Month: फाल्गुन २०७९

डुबान क्षेत्रका किसानलाई मकैबाली तर्फ प्रोत्साहित गर्दै सरावल

नवलपरासी,१६ फागुनजिल्लाको सरावल गाउपालिकाले बाढी प्रभावित क्षेत्रमा मकैबालीलाई प्राथमिकता राखेर किसानलाई प्रोत्साहित गर्ने कार्य अगाडी बढाएको छ । बाढी प्रभावित वार्डहरुका किसानलाई अनुदानमा विँउ उपलब्ध गराई ब्यवसायिक रुपमा मकै खेती…

विज्ञापन Ads विज्ञापन Ads विज्ञापन Ads विज्ञापन

गण्डक नदीको विचमा भएका ढिस्कोले गण्डक बाँधहरु जोखिममा

नवलपरासी,१६ फागुनजिल्लाको सुस्ता गाउपालिका स्थित गण्डक नदी (नारायणी) नदीको विच विचमा थुप्रिएको गिट्टि बालुवाको ढिस्कोले नदीको नियमित जल बहाव नै परिवर्तन हुने गरेको छ । थुप्रिएका ति ढिस्को नझिक्दा नदीको…

आन्तरिक आय बढाउन राजश्व सुधार कार्ययोजना बनाउदै सुस्ता

नवलपरासी,१५ फागुनजिल्लाको सुस्ता गाउपालिकाले आन्तरिक आय वृद्धि गर्ने उदेश्यले राजश्व सुधार कार्ययोजना बनाउने कार्य थालेको छ । गाउपालिका भित्र आन्तरिक आय बढाउने सक्ने धेरै सम्भावना भए पनि हालसम्म राजश्व सम्बन्धि…

दुम्बिबास—त्रिवेणी सडक नबने गण्डकी प्रदेशमा गाभिएका त्रिवेणीधामका बासिन्दा लुम्बिनी प्रदेशमा फर्कन संघर्ष गर्ने मनस्थितीमा

नवलपरासी,१३ फागुनलुम्बिनी प्रदेश र गण्डकी प्रदेश दुई भागमा विभाजित हुन पुगेका त्रिवेणीधामका बासिन्दाले दुम्किबास —त्रिवेणी सडक नबने लुम्बिनी प्रदेशमै फर्कनकालागि संघर्ष गर्न बताएका छन् । दुम्किबास —त्रिवेणी सडकलाई भारतिय नाकासँग…

वर्दघाट नगरपालिकाले बनाउदै ३१ करोड लागतको औद्योगिकग्राम

नवलपरासी,१३ फागुनजिल्लाको वर्दघाट नगरपालिकाले जिल्लाकै पहिलो औद्योगोगिक ग्राम घोषणा गरि काम शुभारम्भ गरेको छ । खजुरा खोला किनारमा औद्योगिक क्षेत्र निर्धारण गरि ति स्थानमा औद्योगिक ग्राम बनाउने गरि कार्य अगाडी…

रामग्राम नगरपालिकाले शुरु गर्यो झरही खोला कोेरिडोरको निर्माण

नवलपरासी,१३ फागुनजिल्लाको रामग्राम नगरपालिकाले नगरक्षेत्रबाट बग्ने झरही खोला किनारलाई ब्यवस्थित गर्न झरही करिडोर बनाउने लिएको लक्ष्य अनुसार कामको थालनी गरेको छ । झरही खोलाको सरसफाई,पानी बग्ने धारलाई च्यानालाईज र किनारमा…

विज्ञापन Ads विज्ञापन Ads विज्ञापन Ads विज्ञापन

गण्डक परियोजनाले सिर्जित समस्याको दिर्घकालिन समाधान तर्फ साँसद विनोद चौधरी

नवलपरासी ,११ फागुनजिल्लाको भित्र गण्डक परियोजनाले सिर्जित डुबान,कटान र पटान जस्ता समस्या दिर्घकालिन समाधानका लागि सो क्षेत्रका साँसद विनोद चौधरीको नेतृत्वमा अनुगमन समिति गठन गरि कार्य थालनी हुने भएको छ…

गाँउमै केरा किसान भेट्दै कृषि तथा पशुपंक्षी मन्त्रालयका
सचिव डा.शर्मा

नवलपरासी,९ फागुनजिल्लामा फस्टाउदो केरा खेतीको अवस्था बुझ्न संघिय सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा.गोबिन्द शर्माले केरा खेती हुने क्षेत्र तथा केरा किसानलाई भेटेका छन् । मंगलवार नवलपरासीमा पुगेर उनले…

सुनवल नगरपालिका ‘नो होम डेलिभरी’ नगरपालिका बनाईने

नवलपरासी,१० फागुनजिल्लाको सुनवल नगरपालिकाकी नगरप्रमुख मेयर विमला अर्यालले सुनवल नगरपालिकालाई ‘नो होम डेलिभरी’ नगरपालिका बनाउने बताएकी छिन् । नगरपालिकाको बाहै नगरसभालाई सम्बोधन गर्दै सो जानकारी गराएकी हुन् ।उनले सुनवल नगरपालिकालाई…

नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली मर्मत गरिदै

नवलपरासी, ११ फागुननेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा मर्मत सम्भारको कार्य शुरु भएको छ । नहरको तेश्रो ढोका पनि खुल्ला गरि पानी प्रवाह गर्ने सिचाई प्रणाली सुदृणिकरण भएसँगै पानी प्रवाह…

Ads Ads