Tag: Dhanpat Yadav

रामग्राम स्तुपा क्षेत्रमा युनेस्को प्रतिनिधिको अवलोकन

नवलपरासी, ९ मंसिरजिल्लाको पुरातात्विक,ऐतिहासिक तथा अध्यात्मिक क्षेत्र रामग्राम स्तुपा क्षेत्रमा संरक्षण र विकासका लागि संयुत राष्ट्र संघिय शिक्षा,विज्ञान तथा संस्कृतिक संगठन(युनेस्को) का प्रतिनिधिले चाँसो देखाएका छन् । रामग्राम नगरपालिकाले रामग्राम…

बासठ्ठी करोडको लागतमा बन्ने भयो परासी—पण्डितपुर सडक

रामग्रामको पुर्वाधार विकासमा दातृनिकायको आकर्षण बढ्दो नवलपरासी,३१ भदौजिल्लाको रामग्राम नगरपालिकामा अहिले विकास पुर्वाधारका लागि लगानीकर्ताको आकर्षण बढदै गएको छ । नगरप्रमुख धनपत यादवले नगरक्षेत्रको पुर्वाधार विकासका लागि लगानीकर्ता खोज्दै स्थान…

आन्तरिक पर्यटकले भरिभराउ बन्दै रामग्राम स्तुप क्षेत्र

नवलपरासी,२३ भदौ,जिल्लाको रामग्राम नगरपालिका स्थित भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपा क्षेत्रमा आन्तरिक पर्यटकले अहिले भरिभराउ हुने गरेको छ । आवश्यक पुर्वाधार नभए पनि रामग्राम नगरपालिका लगायत जिल्लाका अन्य…

परासीको बुद्धचोकमा अत्याधुनिक सार्वजनिक सौचालयको उद्घाटन

साप्ताहिक सरसफाईको निरन्तरता नवलपरासी,१८ भदौजिल्लाको रामग्राम नगरपालिकाले परासी बुद्धद्धोकमा नगरप्रमुख (मेयर) धनपत यादवले अत्याधुािक सार्वजनिक सौचालयको शुभारम्भ गरेका छन् । शनिवार सौचालयको रिबन काटेर उदघाटन गर्दै उनले शुभारम्भ गरेका हुन्…

रामग्रामले सार्वजनिक जग्गा संरक्षण बोर्ड गाड्न शुभारम्भ गर्यो

नवलपरासी,१७ भदौजिल्लाको रामग्राम नगरपालिकाले सार्वजनिक जग्गाको खोज गरि होर्डिगँ बोर्ड राख्ने कार्य प्रारम्भ गरेको छ । नगरप्रमुख (मेयर) धनपत यादव सहित नगरपालिकाको टोलीले सो होर्डिगँबोर्ड राख्ने कार्य शुभारम्भ गरेको हो…

दुई नगरप्रमुखले सारेको काम पालिकाकै आन्तरिक कारणले अलपत्र

नवलपरासी,१६ भदौजिल्लाको दुई नगरपालिकाका नगरप्रमुखले सारेका दुई काममा आन्तरिक र बाह्य सहयोग नभए पछि ति कामहरु अलपत्र परेका हुन् । रामग्राम नगरपालिकाका भित्रका सार्वजनिक जग्गाको रेखाँकन गरि सार्वजनिक गर्ने योजना…

रामग्राम(बाईपास) चोक मन्झरियाचोकसम्मको ६ लैनको सडक निर्माण कार्य शुरु

नवलपरासी,१६ भदौजिल्लाको सदरमुकाम परासीको रामग्राम (बाईपास) चोक देखी मन्झरियासम्मको सडक स्तरोन्नती गर्ने कार्य शुरु भएको छ । सडक स्तरोन्नीका लागि टेण्डर लिएको समिर कन्ट्रक्सनले सम्झौता भए पश्चात तत्कालै काम शुरु…

धुलोमुक्त नगर बनाउन रामग्राम नगरपालिकाले शुभारम्भ गर्यो साप्ताहिक सफाई अभियान

नवलपरासी,११ भदौ, रामग्राम नगरपालिकाले परासी बजारलाई सप्ताहिक रुपमा अभियानमुखी सरसफाईको शुभारम्भ गरेको छ । नेपाली सेना,प्रहरी स्थानिय संघसस्थाको समन्वयमा शनिवार बजार सफाई गरि सो अभियान शुरु गरिएको नगरपालिकाका नगरप्रमुख धनपत…

रामग्राम नगरपालिकाको आफ्नै अस्पताल खोल्ने

नवलपरासी,८ भदौजिल्लाको रामग्राम नगरपालिकाले आफ्नै अस्पताल बनाउने योजना अगाडी सारेको छ । सदरमुकाम परासीमा रहेको जिल्ला पृथ्वीचन्द्र अस्पतालले नगरपालिकासँग गर्ने समन्वय,उत्तरदायित्व र सुचना प्रणालीमा समेत गैरजिम्मेवारीपुर्ण काय गर्ने भएकोले नगरपालिकाले…

रामग्राम (बाईपास) चोकदेखि मन्झरियाचोकसम्मको ६ लैनको सडक टेण्डर स्वीकृत हुदा स्थानिय उत्साही

नवलपरासी,५ भदौजिल्लाको सदरमुकाम परासीको रामग्राम (बाईपास) चोक देखी मन्झरियासम्मको सडक स्तरोन्नती हुने भए पछि स्थानिय ब्यवसायि खुशी भएका छन् । भुमही–सुनौली बन्दरगाह मार्ग अन्तरगत मन्झरिया देखी परासीको रामग्राम चोकसम्मको सडक…