Tag: बुद्ध प्रकाश पौडेल

सिमित साधान स्रोतले अधिक्तम काम गरेर जनता सन्तुष्ट बनाउदै सुस्ता गाउपालिका

नवलपरासी,१८ जेठजिल्लाको सुस्ता गाउपालिको सिमित साधनस्रोतले सन्तुलित विकास निर्माण गरेर सुस्ताबासीबासीलाई सन्तुष्ट बनाइएको जनाएको छ । बुधवार सुस्ता गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले आफ्नो एक बर्षे कार्यकालको प्रगति विवरण पत्रकार भेटघाट…

विज्ञापन Ads विज्ञापन Ads विज्ञापन Ads विज्ञापन

शैक्षिक सुधार गर्दै सुस्ता सरकार

नवलपरासी,१ जेठशैक्षिक सुधारका विभिन्न आयामलाई अवलम्बन गरि शिक्षा क्षेत्रको विकासका लागि सुस्ता गाउपालिकाले अग्रसरता लिएको छ । शिक्षामा सबैको पहुँचसँगै गुणस्तरिय शिक्षाको विकासका लागि विभिन्न कार्यक्रम गरि शैक्षिक सुधारका काम…

गर्भवति महिलालाई विभिन्न सन्देश सहितको गर्भवति प्रमणपत्र वितरण गर्दै सुस्ता गाउपालिका

नवलपरासी,११ बैशाखजिल्लाको सुस्ता गाउपालिकाले गर्भवती महिलाहरुलाई स्वास्थ्य परिक्षण गर्न तर्फ प्रोत्साहित गर्न पहिलो गर्भ परिक्षणका दिन गर्भवति प्रमाणपत्र(प्रेगनेन्सि सर्टिफिटेक) जारी गर्ने भएको छ । गर्भ परिक्षण गराएर गर्भवती भएको हजार…

भारतिय नागरिक नेपाली बगरमा खरबुजा फलाउदै,नेपाली युवा रोजगारी खोज्दै विदेशमा भौतारिदै

नवलपरासी,२६ चैत्रनेपाली युवा रोजगारीको खोजी गर्दै विदेशिने गरे पनि नेपालकै बगरमा खेती गर्न भारत दिल्लीको परिवार गण्डकीको बगरमा खरबुजा खेती गर्न थालेका छन् । खेर गईरहेको बगर भित्र दिल्लीबाट आएका…

सुस्ताले बनायो डिजिटल शैक्षिक प्रोफाईल

नवलपरासी,२३ चैत्रजिल्लाको सुस्ता गाउपालिकाले गाउपालिका भित्रको शैक्षिक गतिविधि तथा शैक्षिक अवस्थालाई समेटेर डिजिटल शैक्षिक प्रोफाईल निर्माण गराएको छ । शिक्षा क्षेत्रको विकासका लागि आवश्यकता पहिचान गरि काम गर्नमा सो प्रोफाईल…

सुस्तामा मनाइयो ६६ औ सहकारी दिवस

नवलपरासी,२० चैत्र६६ औ राष्ट्रिय सहकारी दिवस सुस्ता गाउपालिकाले सहकारी समिक्षा तथा अन्तरक्रियाको आयोजना गरि मनाएको छ । गाउपालिका भित्रका झण्डै २० वटा सहकारीकर्मीहरुको सहभागितामा मनाईएको हो ।ग्रामिण अर्थतन्त्रमा सहकारीको ठूलो…

विज्ञापन Ads विज्ञापन Ads विज्ञापन Ads विज्ञापन

गण्डकको वि ग्याप बाँध अग्लो बनाउदा नदीको धार रोक्न सक्छ,डुबान रोकिदैन ः स्थानिय

नवलपरासी,१८ चैत्रजिल्लाको गण्डक नदीको वि ग्याप बाँध अग्लो बनाइने भए पनि सुस्ताका चार ४ वटा वार्ड भित्र पर्ने दर्जनौ गाँउ डुबान समस्या समाधान नहुने स्थानियले बताएका छन् । वि ग्याप…

सतपति नजिकैको बनलाई मृगदावन बनाउने अवधारणा बनाउदै सुस्ता गाउपालिका

नवलपरासी,१६ चैत्रजिल्ला सुस्ता गाउपालिका २ स्थित रहेको बौद्धतिर्थ स्थल नजिकैको बन क्षेत्रमा मृग संरक्षण गर्ने गरि बौद्धकालिन मृगादवन बनाउने अवधारणा सुस्त गाउपालिकाले ल्याउने जनाएको छ । बौद्धकालमा मृगहरुलाई अभयदान दिइएके…

सुस्ता गाउपालिकाकी उपाध्यक्ष चौधरीले कार्यालय परिसरमै बोलाएर भेटिन सय भन्दा बढि सुत्केरी

नवलपरासी,२१ फागुनजिल्लाको सुस्ता गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले गाउपालिका भरिका सुत्केरीहरुलाई गाउपालिकामै भेलाएर भेटघाट गरेकी छिन् । आफ्नै अध्यक्षतामा उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रमको आयोजना नै गरेर करिब एक सय जना सुत्केरीलाई…

बालविवाह मुतm गाउपालिका बनाउन कार्ययोजना निर्माण गर्दै सुस्ता गाउपालिका

नवलपरासी,२० फागुनजिल्लाको सुस्ता गाउपालिकाले बालविवाह मुतm गाउपालिका बनाउनलागि कार्ययोजना बनाउने कार्यलाई तिब्रता दिइएको छ । बालविवाह मुतm गाउपालिकाको रुपमा चिनाउनका लागि पहिलो चरणमा सबै सरोकारवाला र अभिभावकहरु विच अन्तरक्रिया गर्दै…

Ads Ads