एम्नेष्टी ईण्टरनेशनलको स्थापना दिवसको अवसरमा परासीमा दीप प्रज्वलन
एम्नेष्टी ईण्टरनेशनलको स्थापना दिवसको अवसरमा परासीमा दीप प्रज्वलन गरिएको छ । एम्नेष्टी ईण्टरनेशनल समूह ३१ परासीको आयोजनामा आज साँझ परासीमा दीप प्रज्वलन गरी एम्नेष्टी दिवस मनाईएको हो । एम्नेष्टी ईण्टरनेशनल…