सतपति नजिकैको बनलाई मृगदावन बनाउने अवधारणा बनाउदै सुस्ता गाउपालिका
नवलपरासी,१६ चैत्रजिल्ला सुस्ता गाउपालिका २ स्थित रहेको बौद्धतिर्थ स्थल नजिकैको बन क्षेत्रमा मृग संरक्षण गर्ने गरि बौद्धकालिन मृगादवन बनाउने अवधारणा सुस्त गाउपालिकाले ल्याउने जनाएको छ । बौद्धकालमा मृगहरुलाई अभयदान दिइएके…