Month: कार्तिक २०७९

वर्दघाट नगरपालिकाले गर्यो त्रैमासिक प्रगति समिक्षा कार्यक्रम

नवलपरासी,जिल्लाको वर्दघाट नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को तिन महिनाको कार्य प्रगति विवरण सहितको त्रैमासिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामै पहिलो पटक त्रैमासिक रुपमा कार्यप्रगति सार्वजनिक गर्ने र…

नवलपरासी क्षेत्र नं. १ का जित्ने सांसदद्धय मन्त्रि बने, सडक बनेन

नवलपरासी,जिल्लाको पुर्वि क्षेत्रका साँसद र प्रदेश साँसद मन्त्रि बने तर सो क्षेत्रको सडक नबनेको गुनासो स्थानियबासीले गरेका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं.१ साँसद हृदेश त्रिपाठी संघिय मन्त्री बने क्षेत्र…

भक्सिपुरको ‘होचो पुल’ सांसद कण्डेलमाथि प्रश्न

नवलपरासी,जिल्लाको पाल्हीनन्दन २ स्थित झरहीखोला भक्सिपुरको होचो पुल अहिले चुनावी ऐजेण्डा बन्न थालेको छ । विगत तिन दशक देखी उतm होचो पुलको विकल्पमा नयाँ पुल किन बन्न सकेन ? भनेर…

किसानलाई आलुमै सम्भावना खोज्न प्रोत्साहित गर्दै कृषि ज्ञान केन्द्र

नवलपरासी,‘तालुमा आलु फल्नु’ नेपाली उख्खान नेपाली युवा किसानलाई अहिले पनि उत्तिकै महत्व भएको एक कार्यक्रममा बताइएको छ । विगतमा उख्खानको रुपमा रहेको यो वाक्य अहिले पनि चरितार्थ हुन सक्ने बेरोजगार…

समाजिक सुरक्षा सेवा प्रभवाकारी बनाउन परिचयपत्र

नवलपरासी,जिल्लाको सुस्ता गाउपालिकाले समाजिक सुरक्षा कार्यलाई प्रभावकारी बनाउन बेला बेला निवेदन संकलन गरि अपाँग परिचयपत्र बितरण कार्य गराउदै आएको छ । अपाँग परिचयपत्र प्राप्त गरे पश्चात उनीहरुले पाउने समाजिक सुरक्षा…

करोडौको तुरियाखोला पुल डिजाईन फेल हुदा निर्माण कार्य अलपत्र

नवलपरासी,जिल्लाको रामग्राम १५ स्थित तुरियाखोला पुलको डिजाईन फेल हुदा निर्माण कार्य अलपत्र परेको छ । पुरानो हुलाकी मार्गमा पर्ने सो तुरियाखोला पुलको उचाँई नै कम राखेर डिजाईन गरेको कारण अहिले…

चुनाव आयो, मल आएन

नवलपरासी,खाद्यमा आत्मनिर्भर बनाईने लक्ष्य लिई सरकारले खाद्यान आयात प्रतिस्थापन गर्ने गरि बन्ने नीति र नियतीमा फरक देखिन थालेको छ । खाद्यानको स्रोत हो कृषि,कृषिको उपजको आधार हो सिचाँई र मलखाद…

शैक्षिक बेरोजगारलाई रोजगारी दिनका लागि सुचिकृत हुन युवाहरुलाई आग्रह

नवलपरासी,जिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिका भित्र शैक्षिक बेरोजगार भएर बसेका युवाहरुलाई रोजगारी उपलब्ध गराउनका लागि सुचिकृत हुन आग्रह गरेको छ । अन्य वेरोजगार युवायुवतीलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले समेटे पनि शैक्षिक युवालाई…

विद्यालय स्वास्थ्य प्रभावकारी बनाउन रामग्रामले गर्यो योजना तर्जुमा

नवलपरासी,जिल्लाको रामग्राम नगरपालिकाले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको योजना तर्जुमा गरेको छ । बालबालिकामा अझै पनि पोषणका लागि आवश्यक जनचेतना जगाउन नसक्दा कुपोषण कायम रहेको हुदा विद्यालय स्वास्थ्य कार्यक्रम मार्फत…

सडक निर्माणमा कमसल निर्माण समाग्रिको प्रयोग भएको आरोप

नवलपरासी,२६ असोज,जिल्लाको सिमा नाका महेशपुरको सडक तथा ढल निर्माणमा कमसल समाग्रिको प्रयोग गरि भ्रष्टाचार हुने गरेको आरोप स्थानियले लगाएका छन् । नियमन गर्ने निकायको मौनता, सरोकारवाला प्राविधिकको मिलोमतोमा कमसल समाग्रि…