समाजिक सुरक्षा सेवा प्रभवाकारी बनाउन परिचयपत्र

नवलपरासी,जिल्लाको सुस्ता गाउपालिकाले समाजिक सुरक्षा कार्यलाई प्रभावकारी बनाउन बेला बेला निवेदन संकलन गरि अपाँग परिचयपत्र बितरण कार्य गराउदै आएको छ । अपाँग परिचयपत्र प्राप्त गरे पश्चात उनीहरुले पाउने समाजिक सुरक्षा…

करोडौको तुरियाखोला पुल डिजाईन फेल हुदा निर्माण कार्य अलपत्र

नवलपरासी,जिल्लाको रामग्राम १५ स्थित तुरियाखोला पुलको डिजाईन फेल हुदा निर्माण कार्य अलपत्र परेको छ । पुरानो हुलाकी मार्गमा पर्ने सो तुरियाखोला पुलको उचाँई नै कम राखेर डिजाईन गरेको कारण अहिले…

चुनाव आयो, मल आएन

नवलपरासी,खाद्यमा आत्मनिर्भर बनाईने लक्ष्य लिई सरकारले खाद्यान आयात प्रतिस्थापन गर्ने गरि बन्ने नीति र नियतीमा फरक देखिन थालेको छ । खाद्यानको स्रोत हो कृषि,कृषिको उपजको आधार हो सिचाँई र मलखाद…

शैक्षिक बेरोजगारलाई रोजगारी दिनका लागि सुचिकृत हुन युवाहरुलाई आग्रह

नवलपरासी,जिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिका भित्र शैक्षिक बेरोजगार भएर बसेका युवाहरुलाई रोजगारी उपलब्ध गराउनका लागि सुचिकृत हुन आग्रह गरेको छ । अन्य वेरोजगार युवायुवतीलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले समेटे पनि शैक्षिक युवालाई…

विद्यालय स्वास्थ्य प्रभावकारी बनाउन रामग्रामले गर्यो योजना तर्जुमा

नवलपरासी,जिल्लाको रामग्राम नगरपालिकाले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको योजना तर्जुमा गरेको छ । बालबालिकामा अझै पनि पोषणका लागि आवश्यक जनचेतना जगाउन नसक्दा कुपोषण कायम रहेको हुदा विद्यालय स्वास्थ्य कार्यक्रम मार्फत…

सडक निर्माणमा कमसल निर्माण समाग्रिको प्रयोग भएको आरोप

नवलपरासी,२६ असोज,जिल्लाको सिमा नाका महेशपुरको सडक तथा ढल निर्माणमा कमसल समाग्रिको प्रयोग गरि भ्रष्टाचार हुने गरेको आरोप स्थानियले लगाएका छन् । नियमन गर्ने निकायको मौनता, सरोकारवाला प्राविधिकको मिलोमतोमा कमसल समाग्रि…

रामग्राम नगरपालिकाले नागरिकलाई दिदैछ करदाता शिक्षा

नवलपरासी,२६ असोज,जिल्लाको रामग्राम नगरपालिकाले नगरका करदाता ब्यवसायि र नागरिकलाई करदाता शिक्षा कार्यक्रमको आयोजना गरि सचेतना कार्य थालेको छ । करदातालाई करबारे आवश्यक जानकारी गराउने उदेश्यले करदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको…

रामग्रामले तिन महिनामा संकलन गर्यो झण्डै दोब्बर राजस्व

नवलपरासी,जिल्लाको रामग्राम नगरपालिकाले गत बर्षको तुलनामा हालसम्म झण्डै दोब्बर राजश्व संकलन गर्न सफल भएको छ । राजस्व शाखाले करदता प्रवद्र्धन सहित राजश्व समितिका संयोजक समेत रहेकी उपप्रमुख(उपमेयर)को कृयाशिलताले राजश्व संकलन…

परासी हाटबाजर क्षेत्रमा बालउद्यान सहितको दशै मेला तयारी तिब्र

नवलपरासी,१६ असोजजिल्लाको रामग्राम नगरपालिका वार्ड नं.२ स्थित साप्ताहिक हाटबजारलाई दशै देखी छठसम्म दैनिक रुपमाम सञ्चालन गर्ने गरि योजना पुर्ण रुपमा सञ्चालनमा नआए पनि दशै लक्षित मेलालाई भब्य बनाउन सो वार्डका…

नवलपरासीमा सम्पन्न भयो जलबायु परिवर्तन सम्बन्धि बहस

नवलपरासी,विश्वब्यापी रुपमा भईरहेको जलबायु परिवर्तन सम्बन्धि बहस कार्यक्रम सुनवलमा सम्पन्न भएको छ । असल छिमेकी नेपालद्धारा आयोजित सो बहस कार्यक्रममा जलबायु सम्बन्धि बहसहरु वार्ड देखी स्थानिय,प्रदेश र संघिय सरकारले गर्नु…