि सर्जरी उपकरणहरु ब्यवस्थित गरिएका छन् । धेरै जसो विरामीलाई अब सर्जरीका लागि बुटवल भैरहवा जान परिरहेको ...
रामग्राम नगरपालिकाले दुई स्वास्थ्य चौकी मार्फत सञ्चालन गर्दैछ, किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

रामग्राम नगरपालिकाले दुई स्वास्थ्य चौकी मार्फत सञ्चालन गर्दैछ, किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

नवलपरासी,२२ साउनजिल्लाको रामग्राम नगरपालिकाले किशोरकिशोरी मैत्री सेवा प्रवाह गर्नका लागि नगरक्षेत्र भित्रका दुई स्वास्थ्य चौकीलाई जिम्मेवारी तोकेको छ । किशोरकिशोरी मैत्री सेवाका लागि आवश्यक पुर्वाँधार तयार गरि सेवा प्रवाह गर्नका लागि नगरपालिकाको वार्ड नं.१५ सुक्रौली स्वास्थ्य चौकी र वार्ड नं.१४ को अमरौट स्वास्थ्य चौकीलाई जिम्मेवारी तोकेको हो ।संघिय सरकारले नै किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ जारी गर्दै सो सेवा प्रवाह गर्नका लागि तिन तहकै सरकारलाई निर्देशन गरेको थियो । सो निर्देशिका अनुसार काम गर्न रामग्राम नगरपालिकाले तत्काल दुई वटा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा ब्यवस्थापन समितिलाई अभिमुखीकरण गरिएको नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक सुरज गौतमले जानकारी गराए । निर्देशिका अनुसारको स्वास्थ्य संस्थामा पुर्वाधार तयार गर्नका लागि अभिमुखीकरण भई रहेको छ,उ...
अवैध औषधीपसल तथा क्लिनिकलाई नियमन गर्न रामग्राम नगरपालिकाले निर्देशिका बनायो
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

अवैध औषधीपसल तथा क्लिनिकलाई नियमन गर्न रामग्राम नगरपालिकाले निर्देशिका बनायो

नवलपरासी,१८ साउनरामग्राम नगरपालिकाले नगरक्षेत्र भित्र रहेका अवैध स्वास्थ्य क्लिनीक,औषधी पसल तथा विभिन्न एक्सरे,प्याथलोजी लगायतका स्वास्थ्य सँस्थालाई नियमन गर्ने भएको छ । हालै सम्पन्न नगरपालिकाको नगरसभाले नगरक्षेत्र भित्र सञ्चालन हुने स्वास्थ्य सस्था दर्ता,अनुमति तथा नविकरण सम्बन्धि निर्देशिका २०८० पास गरे पछि त्यस्ता सँस्थाहरुलाई अब अनुगमन नियमनका कार्य प्रारम्भ गर्ने भएको हो ।नगरकार्यपालिकामा सो ऐन प्रस्तुत गरेर छलफल गरि अनुगमन कार्ययोजना बनाएर अनुगमन गरिने नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक सुरज गौतमले बताए । उनका अनुसार विगत बर्षमा स्वास्थ्य सम्बन्धि ऐन बने पनि त्यसको निर्देशिका तयार भएको थिएन् । अहिले स्वास्थ्य सम्बन्धित ऐन र निर्देशिका समेत बनिसके पछि अनुगमन र नियमन गर्ने बाटो समेत खुल्यो,उनले भने,नगरपालिका क्षेत्र भित्र धेरै स्वास्थ्य सस्थाहरु अवैध रहेको गुनासो विगत बर्ष...
प्रतापपुर गाउपालिकाको जगन्नाथपुर आधारभुत अस्पताल भवन निर्माण अन्तिम चरणमा
प्रतापपुर गाँउपालिका, समाचार, स्वास्थ्य

प्रतापपुर गाउपालिकाको जगन्नाथपुर आधारभुत अस्पताल भवन निर्माण अन्तिम चरणमा

नवलपरासी,१५ साउनजिल्लाको प्रतापपुर गाउपालिकाको जगन्नाथपुर आधारभुत अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउपालिकाले जनाएको छ । जगर्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरि आधारभुत अस्पतालको रुपमा गरि स्थापना भएको सो अस्पतालको भवन अन्तिम चरणमा पुगेको गाउपालिकाले जनाएको हो । गाउपालिका भित्र १५ सैया अस्पताल निर्माणको क्रममा बन्दै गरेको केन्द्रमा स्वास्थ्य सेवाले स्थानियबासी लाभान्वित भएका हुन् । १६ करोड ९३ लाख २९ हजार ७ सय ९४ रुपिया लागतको उतm आयोजना नेपाल सरकार सशर्त अनुदान,प्रतापपुर गाउपालिकाले गर्दै आएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले जानकारी गराएका थिए । सो आयोजनाको निर्माण कार्य लामा कन्ट्रक्सन कम्पनी प्रालि महराजगँज काठमाडौले ११ करोड २४ लाख १३ हजार ५ सय ५१ रुपियामा ठेक्का सकार गरि काम गरिरहेको केन्द्रले जानकारी गराएको छ ।अस्पतालमा अहिले दै...
प्रतापपुर गाउपालिकाले शुरु गर्यो स्वास्थ्य सस्था सञ्चालक तथा ब्यवस्थापन समितिलाई अभिमुखीकरण
प्रतापपुर गाँउपालिका, समाचार, स्वास्थ्य

प्रतापपुर गाउपालिकाले शुरु गर्यो स्वास्थ्य सस्था सञ्चालक तथा ब्यवस्थापन समितिलाई अभिमुखीकरण

नवलपरासी,८ साउनजिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिका भित्रका स्वास्थ्य चौकीहरुको उचित ब्यवस्थान तथा सञ्चालनका गर्न स्थानिय स्वास्थ्य सस्था सञ्चालन तथा ब्यवस्थापन समितिलाई अभिमुखीकरण तालिम दिएको छ । स्थानिय स्तरबाट नै गठित स्वास्थ्य चौकी सञ्चालन तथा ब्यवस्थापन समितिलाई शसतm बनाई ग्रामिण जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले सो तालिम दिइएको हो ।बेस नेपालको सहजीकरणमा गाउपालिको स्वास्थ्य शाखाले प्रतापपुर ९ स्थित स्वास्थ्य चौकीका सञ्चालन तथा ब्यवस्थापन समितिका सदस्यहरुलाई तालिम प्रदान गरिएको स्वास्थ्य शाखाले जानकारी गराएको थियो । स्वास्थ्य सस्थाहरुमा पुरा समय स्वास्थ्यकर्मी नबस्ने गरेको र केही स्वास्थ्यकर्मीहरुले आफ्नो निजी क्लिनीकमा सेवा दिईने तर स्वास्थ्य चौकीमा सेवा नदिईने गरेको गुनासो गाउपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा स्थानिय जनताले कुरा उठाएका थिए । त्यस बेला...