Tag: Sukhadi Chaudhary

लागु पदार्थ दुब्यसनीबारे सिमाक्षेत्रका गाँउमा अन्तरक्रिया

नवलपरासी, १ जेठजिल्लाको सरावल गाउपालिकाले सिमावर्ति क्षेत्रका विद्यार्थी र स्थानियबासीलाई लागु पदार्थ दुब्र्यसन विरुद्ध सरोकारवालासँग अन्तरक्रिया गरेको छ । गाउपालिका भारतिय सिमासँग जोडिएको सिमा नाका भुजहवामा सो अन्तरक्रिया गरेको हो…

विज्ञापन Ads विज्ञापन Ads विज्ञापन Ads विज्ञापन

सरावलले सञ्चालन गर्यो विद्यार्थी भर्नासँगै आमा अभिभावकलाई अभिभावक शिक्षा कार्यक्रम

नवलपरासी,२७ बैशाख,जिल्लाको सरावल गाउपालिकाले विद्यालयमा भर्ना अभियानसँगै आमा अभिभावक शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको छ । बालबालिकासँग सबै भन्दा नजिक रहने आमा अभिभावकलाई नै जागरुक बनाउदै शैक्षिक सुधारका अभियान चलाउन…

धनेवा नदीको किनारमा सडक करिडोर बनाउन डिपिआर बनाउदै सरावल गाउपालिका

नवलपरासी,८ बैशाखबर्षेनी डुबानको समस्या खेप्दै आएको सरावल गाउपालिकाका चार वटा वार्डको बाढी नियन्त्रणका लागि संघिय सरकार र लुम्बिनी प्रदेश सरकारको भर नपर्ने सरावल गाउपालिकाले जनाएको छ । डुबानको समस्या विगत…

सरावलको जावामा प्राचिन ककरपत्त नगरको प्रवेशद्धार निर्माणले थपियो आकर्षण

नवलपरासी,४ चैत्रजिल्लाको सरावल २ जावा गाउ स्थित बौद्धकालिन प्राचिन ककरपत्त नगर तथा कोलवृक्ष बगैचा क्षेत्रमा गाउपालिकाद्धारा बनाइएको प्रवेशद्धारले आकर्षण थपेको छ । पर्यटकिय स्थलको रुपमा विकास गरिदै आएको प्राचिन ककरपत्त…

डुबान क्षेत्रका किसानलाई मकैबाली तर्फ प्रोत्साहित गर्दै सरावल

नवलपरासी,१६ फागुनजिल्लाको सरावल गाउपालिकाले बाढी प्रभावित क्षेत्रमा मकैबालीलाई प्राथमिकता राखेर किसानलाई प्रोत्साहित गर्ने कार्य अगाडी बढाएको छ । बाढी प्रभावित वार्डहरुका किसानलाई अनुदानमा विँउ उपलब्ध गराई ब्यवसायिक रुपमा मकै खेती…

आन्तरिक पर्यटकको रोजाईमा धनगडवाको धनपोखरा

नवलपरासी,२९ माघजिल्लाको सरावल गाउपालिका ५ धनगडवा स्थित मनमोहक प्राचिन धनपोखरा अहिले आन्तरिक पर्यटकको रोजाई बन्दै गएको छ । प्राचिन इतिहास बोकेको उतm पोखराको ब्यवस्थापन र सौन्दर्यीकरण गरिए पछि पोखरा घुम्न…

विज्ञापन Ads विज्ञापन Ads विज्ञापन Ads विज्ञापन

धनेवा खोलाको कारण हुने डुबान नियन्त्रण कार्यमा सरावल गाउपालिकाले अग्रसरता लिदै

नवलपरासी,१६ माघजिल्ला स्थित धनेवा खोलाको साईफन भत्किएर भए पनि मर्मत सम्भारका लागि तत्कालिन सरकारले काम नगरे पछि अहिले गाउपालिका आफै मर्मतमा अग्रसरता देखाएको छ । साईफल मर्मतका लागि सरकारले चाँसो…

डुबान क्षेत्र लक्षित गरि विपद न्युनिकरण र ब्यवस्थापनको योजना बनाउदै सरावल गाउपालिका

नवलपरासी,१० माघजिल्लाको सरावल गाउपालिकाले डुबान क्षेत्रलाई लक्षित गर्दै स्थानियबासीसँग मिलेर विपद न्युनिकरण तथा ब्यवस्थापन योजना बनाउनमा जुटेको छ । विपद ब्यवस्थापनका लागि स्थानिय स्तरमै स्थानियबासीमा जनचेतना अभिवृद्धि गर्ने र योजना…

तत्कालिन जिविसले बनाएको आधा दर्जन सडक जिर्ण

नवलपरासी,२७ पुसजिल्लाको भन्सारनाका देखी पुर्वपश्चिम राजमार्ग जोड्ने महेशपुर—भुतहा सडकको विगत विगत ७ बर्ष देखी मर्मत सम्भार नहुदा जिर्ण भएर समस्या देखिन थालेका छ । संघिय ब्यवस्था पुर्व नै तत्कालिन जिविस…

आवधिक योजना बनाउदै सरावल गाउपालिका

नवलपरासी, १९ मंसिर, जिल्लाको सरावल गाउपालिकाले आवधिक योजना बनाउने कार्य शुरु गरेको छ । गाउपालिकाले एक कार्यक्रमको आयोजना गरि आवधिक गाउ विकास योजना तथा मध्यकालिन खर्च तर्जुमा गर्दै योजना बनाउने…

Ads Ads