कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर)मा थप प्रमाणहरु भेटिदै
नवलपरासी, २९ मंसिरदुई साता देखी निरन्तर प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा भई रहेको उत्खननले राजधानीमा पाईने आधार र प्रमाणहरु फेला पर्दै गएको उत्खनन टोलीले जानकारी गराएको छ । रजाधानी क्षेत्रको विभिन्न तिन स्थानमा उत्खनन गर्दा उतm समाग्रि सहितको प्रमाण भेटिरहेको टोलीले जानकारी गराएको हो ।भुभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पुर्वाधार(स्ट्रक्चर) पनि नभेटिन थालेको छन् । पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गर्दै आएको टोलीले भुभौतिक सर्वेक्षण अनुसारको पुर्वाधार भेटिन थालेको जानकारी गराएका थिए । प्राचिन सिल्कन माटाका भाडा,मुगा जस्ता बस्तु र प्राचिनका बाल्दै आइएको दियोहरु र खम्बाहरु गाडिएका अवशेष(पोष्टहोल)हरु फेला पर्दै जादा राजधानी कोलनगर क्षेत्रको पहिचान गराउन सहज बताउदै गएको उत्खनन टोलीले देखाएका थिए । राजधानी क्षेत्रको सिमा बारिह पनि होल गरि पुरातात्व...










