Month: २० पुष २०७९, बुधबार

संघ र प्रदेश सरकारसँग चार अर्ब साढे नौ करोडको बजेट माग गर्दै वर्दघाट नगरपालिका
अर्थ, बर्दघाट नगरपालिका, समाचार

संघ र प्रदेश सरकारसँग चार अर्ब साढे नौ करोडको बजेट माग गर्दै वर्दघाट नगरपालिका

नवलपरासी,१९ पुसजिल्लाको वर्दघाट नगरपालिकाले वर्दघाटको समग्र विकास र समृद्धिमा संघ र प्रदेश सरकारसँग विभिन्न योजनाका लागि ४ अर्ब ९ करोड ५० लाख बराबरको योजना माग गर्ने प्रस्ताव गरेको छ । संसदिय अभ्यास गर्दै साता दिन देखी शुरु भएको वर्दघाट नगरसभामा प्रस्तुत गरिएको प्रस्तावहरुमा नगरसभामा छलफलका लागि नगर स्तरिय तथा १६ वटा वार्डका गरि कुल ८२ वटा योजनाका लागि सो रकम माग गर्ने प्रस्ताव गरिएको हो ।प्रस्तावमा उल्लेखित योजनामा विभिन्न १८ वटा योजना नगर स्तरिय योजनाका लागि १ अर्ब ४६ करोड ५० र बाकी १६ वटा वार्डको ६४ वटा योजनाका लागि ३ अर्ब ६३ करोड बराबरको योजना रहेका छन् । प्रदेश र संघ सरकारले ति योजनाहरुका लागि बजेट विनियोजन गरिदिए वर्दघाट नगरपालिका नेपालकै नमुना नगरपालिकाको रुपमा चिनाउन सकिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । अहिले विभिन्न वार्डबाट माग गरि आएको यि योजन...
प्रतापपुर गाउपालिकाको महेन्द्र मावि सोमनीमा स्थानिय युवा अनोज यादव अध्यक्ष छनौट
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

प्रतापपुर गाउपालिकाको महेन्द्र मावि सोमनीमा स्थानिय युवा अनोज यादव अध्यक्ष छनौट

नवलपरासी,१९ पुसजिल्लाको प्रतापपुर गाउपालिका वडा न ३ सोमनी स्थित महेन्द्र माध्यमिक बिद्यालयमा नयाँ विद्यालय ब्यवस्थापन समितिको छनौट भएको छ । स्थानिय अनोज यादवको नेतृत्वमा विद्यालय ब्यवस्थापन समिति छनौट भएको विद्यालयले जानकारी गराएको हो ।मंगलवार बिद्यालयमा विद्यालय ब्यवस्थापन समितिका सदस्यहरुको बैठकले सर्वसम्मतले यादवलाई अध्यक्ष छनौट गरेको थियो । विद्यालयले स्थानिय समाजसेवी युवा यादवलाई अध्यक्षमा छनौट गरेको हुदा विद्यालयमा परिवर्तन हुने विश्वास लिएको बिद्यालयका प्राधानाध्यापक अजय शर्माले बताए । यसै गरि सदस्यहरुमा रेखा कोहार ,बुधिया देवी चौधरी ,लालचन पासि ,कलावति देबी हरिजन र गौतम कहार रहेका छन् । अध्यक्ष पदमा चयन हुनभएको यादव बिद्यालयलाई नमुना बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । शैक्षिक बिकास आजको आवश्यकता रहेको ले नमुना बनाउनु पर्ने योजना रहेको उनले बताएका थिए । विद्यालयको विकास,स...
खारेज भएको ‘बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रम’ फरक नामले छिट्टै पुनः सञ्चालनमा आउने
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

खारेज भएको ‘बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रम’ फरक नामले छिट्टै पुनः सञ्चालनमा आउने

नवलपरासी,१८ पुुसकेही बर्ष देखी रोकिएको बैज्ञानिक रुपमा बनको ब्यवस्थापन गर्ने गरि बनेको ‘रेड प्लस रणनीति २०७५’ फरक ढगले सञ्चालनमा आउन लागेको जिल्ला बन कार्यालयले जनाएको छ । सरकारले खारेज गर्दा सो रणनीतिको कार्यक्रम नै प्रभावित बनको तर अहिले त्यही रणनीति कार्यान्वन गर्नका लागि लुम्बिनी प्रदेश सरकारले ‘सम्वद्र्धन प्रणालीमा आधारित बन ब्यवस्थापन कार्यक्रम’नामले पुनः सञ्चालनमा आउने भएको हो ।बैज्ञानिक बन ब्यवस्थापनको नाउमा कहिँ कुनै स्थानमा कजजोरी र दुरुपयोग हुदा देश भरिकै कार्यक्रम रोक्ने सरकारको अदुर्सीता भएको कुरा उठ्न थाले पछि पुनः फरक नामले सो कार्यक्रमले निरन्तरता पाउने डिभिजन बन कार्यालयले जानकारी गराएको थियो । आईतवार रेड प्लस अन्तरगतकै कार्यक्रमहरुको जिल्ला स्तरिय अनुगमनको क्रममा डिभिजनल बन अधिकृत महेन्द्र बाग्लेले जानकारी गराएका थिए । बायुमण्डलको कार्बन उत्सर्जनलाई बन मार्फत कार्बन सञ्च...