Tag: Sukhadi Chaudhary

सरावल गाउपालिका अध्यक्ष चौधरीद्धारा अलपत्र महिलाको उद्धार

नवलपरासी,२४ कातिकजिल्लाको सरावल गाउपालिका १ खोखरपुरामा मानसिक सन्तुलन गुमाएकी एक महिलाको गाउपालिकाले उद्धार गरि मानव सेवा आश्रमलाई हस्तानान्तरण गरेको छ । इस्लामपुरघर बताउदै आएकी उतm अन्दाजी ३५ बर्षिय महिलालाई सस्थासँग…

सरावल गाउपालिका अध्यक्ष चौधरी स्कुटीमै सरर……….

विभिन्न गाउपालिका र नगरपालिकामा सवारीसाधनको विषयलाई लिएर विवादको विषय बन्ने गरेको छ । केही पालिकाका अध्यक्षले पाएको गाडीलाई आफ्नो निजी बाहनजस्तै ठान्ने गरेको पनि पाईने गरिएको छ,तर नवलपरासी जिल्लाको सरावल…

प्राचिन कुण्डियनगरको जिवकबन क्षेत्रमा जिउतिया महोत्सव

बौद्धकालिन प्राचिन कुण्डियनगर भनेर चिनिएको सरावल १ भगडा स्थित जिवक बनमा जिउतिया महोत्सव मनाइएको छ । स्थानिय थारु समुदायले गत बर्ष दखी जिउतिय पर्वको दिन भगडा स्थित पतजिव बगैचा क्षेत्र…

पहिला शसर्त बजेट खर्च गर्नुः गाउँपालिका अध्यक्ष चाैधरी

नवलपरासी,७ भदौजिल्लाको सरावल गाउपालिकाले शाखाहरुका लागि सरकारले पठाएको शसर्त योजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडी बढाउने निदेर्शन गरेको छ । शिक्षा,स्वास्थ्य,कृषि,पशुसेवा महिला बालबालिका लगातका शाखालाई सरकारले नै तोकेर पठाएको शसर्त…

सरावलको जावामा ककरपत्त महोत्सव मनाउदै दिर्घजानुको मुर्ति प्रतिस्थापन

भगवान गौतम बुद्धले गृह शुख सन्देश दिएको प्राचिन ककरपत्त नगरमा ककरपत्त महोसत्व मनाइनुको साथै तत्कालिन नगर(निगम) प्रमुख दिर्घजानुको मुर्ति समेत प्रतिस्थापन गरिएको छ । नवलपरासीको सरावल गाउपालिका २ जावा कोलवृक्ष…