सञ्चालनमा नआउदै भत्कियो बसपार्कको पर्खाल,पिचमा जम्दैछ पानी
नवलपरासी,४ भदौजिल्ला सदरमुकाम परासीमा निर्माणाधिन बसपार्क सञ्चालनमा नआउदै पर्खाल भत्किएर क्षतिग्रष्त भएको छ । प्राविधिक कमजोरी र ठेकेदारको लापर्वाहीले रामग्राम ४ केरवानी स्थित उतm बसपार्कको उत्तर पुर्वको पर्खाल भत्किएको हो…