नगरक्षेत्रका सबै विद्यालयमा सुचना अधिकारी तोक्न रामग्राम नगरपालिकाद्धारा पत्राचार
नवलपरासी,१२ आश्विनजिल्लाको रामग्राम नगरपालिकाले नागरिकलाई सार्वजनिक सुचनाको हल प्रत्याभुती गराउनका लागि नगरक्षेत्रका सबै विद्यालयमा सुचना अधिकारी तोक्न लगाएको छ । बुधवार नगरक्षेत्रमा रहेका सामुदायिक ...