प्राचीन कोलियराज संरक्षण समिति बनाउन साँसद गुप्ताको पहल,स्थानियमा उत्साह
नवलपरासी,१७ चैत्रजिल्लाबाट नवनिर्वाचित साँसद नरेन्द्र कुमार गुप्ता प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) लगायत कोलिय राज्य भित्रका विभिन्न नगर र बौद्ध स्थलको संरक्षण गर्ने गरि कोलि...
